• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Sports > भारतले तेस्रो टी–२० मा अस्ट्रेलियालाई पाँच विकेटले हरायो
Sports

भारतले तेस्रो टी–२० मा अस्ट्रेलियालाई पाँच विकेटले हरायो

CliQ INDIA
Last updated: November 2, 2025 10:31 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

होबार्ट (अस्ट्रेलिया), २ नोभेम्बर (हि.स.)। भारतीय क्रिकेट टोलीले आइतबार होबार्टको बेलरिभ ओभल मैदानमा खेलेको तेस्रो टी–२० खेलमा अस्ट्रेलियालाई पाँच विकेटले पराजित गरेको छ। अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेटको क्षतिमा १८६ रन बनायो। जवाफी इन्निङमा भारतले १८.३ ओभरमा पाँच विकेटको क्षतिमा १८८ रन पूरा गर्दै जित हासिल गर्‍यो। यससँगै पाँच खेलको सिरिज १–१ को बराबरी गरेको छ। सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो टी–२० अस्ट्रेलियाले जितेको थियो।

१८७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको भारतले चौथो ओभरमा ३३ रनको योगफलमा पहिलो विकेट गुमायो। अभिषेक शर्माले १६ बलमा २५ रन बनाएर आउट भए। त्यसपछि छैटौँ ओभरमा शुभम गिल र आठौँ ओभरमा कप्तान सूर्यकुमार यादव आउट भए। गिलले १२ बलमा १५ रन र सूर्यकुमारले ११ बलमा २४ रन बनाए। तिलक वर्मा र अक्षर पटेलले मिलेर स्कोर १० ओभरसम्ममा १०० रनभन्दा माथि पुर्याए। तर अक्षर १७ रनमा आउट भए भने तिलक वर्मा २९ रनमा आउट भए।

यी दुईको आउट भएपछि वाशिङटन सुन्दर र जितेश शर्माले ४३ रनको अविजित साझेदारी गर्दै भारतलाई जिताए। वाशिङटनले २३ बलमा ३ चौका र ४ छक्कासहित नटआउट ४९ रन बनाए भने जितेशले १३ बलमा नटआउट २२ रन बनाए।

अस्ट्रेलियाको तर्फबाट नाथन एलिसले तीन विकेट लिए, मार्कस स्टोइनिस र जेभियर बार्टलेटले एक–एक विकेट झारे।

यसअघि टस हारेपछि ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले २० ओभरमा ६ विकेटको क्षतिमा १८६ रन बनाएको थियो। सुरुवाती तीन ओभरमै अस्ट्रेलियाले दुई विकेट गुमायो — ट्राभिस हेड ६ रन र जोस इङ्लिस १ रनमै आउट भए। त्यसपछि कप्तान मिचेल मार्स र टिम डेभिडले पारी सम्हाले। तर नवौँ ओभरमा लगातार दुई बलमा अस्ट्रेलियाले दुई विकेट गुमायो। मार्स ११ रनमा आउट भए र अर्को बलमै मिचेल ओवेन बोल्ड भए।

टिम डेभिडले आक्रमक ब्याटिङ गर्दै ३८ बलमा ८ चौका र ५ छक्कासहित ७४ रन बनाए। उनका आउट भएपछि मार्कस स्टोइनिस र म्याथ्यु सर्टले छैटौँ विकेटका लागि ६४ रनको साझेदारी गरे। स्टोइनिसले ३९ बलमा ८ चौका र २ छक्कासहित ६४ रन बनाए भने सर्टले १५ बलमा २६ रन जोडे। बार्टलेट ३ रनमा नटआउट रहे।

भारतका लागि अर्शदीप सिंह सर्वाधिक सफल बलर रहे — उनले ३ विकेट लिए। वरुण चक्रवर्तीले २ विकेट झारे भने शिवम दुबेले १ विकेट लिए।

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सको भिडन्तले आईपीएल २०२६ को दौडलाई तीव्र बनायो, दिल्लीमा शुभमन गिलको नेतृत्वमा उच्च दाउको लडाई
खेल हारेर पनि आरसीबीले बनायो यी २ विश्व कीर्तिमान, आईपीएलमा बने यी ५ अचम्मको कीर्तिमान
आरसीबी विरुद्ध डिसी आइपीएल २०२६ मा बेङ्गलोरमा उच्च स्कोरिङ्ग मुखाबिला तय
प्याट कमिन्सको चोट अद्यावत: एसआरएच कप्तानको स्वस्थता आरआर सँगको खेल अघि बढावा
विराट कोहलीको उत्कृष्ट प्रदर्शनले आरसीबीलाई चेन्नईमाथि जित दिलायो, आईपीएल २०२६ मा चेन्नई दबाबमा पर्यो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article दाइजोको प्रताड़ना सहन नसकेर विवाहिताले खाइन् विष, उपचारको क्रममा मृत्यु
Next Article छत्तीसगढ़ दौड़ाहको झल्कीहरू साझा गरी प्रधानमन्त्रीले जनताको उत्साहको निम्ति आभार व्यक्त गरे
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?