• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > क्रिसमस र नव वर्षबीच पश्चिम मेदिनीपुरमा ३६ करोड़ रुपियाँको मदिरा बिक्री
Regional

क्रिसमस र नव वर्षबीच पश्चिम मेदिनीपुरमा ३६ करोड़ रुपियाँको मदिरा बिक्री

CliQ INDIA
Last updated: January 3, 2026 7:40 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

पश्चिम मेदिनीपुर, ३ जनवरी (हि.स.)। कडा जाडो र चाडपर्वको उल्लासले पश्चिम मेदिनीपुर जिल्लामा मदिरा बिक्रीको नयाँ कीर्तिमान कायम गरेको छ। क्रिसमस (२५ दिसम्बर) देखि नयाँ वर्षको पहिलो दिन (१ जनवरी) सम्म जम्मा आठ दिनको अवधिमा जिल्लामा करिब ३६ करोड़ रुपियाँ बराबरको मदिरा बिक्री भएको छ।

यस अवधिमा देशी र विदेशी मदिरासँगै बियरको खपत पनि अभूतपूर्व स्तरमा पुगेको छ। उल्लेखनीय छ, सन् २०२१ पछि पहिलोपटक जिल्लामा न्यूनतम तापक्रम करिब ८ डिग्री सेल्सियस आसपास पुगेको हो। ३१ दिसम्बरमा तापक्रम ८.४५ डिग्री र १ जनवरीमा ९.४ डिग्री सेल्सियस मापन गरिएको थियो। कडा जाडोसँगै चाडपर्वको रौनकले मदिराको माग अझ बढाएको देखिएको छ।

जिल्ला आबकारी विभागका अनुसार, ती आठ दिनमा २ लाख ५६ हजार १५५ लिटर देशी मदिरा र २ लाख ४१ हजार ४२० लिटर विदेशी मदिरा बिक्री भएको छ। आश्चर्यजनक रूपमा जाडो हुँदाहुँदै पनि बियरको खपत घटेन। यस अवधिमा ४२ हजार लिटर बियर बिक्री भई १ करोड़ १६ लाख रुपियाँको कारोबार भएको छ।

नयाँ वर्षको पहिलो दिन मात्रै जिल्लामा ४ करोड़ ७२ लाख रुपियाँ बराबरको विदेशी मदिरा बिक्री भएको तथ्यांक छ। त्यस्तै, १ जनवरीमा ३१ हजार लिटर र २५ डिसेम्बरमा ३३ हजार लिटर देशी मदिरा बिक्री भएको थियो। यसअघि दुर्गापूजाको चार दिनमा ३२ हजार ५१८ लिटर विदेशी मदिरा बिक्री भइसकेको थियो।

आबकारी विभागका अधिकारीहरूका अनुसार, जाडो मौसममा देशी मदिराको माग स्वाभाविक रूपमा बढ्ने गर्दछ। यससँगै अवैध मदिराविरुद्ध निरन्तर सञ्चालन गरिएका अभियानहरूको सकारात्मक प्रभाव पनि देखिएको छ, जसका कारण वैध मदिरा बिक्रीमा वृद्धि भई सरकारको राजस्वमा उल्लेखनीय बढोत्तरी भएको छ।

जिल्ला आबकारी अधीक्षक सुरजीत सरकारका अनुसार, चाडपर्वको समयमा हरेक वर्ष मदिरा बिक्री बढ्ने गर्दछ, विशेषगरी अक्टोबर (दुर्गापूजा) देखि मार्च (होली) सम्म बिक्री उच्च बिन्दुमा पुग्छ। उनले अवैध मदिराविरुद्ध कडाइका साथ कारबाही र निरन्तर निगरानीका कारण नै वैध बिक्री बढ्दै गएको स्पष्ट पारे।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

रासायनिक कारखानामा ग्यास चुहिँदा दुई जना श्रमिकहरूको मृत्यु
कटहल लाई सर्वश्रेष्ठ हिन्दी फिल्मको नेशनल अवार्ड प्राप्त हुनु मप्रको लागि गौरवको क्षण
सांसद सौगत रायको फेरि स्वास्थ्य बिग्रियो, बेलघरियाको निजी अस्पतालमा भर्ती | BulletsIn
अमरनाथ तिर्थ यात्राः 2,300भन्दा अदिक तिर्थ यात्रीहरू जम्मूदेखि हिँड़े
डीसी कार्यालयलाई बमले उड़ाउने धम्की दिने आरोपी कर्नाटकबाट पक्राउ

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article ह्याम रेडियोमार्फत गंगासागरमा नयाँ डिजिटल क्रान्ति, सुरक्षित सञ्चारले यात्रीहरूको सुरक्षा बढ्ने
Next Article उपराष्ट्रपति, गृहमन्त्री समेत धेरै नेताहरूले दिए सावित्रीबाई फुलेलाई श्रद्धाञ्जलि
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?