• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > युवाहरू भोलिका नेता मात्र होइनन्, आजका परिवर्तनकर्ता पनि हुन्: मुख्यमन्त्री
Regional

युवाहरू भोलिका नेता मात्र होइनन्, आजका परिवर्तनकर्ता पनि हुन्: मुख्यमन्त्री

CliQ INDIA
Last updated: August 12, 2025 1:05 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

गान्तोक, 12 अगस्त (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा सम्पूर्ण युवाहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। उनले यस अन्तरराष्ट्रिय युवा दिवसमा हामी विश्वभरका युवाहरूको ऊर्जा, रचनात्मकता र लचिलोपनको उत्सव मनाउँछौं भनी बताएका छन्। उनले हाम्रा युवाहरू भोलिका नेता मात्र होइनन्, तिनीहरू आजका परिवर्तनकर्ता पनि रहेको आज सामाजिक सञ्जालमा जारी सन्देशमा बताएका छन्।

मुख्यमन्त्रीले भने, ‘हामी उनीहरूलाई न्यायपूर्ण, समावेशी र दिगो भविष्य निर्माण गर्न सही शिक्षा, अवसर र समर्थनले सशक्त बनाऔं। उनीहरूको आवाजको महत्व छ। उनीहरूको सपनाको महत्व छ। सँगै, यस्तो संसार निर्माण गरौं जहाँ प्रत्येक युवा फस्टाउन सकोस्।’

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

मणिपुरमा बंकर ध्वस्त, हतियार र गोला बारूद बरामद
नलबाड़ीको बरखेत्रीमा प्रशासनको बेदखली अभियान
आनन्दपुरको गुलशन कलोनीमा उपद्रव, चार पक्राउ
जमीनी विवादमा दुई पक्षबीच कुटपिट, एक व्यक्तिको मृत्यु
मेनका गान्धीले पशु क्रूरता निवारण सोसाइटी गठनार्थ लेखिन् पत्र

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article अण्डामानमा तेलको खोज – Hindusthan Samachar Nepali
Next Article रवीन्द्रनाथ टेगोरको नाटक चान्डालिका को मञ्चन, धेरै नृत्य विधाहरूका अद्भुत मिलनले दर्शकहरूलाई बनायो मन्त्रमुग्ध
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?