काठमाडौं, 23 नोभेम्बर (हि.स.)। नेपालको मकवानपुर जिल्लाको चितलांगमा बिहिवार बिहान 4.5 तीव्रताको भुॅंइचालोको झट्का महसूस गरियो। नेपालको भूकम्प विज्ञान केन्द्र अनुसार, 23 दिसम्बर बिहान भुॅंइचालोको झट्का महसूस गरियो। भुॅंइचालोको झट्काले कुनै ठूलो क्षति पुगेको जानकारी छैन।
उल्लेखनीय छ, नेपालमा यसै महिनाको शुरूमा 3 नोभेम्बरमा 6.4 तीव्रताको भुॅंइचालोको गतिलो झट्का महसूस गरिएको थियो, जसले ठूलो बिनाश गरेको थियो। यसको चपेटमा परेर 157 जनाको मृत्यु भएको थयो।
हिन्दुस्थान समाचार/बिशाल
