• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > गोर्खाल्याण्ड एक्टिभिष्ट समूहको‌ उत्तर पूर्वी राज्यहरूको भ्रमण सफल: किशोर प्रधान
Regional

गोर्खाल्याण्ड एक्टिभिष्ट समूहको‌ उत्तर पूर्वी राज्यहरूको भ्रमण सफल: किशोर प्रधान

CliQ INDIA
Last updated: November 1, 2025 12:25 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

खरसाङ, 31 अक्टोबर (हि.स.)। गोर्खाल्याण्ड एक्टिभिष्ट समूहको‌ उत्तर पूर्वी राज्यहरूको भ्रमण सफल भएको र समूहले उठाएको गोर्खाल्याण्डको मुद्दालाई सबैले समर्थन र सहयोग गर्ने भएको जानकारी संयोजक किशोर प्रधानले दिएका छन्।

गोर्खाल्याण्ड राज्य निर्माण विषयमा गोर्खाल्याण्ड एक्टिभिष्ट समूहका संयोजक किशोर प्रधान अनि उनको टोलीले उत्तर पूर्वी राज्यहरूको भ्रमण साथै गोर्खाहरुको बौद्धिक समूह र विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुसित बसेर चर्चा परिचर्चा गरेका थिए। यस कर्ममा गोर्खाल्याण्ड एक्टिभिष्ट समूहले उत्तर पूर्वी राज्यहरूको विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु र बौद्धिक व्यक्तिहरुसित भेटघाट साथै गोर्खाल्याण्ड विषयमा चर्चा परिचर्चा गरे।

भ्रमण सकेर फर्किने क्रममा भ्रमणबारे संयोजक किशोर प्रधानले एक भिडियो जारी गर्दै गोर्खाल्याण्डको माग देशव्यापी रूपमा गरिनु पर्ने अनि यसै विषयमा उत्तरपूर्वी क्षेत्रमा बसोबास गर्ने गोर्खाहरूलाई पनि अवगत गराउनु भ्रमणको उद्देश्य रहेको बताएका छन्। उनले गोर्खाल्याण्ड दार्जिलिङको मात्र नभएर देशभरि बसोबास गर्ने गोर्खाहरुको निम्ति हो र यसमा सम्पूर्ण गोर्खाहरूले प्रत्यक्ष अनि परोक्ष रूपमा साथ दिनु पर्ने विषयमा जोड दिएको बताए।

उनले भ्रमण सफल रहेको बताउँदै उत्तर पूर्वी क्षेत्रका गोर्खाहरूले आफूहरूले उठाएको विषयलाई समर्थन गर्दै सहयोग गर्ने भएको पनि प्रधानले बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक

You Might Also Like

2 तारिकदेखि निर्णायक आन्दोलनको चेताउनी, खड़गपुरमा गर्जिए शुभेन्दु
मणिपुर पुलिसले 157 जनालाई लियो हिरासतमा
मोरियानी रेलवे स्टेशनमा प्रचुर मात्रामा ड्रग्ससितै तस्कर पक्राउ
राष्ट्रिय पञ्चायत पुरस्कारको निम्ति जिल्लापालले गरिन् बैठक | BulletsIn
छोरा र पत्नीको हत्या गरेपछि आफूले गऱ्यो आत्महत्या

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article अमित शाह भाजपा सांसद अनिल बलूनीको आवासमा आयोजित लोकपर्व ‘इगास’ मा सहभागी बने
Next Article इतिहासका पानामा २ नोभेम्बर : शाहरुख खानको जन्मदिन, जसले हिन्दी सिनेमालाई दिए नयाँ पहिचान
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?