• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > गृह मन्त्रालयले शुभेन्दु अधिकारीबाट हमलाको जानकारी लियो, सुरक्षा बढ़ाउनेमाथि विचार
Regional

गृह मन्त्रालयले शुभेन्दु अधिकारीबाट हमलाको जानकारी लियो, सुरक्षा बढ़ाउनेमाथि विचार

CliQ INDIA
Last updated: August 6, 2025 9:35 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

कोलकाता, 06 अगस्त (हि. स.)। पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीको लस्करमा भएको हमलापछि केन्द्र सरकार सक्रिय भएको छ। गए मंगलवार राती केन्द्रिय गृह मन्त्रालयका एक जना वरिष्ठ अधिकारीले फोन गरी हमलाको सम्पूर्ण जानकारी लिए अनि उनको स्वास्थ्यको बारेमा सोधे।

भाजपाका एकजना वरिष्ठ पदाधिकारीले बताए, केन्द्रिय गृहमन्त्री अमित शाहले पूर्व केन्द्रिय राज्य मन्त्री तथा कुचबिहारका पूर्व भाजपा सांसद निशीथ प्रमाणिकलाई व्यक्तिगत रूपमा फोन गरेर घटनाको जानकारी लिए। त्यसपछि गृह मन्त्रालयका अधिकारीले स्वयं शुभेन्दु अधिकारीसित बातचित गरे। अधिकारीले फोनमा भने, यदि उनले बुलेटप्रुफ वाहनमा यात्रा नगरेको भए उनको ज्यान जानसक्थ्यो। उनले मन्त्रालयप्रति आभार पनि व्यक्त गरे।

गृह मन्त्रालयले घटनामाथि चिन्ता व्यक्त गर्दै संकेत दिएको छ, आवश्यकता परे उनको सुरक्षालाई अझ सशक्त बनाइनेछ। भाजपा सूत्रानुसार विधानसभा चुनाउपूर्व यसप्रकारको लगातार हमला पार्टी नेतृत्वको लागि गम्भीर चिन्ताको विषय हो। गृह मन्त्रालयले यस मामिलामा राज्यका गृहसचिवसित रिपोर्ट मागेको छ।

घटनापछि शुभेन्दु अधिकारीले राज्यका मुख्य सचिव मनोज पन्त, गृह सचिव नन्दिनी चक्रवर्ती तथा पुलिस महानिदेशक राजीव कुमारलाई पत्र लेख्ने घोषणा गरेका छन्। पत्रमा उनले सुरक्षामा भएको चूकलाई उल्लेख गर्दै स्मरण गराइनेछन् कि उनको कुचबिहारको कार्यक्रम कलकत्ता उच्च अदालतको आदेश अन्तर्गत आयोजना गरिएको थियो।

बितेको मंगलवार कुचबिहार शहरमा भाजपाका 65 जना विधायकहरू सहित शुभेन्दु अधिकारीले जिल्ला पुलिस अधीक्षकको कार्यालयसम्म मार्च गरेर हालैमा भाजपा प्रतिनिधिहरूमाथि भएको हमलाको विरोधमा ज्ञापन सुम्पिने कार्य योजना थियो। अधिकारीको लावा-लस्कर खग्राबाड़ीमा पुग्नसाथ तृणमूल कार्यकर्ताहरूले सड़कमा आएर वाहनहरूलाई रोक्न थाले। पहिला कालो झण्डा देखाएर विरोध गरियो, त्यसपछि भीड़ हिंसक भयो र फलामको रड, बाँसको भाटा, ढुङ्गा, ईँटा आदिले अधिकारीको लक्सरमाथि हमला गरियो। सौभाग्यले बुलेटप्रुफ वाहनको कारणले शुभेन्दु अधिकारीलाई कुनै चोट लागेन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

पूर्व बर्दवानमा सांगठनिक फेरबदलको तयारीमा तृणमूल कंग्रेस
एकेआएरएस युवा प्रकोष्ठले मिस अनि मिस्टर राई प्रतियोगिता आयोजना गर्ने
सीबीसी र पीआईबी गान्तोकद्वारा नील तारा एकाडेमीमा जागरूकता कार्यक्रम आयोजित
सड़क दुर्घटनामा डीएसपी समेत चार पुलिसकर्मी घाइते
नयाँ आपराधिक कानून कार्यान्वयनलाई लिएर दोस्रो चरणको प्रशिक्षण कार्यक्रम सम्पन्न

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article धराली आपदाः मुख्यमन्त्री धामीले राहत कार्यहरूमा तीव्रता ल्याउने निर्देश दिए
Next Article केसी वेणुगोपालले लोकसभामा खनन ब्लकहरूको लीलामीसित सम्बन्धित प्रश्न हटाइएको आरोप लगाए
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?