• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > बंगालमा एसआईआर अवधि जुलाई, 2025 पश्चाच जारी आवासीय प्रमाण पत्र जाँचको घेरामा
Regional

बंगालमा एसआईआर अवधि जुलाई, 2025 पश्चाच जारी आवासीय प्रमाण पत्र जाँचको घेरामा

CliQ INDIA
Last updated: December 26, 2025 11:45 pm
CliQ INDIA
Share
2 Min Read
SHARE
बंगालमा एसआईआर अवधि जुलाई, 2025 पश्चाच जारी आवासीय प्रमाण पत्र जाँचको घेरामा

कोलकाता, 26 दिसम्बर (हि.स.)। पश्चिम बंगालमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण अन्तर्गत दाबी एवं आपत्तिहरूको सुनवाई अवधि प्रस्तुत गरिने आवासीय प्रमाण पत्र अब भारतीय निर्वाचन आयोगको कड़ा निगरानीमा रहनेछ। आयोगले स्पष्ट पारेको छ, जुलाई, 2025 पश्चात राज्य सरकारद्वारा जारी गरिएको निवास प्रमाण पत्रहरूको विशेष जाँच गरिनेछ।

मुख्य निर्वाचन अधिकारी कार्यालयसित जोड़िएको सूत्रानुसार आयोगले पहिला नै जिल्ला मेजिस्ट्रेट तथा जिल्ला निर्वाचन अधिकारीहरूलाई निर्देश दिएको छ कि उनीहरूले यस्ता मतदाताहरूद्वारा पेश गरिएको निवास प्रमाण पत्रको प्रामाणिकताको जाँच गरुन् जसको वर्ष 2002-को मतदाता सूचीसित कुनै सोझो वा पारिवारिक सम्बन्ध पाइएको छैन। यस्ता मतदाताहरूलाई अनम्याप्ड मतदाताको रूपमा चिन्हित गरिएको छ।

निवास प्रमाण पत्रहरूको जाँच दुई आधारमा गरिनेछ। प्रथमतः यो हेरिनेछ कि प्रमाण पत्र असली हो वा नक्कली। दोस्रो यो जाँच गरिनेछ कि यो प्रमाण पत्र वास्तवमा राज्यका योग्य एवं स्थायी निवासीहरूलाई जारी गरिएको हो वा होइन। सुनवाईमा प्रस्तुत दस्तावेजहरूको जाँच पनि दुई स्तरमा हुनेछ। पहिलो स्तरमा निर्वाचन पञ्जीकरम अधिकारीले जाँच गर्नेछन् भने दोस्रो स्तरमा जिल्ला निर्वाचन अधिकारीले यसको समीक्षा गर्नेछन्।

भारतीय निर्वाचन आयोगद्वारा नियुक्त सूक्ष्म पर्यवेक्षकहरूलाई पनि निर्देश दिइएको छ, उनीहरूले सुनवाई सत्रमा निवास प्रमाण पत्र जमा गर्ने मतदाताहरूमाथि विशेष नजर राखुन् र कुनै पनि संदिग्ध मामिलाको जाकारी आफ्ना वरिष्ठ अधिकारीहरूलाई दिउन्।

मुख्य निर्वाचन अधिकारी कार्यालय सूत्रको भनाइ छ, यो फसेला विभिन्न विपक्षी दलहरूको सिकायतपछि लिइएको हो। यी सिकायतहरूमा आरोप लगाइएको थियो, राज्य प्रशासनले समुचित पृष्ठभूमि जाँचको ठूलो संख्यामा प्रमाण पत्र जारी गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

मुख्यमन्त्रीले दिए भाजपा अध्यक्ष नड्डालाई जन्मदिनको शुभकामना | BulletsIn
मुख्यमन्त्रीले एथिकल ह्याकर रिवेकराज तामाङसॅंग गरे भेट
नलबाड़ीको बरखेत्रीमा प्रशासनको बेदखली अभियान
मीरजापुरः पुलिस भिड़न्तमा लूटको वाञ्छित पक्राउ
हालसम्म टिस्टा नदीको प्रकोपले 42 जनाको मृत्यु, 77 जना बेपत्ता

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article सुधारहरूको गति द्रूत हुनेछ, सरकार ‘जीवन सुगमता’ को निम्ति प्रतिबद्ध : प्रधानमन्त्री मोदी
Next Article प्रधानमन्त्रीले त्रिपुरा विस अध्यक्ष बिस्वा बन्धु सेनको निधनमा शोक व्यक्त गरे
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?