• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > International > इरानले इजराइलसॅंग युद्धविरामको पुष्टि गऱ्यो, तेल अवीव मौन, तेहरानको मिसाइल आक्रमणमा चार जनाको मृत्यु
International

इरानले इजराइलसॅंग युद्धविरामको पुष्टि गऱ्यो, तेल अवीव मौन, तेहरानको मिसाइल आक्रमणमा चार जनाको मृत्यु

CliQ INDIA
Last updated: June 24, 2025 3:35 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

तेहरान (ईरान)/तेल अवीव (इजराइल), 24 जून (हि.स.)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविरामको घोषणापछि इजराइलमा मिसाइल आक्रमण गरेपछि इरानले आफ्नो मौनता तोडेको छ। इरानले इजराइलसँग युद्धविरामको पुष्टि गरेको छ। यद्यपि, राष्ट्रपति ट्रम्पले युद्धविराम सम्झौताको बारेमा धेरै विवरण दिएका छैनन्। इजराइल अहिलेसम्म मौन बसेको छ। तर इरानले मिसाइल प्रहार गरिरहेको इजराइलले बताएको छ। इरानको मिसाइल आक्रमणमा कम्तिमा चार जनाको मृत्यु भएको छ।

न्युयर्क टाइम्स पत्रिकाले केही समयअघि आफ्नो वेबसाइटमा समाचार प्रकाशित गरेर यो जानकारी दिएको छ। साथै, डोनाल्ड ट्रम्पको भिडियो-अडियो क्लिप पनि साझा गरिएको छ। इरानको सरकारी टेलिभिजनले मंगलवार बिहान इजराइलसँग युद्धविरामको घोषणा गरेको न्यु यर्क टाइम्सले जनाएको छ। राष्ट्रपति ट्रम्पले सम्झौता भएको बताएको केही घण्टापछि इरानको सरकारी टेलिभिजनले विश्वलाई जानकारी गराएको छ।

इजराइल र इरानबीच भएको मिसाइल आक्रमणको 12 दिनपछि र अमेरिकी बमवर्षक विमानहरूले इरानी परमाणु केन्द्रहरूमा आक्रमण गरेको दुई दिनपछि ट्रम्पले यो घोषणा गरेका हुन्। ट्रम्पले मंगलवारदेखि चरणबद्ध रूपमा युद्धविराम लागू हुने संकेत गरे। इरानका विदेशमन्त्री अब्बास अरागचीले बिहान 4:30 बजी सामाजिक सञ्जालमा पोस्ट गर्दै सम्झौता लागू भएको बताएका छन्। उनले भने, इरानी सेनाले अन्तिम समय सम्म लडे।

इजराइली सेनाले मंगलवार बिहान इरानले तीनवटा मिसाइल प्रहार गरेको बताएको छ। इरानी मिसाइल आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको देशको आपतकालीन सेवाले जनाएको छ। अर्कोतर्फ, ट्रम्पको यो बयान कतारको अल उदीद एयर बेसमा इरानको आक्रमणको केही घण्टापछि आएको हो। अल उदीद एयर बेस मध्य पूर्वमा रहेको सबैभन्दा ठूलो अमेरिकी सैन्य स्थापना हो। अल उदीदमा लगभग 10,000 अमेरिकी सेना तैनाथ छन्। यो हवाई अड्डा अमेरिकी केन्द्रिय कमाण्डको क्षेत्रीय मुख्यालयको रूपमा काम गर्दछ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

खालिदा जियाको शारीरिक अवस्थामा केही सुधार, तारिक बंगलादेश फर्कन सक्ने सरकारको भनाई
ट्रम्पले वेनेजुएलाका तेल ट्याङ्करहरूमाथि नाबान्दी लगाउन आदेश दिए
भारतीय मालवाही जहाज होर्मुज जलसञ्चारमा अमेरिका-इरान नौसेना क्रोसफायरमा डुब्दो
मालीका रक्षा मन्त्री सादियो कामारालाई समन्वित आक्रमणमा मारिए, सुरक्षा सङ्कट वृद्धि
वेनेजुएलाका राष्ट्रपति मादुरोलाई अमेरिकाको म्यानहट्टनबाट ब्रुकलिनको मेट्रोपलिटन डिटेन्शन सेन्टर लगियो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article सीएपी सिक्किमको गेजिङ जिल्ला कार्यकारिणी परिषद्को महत्वपूर्ण सभा सम्पन्न
Next Article आपातकालको 50औं बरसीमा कार्यक्रम, आरएसएस सरकार्यवाह होसबाले र केन्द्रिय मन्त्री गडकरी सामेल हुने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?