• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > ममता ब्यानर्जी राँचीमा पूर्वाञ्चल क्षेत्रीय परिषदको बैठकमा सामेल नहुने
Regional

ममता ब्यानर्जी राँचीमा पूर्वाञ्चल क्षेत्रीय परिषदको बैठकमा सामेल नहुने

CliQ INDIA
Last updated: July 10, 2025 11:35 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

कोलकाता, 10 जुलाई (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी राँचीमा केन्द्रिय गृहमन्त्री अमित शाहको अध्यक्षतामा बिहीवार आयोजना भइरहेको पूर्वाञ्चल क्षेत्रीय परिषदको बैठकमा सामेल हुने छैनन्।

कोलकाताका एक जना मन्त्री अनुसार, “किनभने मुख्यमन्त्रीको पहिलाबाटै निर्धारित कार्यक्रमहरू रहेका छन् जसले गर्दा उनी बैठकमा सामेल हुन सक्ने छैनन्।” यसमा पश्चिम बंगालको तर्फबाट वित्त राज्य मन्त्री (स्वतन्त्र प्रभार चन्द्रिमा भट्टचार्यले प्रतिनिधित्व गर्नेछन्।

पूर्वाञ्चल क्षेत्रीय परिषदमा चारवटा राज्यहरू क्रमैले पश्चिम बंगाल, बिहार, झारखण्ड र ओडिशाका प्रतिनिधिहरूले भाग लिनेछन्। ममता ब्यानर्जीलाई पनि आमन्त्रित गरिएको थियो, तर उनको शेड्युलको कारणले उनी अनुपस्थित रहनेछन्।

वास्तवमा मुख्यमन्त्रीले राँचीको उक्त बैठकलाई रद्द गरेर नवान्नमा जम्मू-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लासित निर्धारित बातचितलाई प्राथमिकता दिनेछन्। नवान्नस्थित सचिवालयमा अपरान्ह हुने उक्त बैठकमा दुवै मुख्यमन्त्रीले केही महत्वपूर्ण मुद्दाहरूमा चर्चा गर्नेछन्।

पछिल्लो महिना पहलगाममा भएको आतंकवादी हमलापछि मुख्यमन्त्री ममता ब्यानर्जीले तत्कालै पाँच सदस्य प्रतिनिधिमण्डललाई जम्मू-कश्मीरमा पठाएकी थिइन्। त्यसताक प्रतिनिधिमण्डलले उमर अब्दुल्लासित भेट गरी सुरक्षा अनि शान्तिको स्थितिको अवलोकन गरेको थियो। उमर अब्दुल्लाले उक्त कदमको सराहना पनि गरेका थिए।

उल्लेख्य, पूर्वाञ्चल क्षेत्रीय परिषद देशका छह वटा क्षेत्रीय परिषदहरूमध्ये एक हो जसान्तर्गत चार वटा सदस्य राज्यहरूबीच क्षेत्रीय सहयोग अनि समन्वयलाई प्रेरित गर्नको लागि नियमिति बैठकहरू आयोजना गरिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

यूपीको मिरजापुरमा स्विफ्ट कार कन्टेनरसित ठोक्किए चारजनाको मृत्यु
संसदीय स्थायी समिति सिक्किमको पॉंच दिने भ्रमणमा, बागडोग्रामा स्वागत जनाइयाे
मणिपुरमा 170 ग्राम ब्राउन शुगरको साथमा तस्कर पक्राउ
‘मुख्यमन्त्री जीवन प्रेरणा योजना’- को शुभारम्भ, स्नातक युवाहरूलाई दिइनेछ आर्थिक सहयोग
मालदहमाअपहरणको प्रयास असफल, रतुआ पुलिसले बिहारबाट युवकलाई गऱ्यो उद्धार

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article उपराष्ट्रपतिले भारतको बौद्धिक विरासतलाई वैश्विक सन्दर्भमा सराहना गरे
Next Article गुजरातः गम्भीरा ब्रिज दुर्घटनामा मर्नेहरूको संख्या पुग्यो 15, रेस्क्यू अपरेशन दोस्रो दिनपनि जारी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?