• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > सुकान्त मजुमदारको वाहन दुर्घटनाग्रस्त, भाजपाले लगायो पुलिसमाथि आरोप
National

सुकान्त मजुमदारको वाहन दुर्घटनाग्रस्त, भाजपाले लगायो पुलिसमाथि आरोप

CliQ INDIA
Last updated: March 4, 2024 5:19 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

भाजपा नेताको वाहन सीआईएफको वाहनसित ठोक्किएको पुलिसको दाबी

कोलकाता, 4 मार्च:  प्रदेश भाजपा अध्यक्ष सुकान्त मजुमदारको वाहन दुर्घटनाग्रस्त भएको छ। यस दुर्घटनामा तीनजना मानिसहरू घाइते भएका छन्। त्यै वाहनमा मजुमदार पनि सवार थिए। गए आइतवार राती भएको यस दुर्घटनालाई लिएर बंगाल भाजपाले आरोप लगाएको छ, पश्चिम बंगाल पुलिसको वाहनले नियोजित रूपमा मजुमदारको वाहनलाई ठक्कर दियो ताकि उनको ज्यान लिन सकोस्। यद्यपि बंगाल पुलिसद्वारा बताइएको छ, दुर्घटनासित बंगाल पुलिसको कुनै सरोकार छैन। सोमवार एकजना अधिकारीले बताए, सीआईएसएफको वाहनसित दुर्घटना भयो जुन केन्द्र सरकारद्वारा उपलब्ध गराइएको हो र जो सुकान्त मजुमदारको सुरक्षामा तैनाथ रहन्छ।

पुलिसको जानकारी अनुसार मजुमदारको कार नदिया जिल्लाको शान्तिपुरमा राष्ट्रिय राजमार्ग-34 मा पुलिस ब्यारिकेडसित ठोक्कियो। अर्कोतिर मजुमदारले भने, यो दुर्घटना त्यसबेला भयो जतिबेला उनको कारले बसभन्दा अगाड़ि जाने प्रयास गरिरहेको थियो। उनले बताए, कारमा सवार तीनजना मानिसहरू घाइते भएका छन्। उनले भने, ‘‘बसले राजमार्गको किनारलाई अवरूद्ध गरिरहेको थियो, मेरो कार चालकले वाहनलाई त्यो बसभन्दा अगाड़ि जाने प्रयास गरे अनि पुलिसले त्यै दिशामा राखेको अवरोधकसित कार ठोक्कियो। म सुरक्षित छु, तर मेरो कारमा सवार अन्य तीनजनालाई चोट लाग्यो।’’

मजुमदारलाई पार्टीले दोस्रो पटक बालुरघाट लोकसभा सीटबाट मैदानमा उतारेको छ। उनी त्यसबेला एक फुटबल टुर्नामेन्टमा सामेल भएर फर्किरहेका थिए। उनले यो पत्तो लगाउनको लागि जाँच गर्ने माग गरेका छन्, के यो दुर्घटना राज्यमा विपक्षी दल भाजपका नेताहरूलाई लक्ष्य बनाउने कुनै षड़यन्त्र थियो? एकजना पुलिस अधिकारीले उक्त दुर्घटनाको लागि सड़कमा भइरहेको मरम्मत कार्यलाई जिम्मेवार ठहर गरे। यसबीच भाजपाको पश्चिम बंगाल एकाईले पुलिस पायलट वाहन सहित दुईवटा कारहरूको तस्वीर साझा गरी दाबी गरेको छ, मजुमदार एक प्राणघातक आक्रमणको शिकार भएका छन्। पार्टीले एक्समा भन्यो, ‘‘बंगालका मानिसहरूको समर्थनले गर्दा मजुमदारलाई बचाइयो। घाइते सुरक्षाकर्मीहरूलाई अस्पतालमा भर्ती गरिएको छ।’’

भाजपाको दाबीको जवाफ दिँद पश्चिम बंगाल पुलिसले भन्यो, मजुमदार राष्ट्रिय राजमार्ग- 34 भएर कृष्णानगर तर्फ गइरहेका थिए, त्यैबेला उनको सुरक्षामा सामेल सीआईएसएफको वाहनले शान्तिपुर पुलिस थाना क्षेत्र अन्तर्गत गोविन्दपुर नजिक उनको कारलाई ठक्कर दियो। दुर्घटनाको जाँच जारी छ।

You Might Also Like

सत्रमा भाग लिनअघि खड़गेसित भेट गरे विपक्षी सांसदहरूले
प्रधानमन्त्रीले लेखे गरबा गीत
आईएमडीले विभिन्न राज्यहरुमा वर्षा र वज्रपातको चेतावनी जारी, दिल्लीमा लो गर्मीको राहत संभव
तमिलनाडुको र्‍यालीमा भगदड, ३९ जनाको मृत्यु : अहिलेसम्म के–के भयो
दिल्ली-एनसीआरको हावा खराब, एक्यूआई 300 नाघ्यो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article सभासद श्याम शेर्पाको पहलमा खरसाङमा क्यारम प्रतियोगिता आयोजित
Next Article काँग्रेस : अपूर्णिमा राजनीतिक क्षेत्रमा अनियमितता संचालन गर्दै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?