• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > हिन्दुहरू विरूद्ध टिप्पणी गरेको आरोपमा कांग्रेस विधायक आफताब पक्राउ
Regional

हिन्दुहरू विरूद्ध टिप्पणी गरेको आरोपमा कांग्रेस विधायक आफताब पक्राउ

CliQ INDIA
Last updated: November 8, 2023 4:30 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

गुवाहाटी, 08 नोभेम्बर (हि.स.)। हिन्दुहरू र नामघरहरूको विरोधमा अपमानजनक टिप्पणी गरेको आरोपमा कांग्रेस विधायक आफताब उद्दीन मोल्लालाई पुलिसले पक्राउ गरेको छ। उनलाई दिसपुर एमएलए होस्टेलको एउटा ब्लकस्थित एक अन्य कांग्रेस विधायक वाजेद अली चौधरीको विधायक आवासबाट मंगलवार राति पक्राउ गरिएको हो।

विधायक आफताब विरूद्ध राजधानीको भेटापाडा क्षेत्रका दिपक कुमार दासले दिसपुर थानामा प्राथमिकी दर्ता गरेका थिए। उक्त प्राथमिकीको आधारमा विधायकलाई पक्राउ गरिएको हो। विधायक विरूद्ध राज्यका विभिन्न स्थानहरूमा प्राथमिकी दर्ता गर्ने क्रम जारी छ।

उल्लेखनीय छ, आरोपित विधायकले दुई दिनअघि हिन्दुहरू व्यभिचारी र नामघरहरू कलात्कारी हुन्छन् भनी बयान दिएका थिए। उनको बयानपछि राज्यका विभिन्न दल र संगठनहरूले विधायकलाई पक्राउ गर्नुपर्ने माग गरिरहेका थिए। कांग्रेसले पनि विधायकलाई कारण बताउ नोटिस जारी गरेको छ।

हिन्दुस्थान समाचार/भवानी

You Might Also Like

नायारणगढ़मा हात्तीहरूको आतङ्क – Hindusthan Samachar Nepali
सामूहिक प्रयासबाटै विकसित भन्नेछ भारतः दयाशंकर सिंह
600 नशालु इन्जेक्शनको साथ तस्कर पक्राउ
दुर्गा पूजा कार्निभलमा राज्यपाललाई बोलाइएन
केन्द्रिय राज्यमन्त्री जर्ज कुरियनले सोरेङ जिल्लामा समीक्षा बैठक गरे

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article महाराष्ट्रको सङ्गमनेर जेलबाट चारजना बन्दी झ्याल भत्काएर भागे
Next Article जैविक खेतीको घेरालाई 50 प्रतिशतमा पुऱ्याउन आवश्यक छ: अमित शाह
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?