• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > दुधनैमा अवशेषभित्र जलेको शव भेटियो
Regional

दुधनैमा अवशेषभित्र जलेको शव भेटियो

CliQ INDIA
Last updated: August 31, 2025 8:26 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

ग्वालपारा (असम), 31 अगस्त (हि.स.)। दुधनै गर्ल्स हायर सेकेण्डरी स्कूलमा बितेको राती आगलागी भयो। यस घटनापछि क्षेत्रमा कोकोहोलो मच्चियो। आइतवार बिहान आगो लागेको ठाउँबाट अवशेषहरूमा पुरिएको एउटा शवलाई स्थानीय मानिसहरूले देखे। शव भेटिएको सूचना पाउनसाथ पुलिस टीमले घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।

यद्यपि अन्तिम सूचना पाउञ्जेलसम्म पनि मृतकको पहिचान हुन सकेको थिएन। उक्त शव सोही स्कूलमा अस्थायी रूपमा काम गर्ने कर्मचारी विवेकानन्द राभाको हुनसक्छ। शवलाई आफ्नो कब्जामा लिएर पुलिसले पोस्टमर्टम गरनको लागि पठाइदिएको छ। शवको नाड़ीमा लगाएको चुराको आधारमा उक्त शव अस्थायी कर्मचारीकै हो भन्ने मानिएको छ।

गए राती स्कूलमा आगो कसरी लाग्यो, पत्तो लाग्न सकेको छैन। आगलागीको सूचना पाउनसाथ स्थानीय मानिसहरू घटनास्थलमा पुगे अनि कड़ा संघर्ष गरेर आगोलाई नियन्त्रण गरे। तर राती यस घटनामा कोही पनि जलेको जानकारी प्राप्त भएको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

किशोर कुमारको जयन्तीमा मुख्यमन्त्री ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जलि
कोलकाता आइरहेका छन् केन्द्रियमन्त्री पीयूष गोयल, जूट उद्योगका समस्याहरू हुनेछ समाधान
रेलबाट खसेर एक जनाको मृत्यु | BulletsIn
ट्यांकर पल्टिएर आगो लाग्यो, चालकको चलेर मृत्यु
नेपालमा फसेका पर्यटकहरूलाई सहयोग गर्न बंगाल पुलिसले हेल्पलाइन शुरू गऱ्यो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article चीनको तियानजिनमा एससीओदेखि छुट्टै मोदी-शीको अहम वार्ता
Next Article जम्मू-कश्मीरको पुन्छमा 2 आतङ्की पक्राउ, हतियार पनि जफत
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?