• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Sports > फ्रान्सले युक्रेनलाई ४-० ले हराउँदै फिफा विश्वकप २०२६ को लागि क्वालीफाई गऱ्यो
Sports

फ्रान्सले युक्रेनलाई ४-० ले हराउँदै फिफा विश्वकप २०२६ को लागि क्वालीफाई गऱ्यो

CliQ INDIA
Last updated: November 14, 2025 3:22 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

पेरिस, 14 नोभेम्बर (हि.स.)। फ्रान्सले किलियन एमबाप्पेको दुई र माइकल ओलीसे र ह्युगो एकिटिचेको एक-एक गोलको मद्दतले बिहिबार युक्रेनलाई ४-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ मा स्थान सुरक्षित गरेको छ। यो खेल २०१५ पेरिस आक्रमणका पीडितहरूलाई समर्पित थियो।

पार्क दे प्रिन्सेसमा खेलिएको यस खेलमा कप्तान एमबाप्पेले दोस्रो हाफको शुरुमा पेनल्टीबाट पहिलो गोल गरेका थिए। ओलीसेले ७६औं मिनेटमा अग्रता दोब्बर पारे। त्यसपछि, एमबाप्पेले अर्को गोल थपे, जबकि एकिटिचेले आफ्नो करियरको पहिलो अन्तरराष्ट्रिय गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

हमलाका पीडितहरूलाई श्रद्धाञ्जलीकिक-अफ हुनुभन्दा अघि ४१,००० दर्शकहरूले पेरिस र वरपर २०१५ मा भएको आतङ्कवादी आक्रमणको दश वर्ष पुगेकोमा एक मिनेट मौन धारण गरे। यी आक्रमणहरूमा १३० जनाको मृत्यु भएको थियो, जसमध्ये धेरैजसो बाटाकलां कन्सर्ट हलमा थिए। आत्मघाती आक्रमणकारीहरूले स्टेड छे फ्रान्स पनि प्रवेश गर्ने प्रयास गरेका थिए र नजिकै पनि एक जनाको मृत्यु भएको थियो।

उल्लेख्य, फ्रान्सका प्रशिक्षक डिडियर डेशेन्प्सले अगावै २०२६ को विश्वकप उनको अन्तिम प्रतियोगिता हुने घोष्ज्ञणा गरिसकेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

स्वतन्त्रता दिवस फुटबल प्रतियोगिता र म्याराथनलाई लिएर खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न
उर्विल पटेलको बल्ट्जले सीएसकेलाई नाटकीय जित दिलायो, एलएसजी आइपीएल २०२६ बाहिर
रोहित शर्मा टी-२० विश्वकपको महिमाको अन्तिम प्रयासका लागि तयार छन्, मोहम्मद कैफले भने
एमไอ विरुद्ध पीबीकेएस आइपीएल २०२६ लाइव क्लास: रोहित शर्मा, हार्दिक पंड्या अग्रसर
IPL 2024 थ्रिलरमा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई पराजित गर्दा शुभमन गिलको वीरता पर्याप्त छैन

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article मुख्यमन्त्री प्रेमसिंह तामाङ अचानक अस्वस्थ भएपछि अस्पतालमा भर्ती, स्वास्थ्य स्थिर
Next Article दिल्ली विस्फोटपछि ठूलो कारबाही, सुरक्षा बलले पुलवामामा आतङ्की उमरको घर आईईडीले उडायो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?