कामरूप, 26 जनवरी : कामरूप (ग्रामीण) जिल्लाको रंगियामा गणतन्त्र दिवसको अवसरमा 35 फीट लामो राष्ट्रिय ध्वज फहराइयो। रंगियाको सारथी शान्ति निवास र हाईवे चौक ट्रेडर्स एसोसिएशऩको पहलमा विशाल राष्ट्रिय ध्वज फहरायो।
आज बिहान 7.30 बजी गणतन्त्र दिवसको अवसरमा हाईवे चौकमा एक समारोहको पनि आय़ोजना गरियो। रंगिया हाईवेमा 35 फीट लामो झण्डा आकर्षणको केन्द्र बनेको छ।
