• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > एसआईार अभियानको रेकर्ड गतिः पश्चिम बंगालमा अहिलेसम्ममा 5.15 करोड़भन्दा अधिक एन्युमरेशन फारम वितरित
Regional

एसआईार अभियानको रेकर्ड गतिः पश्चिम बंगालमा अहिलेसम्ममा 5.15 करोड़भन्दा अधिक एन्युमरेशन फारम वितरित

CliQ INDIA
Last updated: November 10, 2025 9:15 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

कोलकाता, 10 नोभेम्बर (हि. स.)। पश्चिम बंगालमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) अभियानले गए आइतवार रातिसम्ममा नयाँ कीर्तिमान कायम गरेको छ। राज्यको मुख्य निर्वाचन अधिकारी (सीईओ) कार्यालयद्वारा जारी ताज़ा आँकड़ा अनुसार आइतवार राति 8:00 बजेसम्ममा राज्यभरि नै 5.15 करोड़भन्दा अधिक एन्युमरेशन फारम घर-घरमा वितरण गरिसकिएको छ।

यो आँकड़ा गत शनिवार रातीसम्ममा 4.17 करोड़ थियो भने एक दिनमा 98 लाख वितरण गरिएको छ जुन अभियानको गति र बूथ स्तर अधिकारी (बीएलओ)-हरूको सक्रिय प्रयासको स्पष्ट संकेत हो।

राज्यका सबै 294 विधानसभा क्षेत्रहरूमा तैनाथ लगभग 80 हजार 681 बीएलओ मतदाताहरूले घर-घरमा पुगेर दुई प्रति फारम वितरण गरिरहेका छन् जसमध्ये एक प्रति मतदातासित सुरक्षित राखिन्छ भने दोस्रो निर्वाचन अभिलेखको निम्ति जमा गरिन्छ।

मुख्य निर्वाचन अधिकारी कार्यालयले बतायो, बितेको 24 घण्टामा वितरणको गतिमा उल्लेखनीय वृद्धि दर्ता गरिएको छ। लगातार पाँचौ दिन अभियानले अपेक्षाभन्दा अधिक प्रगति गरेको छ। आयोगले यसलाई बीएलओ नेटवर्कको सक्रियता, प्रशासनिक समन्वय तथा मतदाताहरूको सहयोगको परिणाम बताएको छ।

अधिकारीहरूको भनाइ छ, वर्ष 2002 पश्चात पहिलो पटक पश्चिम बंगालमा यस स्तरमा मतदाता सूचीको व्यापक पुनरीक्षण गरिँदैछ। लगभग 23 वर्षपछि भइरहेको यस गहन अभियानमा प्रत्येक विवरणको जाँच अनि सत्यापनसितै मतदाता सूचीलाई पूर्ण रूपले अद्यतन वा त्रुटि-मुक्त बनाउने प्रयास भइरहेको छ।

तथापि कतिपय जिल्लाहरूबाट बीएलओ र राजनीतिक कार्यकर्ताहरूमाथि हमलाको छुटपुट घटना पनि सामु आएको छ। आयोगले यी घटनाहरूलाई लिएर कड़ाईपूर्वक सम्बन्धित जिल्ला प्रशासनसित रिपोर्ट मागेको छ अनि स्पष्ट पारेको छ, कुनै पनि प्रकारको हिंसा वा बाधालाई सहन गरिनेछैन।

सूत्र मुताविक अभियानको पहिलो चरणमा लक्ष्यलाई समयमै हासिल गर्नको लागि अतिरिक्त पर्यवेक्षकहरूलाई तैनाथ गरिँदैछ। एसआईआर अभियान आगामी 9 दिसम्बरसम्म हुनेछ जसपश्चात सत्यापन प्रक्रियालाई पूरा गरेर अन्तिम मतदाता सूची जनवरी, 2026-मा प्रकाशित गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

तवाङ म्याराथनको लागि राजधानीमा प्रचार दौड सम्पन्न
सोनादा पचेङ समष्टिको फूलबारी क्षेत्र पैह्रोको चपेटमा, समाज पुनर्निर्माण कार्यमा जुट्दै
पुलिसले पोटोम विरुद्ध जारी गऱ्यो लुकआउट नोटिस
हिस्ट्रीशीटरले पुलिसमाथि गऱ्यो गोलीबारी, भिड़न्तमा पक्राउ
टुल्कू साङ्गे योन्तेन ग्याछो गुरुङले मुख्यमन्त्रीसॅंग भेट गरे

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article असम मन्त्रीमण्डलले बहुविवाह निषेध विधेयकलाई दियो स्वीकृति
Next Article बिहारमा महागठबन्धनको सरकार बने हरेक घऱ नोकरी र महिलाहरूलाई ढाई हजार रूपियाँको सहायताः जयराम रमेश
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?