• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > मल्लीमा चार निर्वाचन क्षेत्रका लागि एसकेएम पार्टी विजयी भवः जनसभा
Regional

मल्लीमा चार निर्वाचन क्षेत्रका लागि एसकेएम पार्टी विजयी भवः जनसभा

CliQ INDIA
Last updated: April 6, 2024 3:16 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

मल्ली, 06 अप्रेल । सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको विजयी भवः जनसभा नाम्ची जिल्लाको चारवटा निर्वाचन क्षेत्रका लागि आज मल्ली बजार खेलमैदानमा आयोजना भइरहेको छ। चुनाउ प्रचारका लागि आयोजित दोस्रो दिनको सभा नाम्ची सिङ्गीथाङ, नामथाङ रातेपानी, मल्ली र पोकलोक कामराङ निर्वाचन क्षेत्रका लागि रहेको छ।

सभामा पार्टी अध्यक्ष पीएसङ, लोकसभा उम्मेदवार इन्द्रहाङ सुब्बा, उम्मेदवारहरू कृष्ण कुमारी राई, सञ्जीत खरेल, एनबी प्रधान र भोजराज राई उपस्थित रहेका छन्।

उल्लेखनीय छ, आगामी 19 अप्रेलको दिन राज्यमा 32 विधानसभा आसन र एउटा लोकसभा आसनका लागि एकैसाथ चुनाउ भइरहेको छ। यसपल्टको चुनाउमा पाँच वर्षमा गरेको विकासको रिपोर्टलाई आधार बनाएर 32 मा 32 अथवा सलिड एसकेएम-को नारा लिएर एसकेएम जनतासमक्ष आएको छ।

पाँच वर्ष सत्तामा बसेको एसकेएम पार्टीका नेतृत्वहरूले चाहिँ धेरै धेरै वर्षसम्म सिक्किमको सत्तामा बसिरहने दावी गरिरहेका छन् र आफ्नो चुनाउ प्रचारलाई तीब्र पारिरहेका छन्। अर्कोतिर शुक्रवार पश्चिम सिक्किमको च्याखुङ खेल मैदानबाट आगामी पाँच वर्षभित्रमा नौवटा प्रमुख क्षेत्रमा काम गर्ने ग्यारेन्टीका साथ एसकेएमले आफ्नो चुनावी घोषणापत्र पनि जारी गरिसकेको छ।

11औं सिक्किम विधानसभा र 18औं लोकसभा चुनाउका लागि जारी गरेको घोषणा पत्रलाई सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले मुख्यमन्त्री गोलेका 9 ग्यारेन्टीका रुपमा अघि राखेको छ। एसकेएम अध्यक्ष तामाङले हिजो नै गेजिङ जिल्लाको चारवटा निर्वाचन क्षेत्रका जनतालाई पनि सम्बोधन गरेका थिए आजको कार्यक्रममा मुख्यमन्त्रीको भाषणमा सबैको ध्यान अडिएको छ।

 

You Might Also Like

ऐतिहासिक निर्णयले सिक्किम आज समृद्धि, स्थायित्व र राष्ट्रिय एकताको यात्रामा अगाडि बढेको: एसकेएम | BulletsIn
उज्जैन: एसिड पिएर ड्राइभरको मृत्यु, छोराले पनि आत्महत्या गरेका थिए
रथयात्राको लागि दिघामा सुरक्षाको विशेष व्यवस्था, जड़ान गरिनेछ ड्रोन, सीसीटीभी र वाच टावर
रक्सी तस्करी मामिलामा अभियुक्तलाई पॉंच वर्षको सजाय
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवसलाई लिएर खरसाङ महकुमा स्तरीय सभा सम्पन्न

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article अमेरिका र बेलायत जस्तै चीनले पनि भारतको लोकसभा चुनाव बिथोल्ने तयारी गर्दैछ, बनायो खतरनाक रणनीति : रिपोर्ट
Next Article भाजपाले कार्यकर्ताहरूलाई स्थापना दिवसको बधाई दियो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?