• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > स्वतन्त्रता दिवसको मध्यनजर सीमामा बीएसएफले शुरू गऱ्यो अपरेशन हाईअलर्ट
National

स्वतन्त्रता दिवसको मध्यनजर सीमामा बीएसएफले शुरू गऱ्यो अपरेशन हाईअलर्ट

CliQ INDIA
Last updated: August 12, 2025 2:20 am
CliQ INDIA
Share
1 Min Read
SHARE

जैसलमेर, 11 अगस्त (हि.स.)। स्वतन्त्रता दिवसको अवसरमा सम्भावित कुनै प्रकारको पनि घुसपैठ वा अवाञ्छित गतिविधिहरूको मध्यनजर सीमा सुरक्षा बल राजस्थान फ्रन्टीयरले आगामी एक हप्तासम्म सीमामा अपरेशन हाईअलर्ट शुरू गरेको छ। यस अवधि भारत-पाकिस्तान अन्तरराष्ट्रिय सीमामा आफ्नो नियमित पेट्रोलिङको साथ अतिरिक्त चौकसी बढ़ाइनेछ। यो अपरेशन आजदेखि शुरू भएको छ र 17 अगस्तसम्म चल्नेछ।

बीएसएफ सेक्टर नर्थ डीआईजी योगेन्द्र सिंह राठौड़ अनुसार, स्वतन्त्रता दिवसको अवसरमा बर्डरमा तारबन्दी नजिक जवानहरूको साथ उनीहरूको हौसला बढ़ाउन अधिकारी पनि तैनाथ रहनेछन् र कड़ा निगरानी राखिनेछ। हाई अलर्टको कारण बीएसएफका सबै विङ एक्टिव रहनेछन्। उनले बताए, धेरैभन्दा धेरै डिजीटल गैजेट्सको उपयोग गरी सीमावर्ती गाउँहरूमा पनि बीएसएफले नजर राख्नेछ। बीएसएफका जवान अत्याधुनिक हतियारहरूले सुसज्जित भएर पेट्रोलिङ गर्नेछन्।

उल्लेख्य, अपरेशन हाई अलर्ट अन्तर्गत बीएसएफले अतिरिक्त चौकसीको साथ निगरानी गर्दछ। ड्रोन थ्रेटको मध्यनजर सीमावर्ती गाउँमा बस्ने गाउँलेहरूलाई जागरूक गरिनेछ। चौकसीको दृष्टिले सबैभन्दा सुदूर र दुर्गम मानिने सीमामा तारबन्दी नजिक बीएसएफका अधिकारीहरू वेहिकल, केमल र फुट पेट्रोलिङको माध्यमले दिन-रात लगातार पेट्रोलिङ गर्नेछन्। सोही अवधि अरू दिनभन्दा धेरै पेट्रोलिङ गरिनेछ। अपरेशन अलर्टमा खुर्रा चेकिङ पनि तीव्र गरिन्छ। अपरेशन अलर्टमा सीमामा बीएसएफको इन्टेलीजेन्सी विङ पनि सक्रिय रहन्छ। यस बाहेक अन्य गोप्य एजेन्सीहरू र स्थानीय निवासीहरू र पुलिससित पनि बीएसएफको तालमेल रहन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

तीन राज्यका भाजपा पर्यवेक्षकहरूमा राजनाथ सिंह, मनोहर लाल खट्टर एवं अर्जुन मुण्डाको नाम घोषित
एसआईआर प्रक्रियाका क्रममा बीएलओलाई दबाउमुक्त राख्ने उपायहरू खोज्न व्यस्त निर्वाचन आयोग
आज धनतेरसमा पूर्वा फाल्गुनी नक्षत्र र ब्रह्म योगको विशेष संयोग, यसपालि छ दिनसम्म चल्नेछ दीप पर्व
प्रधानमन्त्री मोदी पॉंच देशको यात्रामा प्रस्थान, पहिले घाना पुग्ने
राहुल गान्धी: ‘एयरोस्पेस उद्यमी बन्ने थिएँ’, चीनको औद्योगिक प्रणालीको तारिफ राहुल गान्धीले आफूले एयरोस्पेस उद्यमशीलता रोज्ने थिएँ भन्दै चीनको औद्योगिक उत्पादन प्रणालीको प्रशंसा गरेका छन्।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article दलगाउँमा सड़क दुर्घटना, दुईजनाको मृत्यु
Next Article सोमवार बिहान मेट्रोमा तकनिकी गड़बड़ी, आधा घण्टा ढिलो प्रस्थान गऱ्यो पहिलो ट्रेन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?