• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Sports > खरसाङमा स्व एलटी सिंह सार्की र स्व सुकमाया सार्की मेमोरियल ओपन गर्ल्स फुटबल टुर्नामेन्ट शुरु
Sports

खरसाङमा स्व एलटी सिंह सार्की र स्व सुकमाया सार्की मेमोरियल ओपन गर्ल्स फुटबल टुर्नामेन्ट शुरु

CliQ INDIA
Last updated: September 23, 2025 12:26 am
CliQ INDIA
Share
2 Min Read
SHARE

खरसाङ, 22 सेप्टेम्बर (हि.स.)। खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आजदेखि स्व एलटी सिंह सार्की र स्व सुकमाया सार्की मेमोरियल ओपेन गर्ल्स फुटबल टुर्नामेन्ट शुरु भएको छ। खरसाङको डब्ल्युबीएनभीएफ खेल मैदानमा आयोजना भइरहेको यस ओपन गर्ल्स फुटबल टुर्नामेन्टको पहिलो म्याच जेआर 32 खरसाङ र खरसाङ गर्ल्स फुटबल एकेडेमीमाझ सम्पन्न भयो।

यस म्याचमा जेआर 32 को तर्फबाट जर्सी नम्बर 9 शबनम राईको ह्याट्रिकसहित 4 गोलको दममा सजिलै जीत हासिल गऱ्यो। शबनम राईले पहिलो हाफको खेलमा दुई गोल अनि दोस्रो हाफको खेलमा पनि दुई गोल गरेकी थिइन्। त्यसरी नै खरसाङ गर्ल्स फुटबल एकेडेमीको तर्फबाट अन्तिम समयमा एकमात्र गोल जर्सी नम्बर 17 साईनामी खवासले गरिन्।

यस म्याचमा जेआर 32 खरसाङले 4-1 को अन्तरले खेल जितेर सेमिफाइनलमा प्रवेश गरेको छ। अब सेमिफाइनलमा जेआर 32 खरसाङको भिडन्त दार्जिलिङसित हुने भएको छ। दोस्रो खेल मिलनमोड फुटबल एकेडेमी र खरसाङ फुटबल एकेडेमीमाझ सम्पन्न भयो। खेलको शुरुदेखि नै मिलनमोडले गोल गर्न शुरु गरेको थियो।

मिलन मोडको तर्फबाट शुरुमा नै जर्सी नम्बर 14 सुजता टोपोले दुई गोल गरेर बढत दिलाएकी थिइन्। त्यसरी नै मिलनमोडको तर्फबाट जर्सी नम्बर 8 निकिता सोनी, जर्सी नम्बर 9 देविका उराव, जर्सी नम्बर 6 रितु खाल्डोले भटाभट गोल पहिलो हाफमा गोल गरेर स्कोर 5-1 पुऱ्याए। दोस्रो हाफको खेलमा पनि मिलनमोडको तर्फबाट जर्सी नम्बर 16 ले एक गोल गरिन् भने खरसाङ फुटबल एकेडेमीको तर्फबाट जर्सी नम्बर 7 भूमिका राईले एक गोल गरिन।

मिलनमोड फुटबल एकेडेमीले यो खेल 6-1 को अन्तरले सजिलै जितेर सेमिफाइनलमा प्रवेश गरेको छ। अब सेमिफाइनलमा मिलनमोड फुटबल एकेडेमीको भिडन्त देवञ्जन गर्ल्स फुटबल एकेडेमीमाझ हुनेछ।‌ दुवै सेमिफाइनल खेल आगामी 28 सेप्टेम्बरको सम्पन्न हुनेछ।‌ फाइनल खेल पनि उक्त दिन नै सम्पन्न हुने बताइएको छ।

हिन्दुस्थान समाचार / हनोक

You Might Also Like

केनेडी सेन्टरमा हुनेछ फीफा वर्ल्ड कप 2026 को ड्र: ट्रम्प
एशिया कप 2025: भारत र पाकिस्तानको फेरि एक पटक भिडन्त हुने
फखर जमानलाई बल टेम्परिङ आरोपमा दुई पीएसएल खेलमा प्रतिबन्ध
हर्षित राणा आईपीएल २०२६ बाट बाहिरिए, केकेआर पथिरनाको प्रतीक्षामा
सूर्यकुमार यादवको भारत टि२० कप्तानी फारम चिन्ता बीच समीक्षामा

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article डानकुनीमा टाउन तृणमूल कंग्रेसमा विवाद, नवनियुक्त युवा अध्यक्षमाथि तृणमूल पार्षदको गम्भीर आरोप
Next Article व्हाइट नाइट कोरका जीओसीले पहाड़ी क्षेत्रहरूमा आतङ्कवाद विरोधी अभियानहरूको समीक्षा गरे
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?