• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > बञ्चरोले किसानको हत्या – Hindusthan Samachar Nepali
Regional

बञ्चरोले किसानको हत्या – Hindusthan Samachar Nepali

CliQ INDIA
Last updated: December 21, 2025 1:46 am
CliQ INDIA
Share
1 Min Read
SHARE

उरई, 20 दिसम्बर (हि.स.)। उत्तर प्रदेशको जिल्ला जालौनमा रामपुरा थाना क्षेत्रको ग्राम छौनामा शुक्रवार अबेर राति एक किसानको बञ्चरोले काँटेर हत्या गरिएको छ। शुक्रवार बिहान घटनाको जानकारी पाएर पुलिस घटनास्थलमा पुग्यो र फोरेन्सिक टीमको साथ साक्ष्य एकत्र गऱ्यो।

माधोगढ़का सीओ अम्बुज सिंहले भने, ग्राम छौनामा शंकास्पद अवस्थामा एक किसानको मृत्यु भएको खबर आएको छ। घटनास्थलमा पुगेपछि पुलिसले मृतक किसान वीरेन्द्र कुमारको शव खेत नजिकैको गोठमा रगतले लतपतिएको अवस्थामा फेला पारेको छ। उनको घाँटीमा बञ्चरो प्रहार गरिएको थियो, जसले गर्दा उनको घटनास्थलमै मृत्यु भएको छ।

मृतककी पत्नीले पुलिसलाई बताइन् कि उनका पतिको हत्या सोही गाउँको एक युवक अखिलेशले गरेको हो। हत्या हुनुभन्दा अगाड़ी मृतक र अखिलेशबीच विवाद भएको खुलासा भएको छ। अखिलेशले रक्सी खाएर वीरेन्द्र कुमारको बञ्चरो प्रहार गरी हत्या गरेको आरोप छ। घटनापछि अभियुक्त अखिलेश फरार छ।

मृतकको परिवारको बयानको आधारमा नामजद अभियुक्त अखिलेश विरुद्ध हत्याको मुद्दा दर्ता गरिएको सीओले बताए। उलाई पक्राउ गर्न छापा मारिएको छ। गाउँमा शान्ति र व्यवस्था कायम राख्न पर्याप्त पुलिस बल तैनाथ गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

असमको समाज, संस्कृति एवं शिक्षा क्षेत्रमा भवनेन्द्रनाथ सौकियाको योगदान अद्वित्तीय छः मुख्यमन्त्री
चक्रवात प्रभावित तमिलनाडूका मानिसहरूलाई ममताले सान्तवना दिइन्
एसआईआर प्रक्रिया अवधि पश्चिम मेदिनीपुरका ग्राम पञ्चायतहरूमा ओड़िया दुईभाषीहरू तैनाथ
बीरेन्द्रकृष्ण भद्रको जयन्तीमा ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जलि, भनिन्- ‘दुर्गोत्सवका ध्रुपदी स्वरलाई नमन’
बंगालमा सर्दीका साथै कुइरोको कहर

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article बांग्लादेशदेखि बंगालसम्म हिन्दूहरूको हत्याको मुद्दा- अमित मालवीयले मागे जवाबदेही
Next Article घना कुहिरोको कारण दिल्ली एय़रपोर्टमा परिचालन बाधित, 130 भन्दा धेरै उड़ानहरू रद्द
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?