• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > मुख्यमन्त्रीले राज्यको समृद्ध सांस्कृतिक विरासतको रक्षा र सम्मान गर्ने पहलहरूलाई प्रवर्द्धन गर्दै आएका छन्: प्रेस सचिव तामाङ
Regional

मुख्यमन्त्रीले राज्यको समृद्ध सांस्कृतिक विरासतको रक्षा र सम्मान गर्ने पहलहरूलाई प्रवर्द्धन गर्दै आएका छन्: प्रेस सचिव तामाङ

CliQ INDIA
Last updated: November 2, 2025 10:00 am
CliQ INDIA
Share
3 Min Read
SHARE

गान्तोक, 1 नोभेम्बर (हि.स.)। सूचना तथा जनसम्पर्क विभाग (आईपीआर) ले सिक्किमका आदिवासी आधिकारिक भाषाहरूको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले ई-भाषा सिकाई शृङ्खला शुरु गरेको छ। यो पहल आधिकारिक रूपमा 5 सेप्टेम्बर, 2025 मा मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शनमा आईपीआर विभागद्वारा शुरु गरिएको थियो।

यो शृङ्खलाले डिजिटल र सामाजिक सञ्जाल मञ्चहरूमा प्रसारित छोटो शैक्षिक भिडियोहरू मार्फत सिक्किमका जनता र विश्वव्यापी सिक्किमेली प्रवासी दुवैका लागि भाषा सिकाईलाई पहुँचयोग्य, आकर्षक र अर्थपूर्ण बनाउने लक्ष्य लिएको मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङले आज प्रेस विज्ञप्तिमा बताएका छन्।

प्रेस सचिव तामाङले आज यस पहलको संरचना र प्रगति बुझ्न आईपीआर विभागको भ्रमण गरे। भ्रमणको क्रममा उनले विभागका अधिकारीहरूसँग अन्तरक्रिया गरे र यो अद्वितीय भाषिक संरक्षण परियोजनालाई साकार पार्न उनीहरूको समर्पण, रचनात्मकता र नवीन दृष्टिकोणको प्रशंसा गरे।

प्रेस सचिव तामाङले मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यको समृद्ध सांस्कृतिक विरासतको रक्षा र यसको सम्मान गर्ने नीति र पहलहरूलाई निरन्तर प्रवर्द्धन गरेको बताएका छन्। उनले भने, मुख्यमन्त्रीको नेतृत्वमा सिक्किमका समुदायहरूको मूर्त र अमूर्त दुवै सम्पदाको संरक्षण गर्न धेरै महत्त्वपूर्ण कदमहरू चालिएका छन्। भाषिक समावेशीताप्रति मुख्यमन्त्रीको गहिरो सम्मान सञ्चार र प्रवर्द्धनका विभिन्न माध्यमहरूमा क्षेत्रीय भाषाहरू प्रयोग गर्नका लागि उनका विभिन्न निर्देशनहरूमा प्रतिबिम्बित हुन्छ।

उनले आईपीआर विभागको प्रभारी मन्त्रीको रूपमा मुख्यमन्त्रीले युवाहरूलाई उनीहरूको भाषिक र सांस्कृतिक जरासँग जोड्न आधुनिक सञ्चार उपकरणहरूको प्रयोगलाई प्रोत्साहित गरेको उल्लेख गरेका छन्। उनले ई-भाषा सिकाई शृङ्खलामा एघार भाषाहरूमा पाठहरू समावेश छन्, जसमा लेप्चा, मुखिया, भोटिया, तामाङ, लिम्बू, राई, शेर्पा, मङ्गर, तिब्बती, गुरुङ र नेपाली तथा नेवारी भाषाका लागि विज्ञहरू भर्ना गर्ने प्रयास जारी रहेको जानकारी गराएका छन्।

प्रेस सचिवले जानकारी गराउॅंदै भने, सोमबारदेखि शुक्रबारसम्म सिक्किम सरकारको आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्महरू जस्तै युट्युब, फेसबुक र इन्स्टाग्राममा प्रत्येक भाषाका लागि नयाँ भिडियोहरू अपलोड गरिन्छन्, जसको प्रबन्धन आईपीआर विभागद्वारा गरिन्छ। यस अतिरिक्त, आईपीआर विभागद्वारा बाह्र क्षेत्रीय भाषाहरूमा प्रकाशित सिक्किम हेराल्डले समावेशीताको अर्को स्तम्भको रूपमा सेवा गरिरहेको छ।

उनले ई-भाषा सिकाई शृङ्खला भाषा केवल सञ्चारको माध्यम मात्र होइन तर पहिचान, सम्पदा र स्वामित्वको जीवन्त अभिव्यक्ति हो भन्ने मुख्यमन्त्रीको विश्वासको प्रतिबिम्ब रहेको जनाएका छन्। यस पहलको माध्यमद्वारा सिक्किमले आफ्नो बहुभाषिक विरासतलाई बलियो बनाउँदै र आफ्ना नागरिकहरूलाई आफ्नो सांस्कृतिक जरासँग जोडिएर रहन प्रेरित गर्दै आएको उनले बताएका छन्।

उनले आईपीआर विभागकी सचिव, विभागका सबै अधिकारीहरू र कर्मचारीहरूलाई उनीहरूको नवीन पहल र ‘सुनौलो, समृद्ध र समर्थ सिक्किम’ निर्माण गर्ने मुख्यमन्त्रीको मिशन अनुरुप काम गरेकोमा धन्यवाद दिए।

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

मेदिनीपुरमा पुलिस सब-इन्स्पेक्टर भर्ती परीक्षामा उर्लियो भीड़
नियुक्ति भ्रष्टाचार मामिलामा हाईकोर्टले मीडियालाई लिएर लगायो धेरै प्रतिबन्ध
लखनऊमा युवकले धारिलो हतियारले गर्भवती पत्नीको हत्या गऱ्यो
प्रतिमा बरुवा पाण्डेयको पुण्यतिथिमा मुख्यमन्त्रीले अर्पण गरे श्रद्धाञ्जली
केएन राई हमलाकाण्डमा छजना पक्राउ

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article बिभूतिभूषण बन्द्योपाध्यायको पुण्यतिथिमा ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जली
Next Article इसरो अझ् एक कीर्तिमान रच्न नजिक, आज साझँ संचार उपग्रह सीएमएस-03 को लाञ्चिङको तयारी पूरा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?