• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > International > वेनेजुएलाका राष्ट्रपति मादुरोलाई अमेरिकाको म्यानहट्टनबाट ब्रुकलिनको मेट्रोपलिटन डिटेन्शन सेन्टर लगियो
International

वेनेजुएलाका राष्ट्रपति मादुरोलाई अमेरिकाको म्यानहट्टनबाट ब्रुकलिनको मेट्रोपलिटन डिटेन्शन सेन्टर लगियो

CliQ INDIA
Last updated: January 4, 2026 1:25 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

म्यानहट्टन (अमेरिका), ०४ जनवरी (हि.स.)। वेनेजुएलाबाट पक्राउ गरी अमेरिका ल्याइएका राष्ट्रपति निकोलास मादुरोलाई ब्रुकलिनको मेट्रोपलिटन डिटेन्शन सेन्टरमा राखिएको छ। यो त्यही सेन्टर हो जहाँ शन डिडी कोम्ब्स र स्याम ब्याङ्कम्यान-फ्राइड जस्ता धेरै ठूला संघीय मुद्दाका मुख्य अभियुक्तहरूलाई राखिएको थियो।

सीएनएनको रिपोर्टका अनुसार, न्यूयोर्क पुलिस विभागले भनेको छ, वेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई हेलिकप्टरबाट म्यानहट्टन ल्याइएको थियो। त्यहाँबाट मादुरोलाई न्याय विभाग (ल एनफोर्समेन्ट) गाडीहरूमा ब्रुकलिनको मेट्रोपलिटन डिटेन्शन सेन्टर लागियो। मादुरोलाई अर्को हप्ता म्यानहट्टनको एक फेडरल अदालतमा ड्रग्स र हतियारका आरोपहरूको सामना गर्नुपर्नेछ। ब्रुकलिनमा मेट्रोपलिटन डिटेन्शन सेन्टर बाहिर न्याय विभागका संघीय अधिकारीहरूले निगरानी गरिरहेका छन्।

यसबीच, मादुरोको पक्राउविरुद्ध वाशिङ्गटन डीसी, न्यूयोर्क, बोस्टन, शिकागो र लस एन्जलस जस्ता ठूला शहरहरूमा मानिसहरूले प्रदर्शन गरे। मानिसहरूले सैन्य हमलाविरुद्ध आफ्नो आवाज उठाउन चिसो जाडो र वर्षाको सामना गरे। केही मानिसहरूले मादुरोको पक्राउको समर्थनमा पनि नारा लगाए। प्रदर्शनमा सहभागीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि वेनेजुएलामा सैन्य अभियान गराएपछि राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसको अपहरण गरेको आरोप लगाए।

लस एन्जलसमा भएको प्रदर्शनमा सोसलिज्म एन्ड लिबरेशन पार्टीका नेता क्यामरन हर्टले भने, ‘अमेरिकालाई मात्र डलरको भोक छ। उसले वास्तविक मानिसहरू देखिँदैनन्। त्यसैले आधा रातमा बमबारी गर्छ।’

यसअघि अमेरिकी सैन्य हमलाबाट वेनेजुएला हल्लिएको थियो। वेनेजुएलाको राजधानी काराकासमा अमेरिकी सेनाको हवाई हमलाबाट जोरदार विस्फोटहरू भए। त्यसपछि अमेरिकी सुरक्षा बलहरू वेनेजुएलाको राष्ट्रपति भवनमा प्रवेश गरे। उनीहरूले राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई समातेर अमेरिका ल्याए। दुवैलाई न्यूयोर्कको (सैन्य अड्डा) मिलिट्री बेसमा राखियो। यहाँ सिलिया फ्लोरेसको मेडिकल जाँच गरियो। त्यसपछि मादुरोलाई कडा सुरक्षामाझ म्यानहट्टन ल्याइयो।

न्यूयोर्कका मेयर ममदानीले ट्रम्पको आलोचना गरेन्यूयोर्क शहरका मेयर जोहरान ममदानीले वेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नीलाई पक्राउ गरेकोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरे। उनले मादुरोको पक्राउलाई संघीय र अन्तरराष्ट्रिय कानूनको उल्लंघन ठहर गरे। वेनेजुएला सरकारले एक बयानमा यो हमला देशको तेल र खनिज भण्डारमा कब्जा गर्न गरिएको बताएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

नव–निर्वाचित मेयर ममदानीसँगको भेटमा ट्रम्पले न्यूयोर्क सिटीलाई सशक्त बनाउन सहयोग गर्ने भरोसा दिए
दक्षिण सूडानले अमेरिकाबाट निर्वासित मेक्सिकन नागरिकलाई मेक्सिको फर्कायो
वाशिङ्गटनले काराकासमाथि दबाउ बढायो, अमेरिकाले भेनेजुएलाको दोस्रो व्यापारी जहाज कब्जा गर्‍यो
पाकिस्तानको बलोचिस्तानमा निर्माण कम्पनीका नौ अधिकारीहरूको अपहरण
बलोचिस्तानमा बीएलएको हमलामा पाकिस्तानी सुरक्षा बलका आठ जवान मारिए

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article सिक्किम उच्च न्यायालयका नवनियुक्त मुख्य न्यायाधीश सिक्किम आइपुगे, आइतवार शपथ ग्रहण
Next Article प्रधानमन्त्री मोदी 17 जनवरीमा गुवाहाटी आउने, बागुरुम्बा नृत्य अवलोकन गर्ने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?