• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > गोबरडांगामा रेल लाइन बीचमा भेटियो युवकको रगताम्मे शव
Regional

गोबरडांगामा रेल लाइन बीचमा भेटियो युवकको रगताम्मे शव

CliQ INDIA
Last updated: October 9, 2025 8:00 am
CliQ INDIA
Share
1 Min Read
SHARE

उत्तर 24 परगना, 08 अक्टोबर (हि.स.)। जिल्लाको गोबरडांगा-मछलंदपुर स्टेशनबीच एउटा रेल पुलको छेउमा रेल लाइनहरूबीच युवकको रगताम्मे शव भेटियो जसको गला बेल्टले बाँधिएको थियो।

मृत युवकको अहिलेसम्म पहिचान हुन सकेको छैन। गोबरडांगा थानाको पुलिस तथा बनगाउँ जीआरपीले घटनास्थलमा पुगेर शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।

पुलिस सूत्र अनुसार बुधवार बिहान केही मानिसहरू रेलवे ट्र्याक भएर गुज्रिरहेका थिए। उनीहरूले रेलवे लाइन नजिक झोपड़ी क्षेत्रका केही मानिसहरू भेला भएको देखे अनि सोध्दा थाहा लाग्यो कि एकजना युवकको शव लड़िरहेको छ।

शव रेल लाइनको बीचमा लड़िरहेको थियो। शवको गलामा बेल्ट बाँधिएको थियो भने शरीरभरि गहिरो चोटको निशान थियो। शुरूआतमा मामिला आत्महत्या जस्तै थियो, तर गला बेल्थले बाँधिएको र शरीरभरी गम्भीर चोटहरू रहेको कारणले पुलिसले हत्या भएको शंका व्यक्त गरेको छ।

पुलिसको अनुमानमा युवकको अन्यत्र हत्या गरेर शवलाई रेल लाइन नजिक फालिदिएको हुनसक्छ। मृतकको उमेर लगभग 30 वर्ष रहेको बताइएको छ। अनुहार पूर्ण रूपले क्षत-विक्षत भएको कारणले युवकको पहिचान खोलाउन सकिरहेको छैन। पुलिसको मान्यता छ, अनुहारलाई कुनै भारी वस्तुले कुच्चाएको हुनसक्छ ताकि पहिचानलाई लुकाउन सकियोस्।

स्थानीय मानिसहरूले बताए, मृतक यस क्षेत्रका निवासी होइन। हाल पुलिसले हत्याको मामिला मानेर जाँचमा जुटेको छ अनि मृतकको पहिचान खोलाउने चेष्टा गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

उत्तरी सेना कमाण्डरले उत्तरी कश्मीरमा अनुप्रवेश रोधी ग्रिडको समीक्षा गरे
रक्सी तस्करी मामिलामा अभियुक्तलाई पॉंच वर्षको सजाय
कोलकाताका सड़कहरूमा पूजा घुम्नेहरूको भीड लाग्ने
भारतीय महिला हकी टीमलाई ओडिशाका मुख्यमन्त्री पटनायकले दिए बधाई
लोकसभा चुनाउको परिणाम आउनसाथ बंगालमा फेरिनेछ सरकार: शुभेन्दु अधिकारी

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article भाजपाले पश्चिम बङ्गालमा भइरहेका हिंसात्मक घटनाहरूलाई लिएर ममता सरकारलाई घेर्‍यो
Next Article ट्रम्पले भने– इजरायल र हमासले माने कुरा, गाजामा शान्तिका लागि तयार, दुवैले प्रस्तावमा हस्ताक्षर गरे
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?