• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > टीएमसी विधायक हुमायुँ कबीरको बोल फेरि बिग्रियो, पुलिसलाई बतायो आरएसएसको दलाल
Regional

टीएमसी विधायक हुमायुँ कबीरको बोल फेरि बिग्रियो, पुलिसलाई बतायो आरएसएसको दलाल

CliQ INDIA
Last updated: December 3, 2025 8:55 am
CliQ INDIA
Share
2 Min Read
SHARE

मुर्शिदाबाद, 2 दिसम्बर (हि.स.)। मुख्यमन्त्री ममता ब्यनर्जीको मुर्शिदाबाद दौड़ाहपूर्व भरतपुरका तृणमूल कंग्रेस विधायक हुमायुँ कबीर फेरि एक पटक आफ्नो विवादित बयानको कारणले चर्चामा छन्। हुमायुँ कबीरमाथि बेलडांगाको एसडीपीओलाई धम्काएको तथा पुलिसलाई ‘आरएसएसको दलाल’ भनेर लक्षित गरेको आरोप लागेको छ। सम्पूर्ण मामिलामा एसडीपीओले कुनै प्रतिक्रिया व्यक्त गरेका छैनन्।

मंगलवार हुमायुँ कबीरले चेताउनीपूर्ण भाषामा भने,

“आगोसित नखेलियोस्। म मुर्शिदाबाद जिल्लाको पुलिस-प्रशासनलाई स्पष्ट चेताउनी दिरहेको छु। एसडीपीओ उत्तम गोराई, याद रख्नुहोस् यो मुर्शिदाबाद हो। तपाईले भगवानगोलामा धेरै दादागिरी गरिसक्नु भएको छ, धेरैजनाको जीवन बर्बाद गरेको छ। म तपाईको सम्पूर्ण इतिहास जान्दछु। हुमायुँ कबीरसित निहुँ नखोज्नुहोस्। तपाईको कलर समातेको दिन तपाईलाई बचाउन कोही हुनेवाला छैन।”

आफ्नो बयानमा उनले पुलिस प्रशासनमाथि आरोप लगाउँदै भने, “ बेलडांगामा कार्तिक पूजा औ जगद्धात्री पूजा हुँदा यो पुलिस- ममता ब्यनर्जीको पुलिसले पूर्ण निष्ठाले काम गर्छ। तर मैले एक वर्ष अगाड़ि नै बेलडांगामा बाबरी मस्जिदको शिलान्यास गर्ने घोषणा गर्दा सबैको भुँड़ी दुःखाई शुरू भयो। के पुलिस भाजपा र आरएसएसको इशारामा चलिरहेको छ? मुसलमानले तपाईहरूलाई भोट दिएर चुन्छ, तपाईहरू भने आरएसएसको दलाली गर्नुहुन्छ?”

हुमायुँ कबीरले अझ भने, “आगामी 6 दिसम्बरमा रेजिनगरदेखि बह्रमपुरसम्म सम्पूर्ण राष्ट्रिय राजमार्ग मेरो कब्जामा हुनेछ, मुसलमानहरूको कब्जामा हुनेछ।”

उनको यो बयान कानून-व्यवस्थाको लागि गम्भीर चिन्ताको विषय भएको छ। यस घटनाले मुर्शिदाबादको राजनीतिक माहोललाई अझ बढ़ी तनाउपूर्ण बनाइदिएको छ। विपक्षले यसलाई प्रशासनलाई धम्काएको अनि धार्मिक ध्रुवीकरण गर्ने प्रयास बताइरहेको छ भने मुख्यमन्त्रीको भ्रमण हुन ठीकअघि यस्तो विवादले तृणमूल कंग्रेसलाई असहज स्थितिमा पारेको छ।

टीएमसीका सांसद कल्याण बन्द्योपाध्यायले हुमायुँ कबीरमाथि कटाक्ष गर्दै भने, “ती विधायकको कुनै मूल्य छैन। पश्चिम बंगालका जनताले सबैभन्दा अधिक भरोसा गर्ने व्यक्ति नै ममता ब्यनर्जी हुन्।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

खेरोनीमा अनशनकारीहरूलाई पक्राउ गरिएको छैन, स्थिति नियन्त्रणमै छः मुख्यमन्त्री सरमा
डीसी कार्यालयलाई बमले उड़ाउने धम्की दिने आरोपी कर्नाटकबाट पक्राउ
अविरल वर्षाले पूजा आयोजकहरूको चिन्ता बढ़ायो
प्रदेश भाजपा कार्यालयमा सांगठनिक बैठक आयोजित
सत्ताको लोभमा नैतिकता गुमाइरहेकी छन् ममता ब्यानर्जीलेः सुकान्त

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article खरूपेटियामा गोली चल्यो, युवक घाइते
Next Article इन्डोनेसियाको सुमात्रा द्वीपमा तूफानले विनाश, बाढ़ी र पैह्रोले ७१२ जनाको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?