• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > क्यापिलरी टेक्नोलजिजका सह-संस्थापक अनिश रेड्डी आईआईटी खड़गपुर आइपुगे
Regional

क्यापिलरी टेक्नोलजिजका सह-संस्थापक अनिश रेड्डी आईआईटी खड़गपुर आइपुगे

CliQ INDIA
Last updated: October 30, 2025 8:05 am
CliQ INDIA
Share
1 Min Read
SHARE

खड़गपुर, 29 अक्टोबर (हि. स.)। भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) खड़गपुरमा गएमंगलवारएक विशेष औप्रेरणादायक कार्यक्रमकोआयोजनगरियो। क्यापिलरी टेक्नोलजिजका सह-संस्थापक एवं प्रबन्ध निदेशक तथा आईआईटी खड़गपुरका गौरवशाली छात्र अनिश रेड्डीसित एक ‘फायरसाइड च्याट’-कोआयोजनगरियो। सो कार्यक्रम एन्टरप्रेन्योरशिप सेलद्वारा टेक्नोलजी स्टुडेण्ट्स जिमखाना (टीएसजी)-को सहयोगमा आयोजना गरिएको थियो।

कार्यक्रमकाआयोजकहरूले बुधवार बताए, यस सत्रको उदेश्य नवाचार, दृढ़्ता एवं उद्यमशिलताको भावनाको उत्सव मनाउनु थियो। यस अवसरमा छात्र कल्याण डीन प्रो. अरुण चक्रवर्तीकोगरिमामय उपस्थिति रहेको थियो।उनले कार्यक्रमलाई सफल बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरे। प्रो. चक्रवर्तीसितनिदेशककाचीफअफ स्टाफ अभ्रजीत साहालेअनिस रेड्डीलाई उष्ण स्वागत गरे अनि उनलाई आफ्नोअल्मा मेटरसित जोड़िएकोमा आभार व्यक्त गरे।

कार्यक्रमकोअध्यक्षता टीएसजीकाउपाध्यक्ष सुधागनी प्रणिथ कुमार औएन्टरप्रेन्योरशिप सेलकाछात्र संयोजक अर्मान बारिकले गरे। दुवैले मिलेर अतिथिहरूसित सम्वादलाई उत्साहपूर्ण एवं सारगर्भित बनाए।

यस आत्मीय बातचीतको क्रममा अनिश रेड्डी, जो आईआईटी खड़गपुरकोई-सेलकासंस्थापक सदस्यहरूमध्ये एक हुन्-ले आफ्नो छात्र जीवनदेखि लिएर क्यापिलरी टेक्नोलजिजको निर्माणसम्मको यात्राको संस्मरण साझा गरे- एउटा यस्तो कम्पनी जुन आज वैश्विकक्षेत्रमा अग्रणी छ र यस वर्ष सार्वजनिक निर्गम (आईपीओ) तर्फ अग्रसर भएको छ।

सत्रको अन्तमा आयोजित प्रश्नोत्तर कार्यक्रममा विद्यार्थीहरूले आइडिएशन, रिस्क-टेकिंग, टीम-बिल्डिंग औशैक्षणिक दायित्वहरूसँगसँगैस्टार्टअप सपनाकोसन्तुलनमाथि विचार साझा गरे। यो सम्वाद विद्यार्थीहरूको लागि अत्यन्त प्रेरणादायी सिद्ध भयो।

—————

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

सिङताममा अष्टजाम पूजा सम्पन्न – Hindusthan Samachar Nepali
वीर बाल दिवसमा मुख्यमन्त्री सरमाले साहिबजादाहरूलाई अर्पण गरे श्रद्गाञ्जली
घरमा भएको आगलागीमा बालकको मृत्यु
नियुक्ति घोटालामा नयाँ खुलासाः 72.59 मिनटको रेकर्डिङमा 73 पटक आयो अभिषेक ब्यानर्जीको नाम | BulletsIn
मणिपुरमा यूएनएलएफ (के) र पीआरईपीएकेका एक-एक क्याडर समातिए | BulletsIn

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article दार्जीलिङको महाकाल मन्दिरमा महिलाहरूका लागि ड्रेस कोड लागू
Next Article दक्षिण कोरिया बनाउनेछ परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी, ट्रम्पले दिए स्वीकृति
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?