• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > चीनको तियानजिनमा एससीओदेखि छुट्टै मोदी-शीको अहम वार्ता
National

चीनको तियानजिनमा एससीओदेखि छुट्टै मोदी-शीको अहम वार्ता

CliQ INDIA
Last updated: August 31, 2025 6:27 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

नयाँ दिल्ली, 31 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले तियानजिनमा शंघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनदेखि छुट्टै चीनका राष्ट्रपति शी जिनिपङसित कुराकानी गरे। यो उनीहरूको लगभग दश महिनापछि भएको पहिलो द्विपक्षीय वार्ता हो। यसको उद्देश्य द्विपक्षीय सम्बन्धहरूलाई अगाड़ी बढ़ाउनु हो। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो शुरूआती वक्तव्यमा भने, गत वर्ष कजानमा भएको वार्ताले भारत-चीन सम्बन्धहरूलाई सकारात्मक दिशा दियो। उनले उल्लेख गरेका छन् कि सीमामा भएको डिसइन्गेजमेन्टपछि शान्ति र स्थिरताको माहोल बनेको छ। मोदीले जोड दिएर भने, यो माहोलले दुवै देशको सम्बन्धहरूलाई अगाड़ी बढ़ाउने अवसर प्रदान गर्दछ।

प्रधानमन्त्रीले भने, कैलाश मानसरोवर यात्रा पुनः शुरू भएको छ। यो यात्रा न केवल धार्मिक महत्व बोक्दछ तर दुवै देशका मानिसहरूलाई जोड्ने माध्यम पनि हो। उनले यसलाई आपसी विश्वास र सहयोगको प्रतीक बताए। यो निर्णयले दुवै देशबीच सांस्कृतिक सम्बन्धहरूलाई अझ् मजबुत बनाउनेछ। भारत र चीनबीच सोझो उड़ानहरूको पुनः शुरूआत भइरहेको छ। उनले यसलाई व्यावसायिक, सांस्कृतिक र जनसम्पर्कको निम्ति अहम कदम बताए। मोदीले भने, यस सहयोगसित दुवै देशका 2.8 अरब मानिसहरूको हित जोड़िएको छ यसले पूरा मानवताको कल्याणको दिशामा योगदान गर्नेछ। मोदीले स्पष्ट पारे, भारत-चीन सम्बन्ध आपसी विश्वास, सम्मान र संवेदनशीलतामाथि आधारित हुनेछ।

उनले चीनको सफल एससीओ अध्यक्षतामा बधाई दिए औं आमन्त्रणको निम्ति धन्यवाद व्यक्त गरे। उनले भने, सहयोग र संवादले दुवै देशको सम्बन्ध नयाँ शिखरसम्म पुग्नसक्छ। तियानजिनमा आइतवार आयोजित यस बैठकमा हिस्सा लिन मोदी सात वर्षपछि चीन पुगेका हुन्। एससीओ शिखर सम्मेलन 31 अगस्तदेखि 01 सेप्टेम्बरसम्म चलिरहेको छ। यसमा 20 भन्दा अधिक देशहरूका राष्ट्राध्यक्ष र शासन प्रमुखले भाग लिइऱहेका छन्। प्रधानमन्त्री मोदीको कार्यक्रम सम्मेलनमा रूसका राष्ट्रपति व्लादिमीर पुतिनलाई पनि भेट्नु रहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

बिहार, छत्तीसगढ़मा मनसून सक्रिय, धेरै जिल्लाहरूमा भारी वर्षा, चट्याङको अलर्ट
बाबा सिद्दीकी हत्याकाण्डमा थप चार आरोपी पक्राउ | BulletsIn
राहुल गॉंधीले बेरोजगारीलाई सबैभन्दा ठूलो संकट बताए
बजारले नजिकबाट हेर्दा १०० भन्दा बढी कम्पनीहरू चौथो त्रैमासिक लाभ दिनको लागि तयार छन्
प्रधानमन्त्रीले 3 र 4 फरवरीमा ओडिशा र असमको यात्रा गर्ने

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article नूरपुरमा हेरोइनको साथ धर्मशालाको युवक पक्राउ
Next Article दुधनैमा अवशेषभित्र जलेको शव भेटियो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?