• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > चारतले भवनको जमीन धस्केर दुईजनाको मृत्यु
Regional

चारतले भवनको जमीन धस्केर दुईजनाको मृत्यु

CliQ INDIA
Last updated: July 13, 2025 7:16 am
CliQ INDIA
Share
2 Min Read
SHARE

नयाँ दिल्ली, 12 जुलाई (हि.स.)। उत्तर पूर्वी जिल्लाको वेलकम क्षेत्रमा शनिवार बिहान चारतले भवन भत्कियो। यस घटनापछि सम्पूर्ण क्षेत्रमा खैलाबैला मच्चियो। यो भवन जनता मजदूर कलोनीमा अवस्थित थियो।यस घटनामा दुईजना मानिसहरूको ज्यान गयो भने अवशेषमा पुरिएका अठजना मानिसहरूलाई सुरक्षित बाहिर निकालेर अस्पतालमा भर्ती गरियो।

पुलिस मुताविक दुई मृतकहरूको पहिचान मतलुब (50) र उनकी पत्नी राबिया (46)- को रूपमा भएको छ भने घाइतेहरूको पहिचान परवेज (32), नावेद (19), सिजा (21), दीपा, (56), गोविन्द (60), रवि कश्यप (27), ज्योति (27) र अहमद (14 महिना)-को रूपमा भएको छ। अहमदको काजीटीबी अस्पतालमा उपचार भइरहेको छ भने अन्यलाई जग प्रवेश अस्पतालमा भर्ती गरिएको छ।

अग्निशमन विभाग अनुसार शनिवार बिहान लगभग 7 बजे कन्ट्रोल रूमलाई सूचना प्राप्त भयो, जनता कलोनी गल्ली नम्बर पाँचमा एउटा भवन ढलेको छ। सूचना पाए लगत्तै पुलिस र अग्निशमन विभागका सातवटा वाहनहरूलाई घटनास्थलमा पठाइयो। भीड़ भएको कारणले पुलिसलाई बचाउ कार्यमा समस्याहरूको सामना गर्नुपऱ्यो। पछि निगम, आपदा प्रबन्धन, सिभिल डिफेन्स र क्याट्सका वाहनहरू पनि घटनास्थलमा पुगे।

शुरूमा भवनको मुनिबाट एकजना 14 महिने बालक सहित आठजना मानिसहरूलाई बाहिर निकालेर नजिकैको बाड़ा हिन्दूराव अस्पतालमा पठाइयो। अपरान्ह लगभग एक बजे पति-पत्नीलाई अवशेषहरूबाट बाहिर निकालेर नजिकैको अस्पतालमा लगियो जहाँ दुवैलाई मृत्य घोषित गरियो। प्रारम्भिक जाँचमा थाहा लागे अनुसार लगभग 35 गजमा फैलिएको यो भवन धेरै पुरानो थियो। अहिले पनि अवशेषहरभित्र धेरैजना मानिसहरू पुरिएको हुनसक्ने आशंका व्यक्त गरिएको छ। हाल घटनास्थलबाट जेसीबीले अवशेषहरूलाई हटाइरहेेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

विद्या भारतीको अखिल भारतीय कार्यकारिणी बैठकमा विजय कुमार शर्मा सहभागी | BulletsIn
पुलिस भिड़न्तमा गौतस्कर घाइते, 13 गाई मुक्त गराइयो
द्रूत गतिको कारले बाइक सवारलाई दियो ठक्कर, युवकको मृत्यु
सीएपी सिक्किमको गेजिङ जिल्ला कार्यकारिणी परिषद्को महत्वपूर्ण सभा सम्पन्न
हंसराज कलेजले एनआईआरएफ ऱ्यांकिंगमा देशभरिमा तेस्रो स्थान हासिल गऱ्यो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article आईआईएम जोकाको बोइज होस्टेलमा छात्रासित दुष्कर्म गरेको आरोप, आरोपी छात्र पक्राउ
Next Article आईआईएम दुष्कर्म मामिलाः क्याम्पसको सुरक्षा व्यवस्थामाथि उठ्यो प्रश्न, जाँचमा जुट्यो पुलिस
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?