• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > ईटाले हमला गरी व्यक्तिको हत्या
Regional

ईटाले हमला गरी व्यक्तिको हत्या

CliQ INDIA
Last updated: July 16, 2025 11:25 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

जीन्द, 16 जुलाई (हि.स.)। सफीदों क्षेत्रमा हिजो राति ईटाले हमला गरी एक व्यक्तिको हत्या गरिएको छ र उसको शव गाउँको मन्दिर नजिक पाइयो। मंगलवार राति 10 बजी मृतकको घरमा कुरा भएको थियो, त्यसपछि 12 बजी शव भेटियो। पुलिस मामिलाको जाँचमा जुटेको छ।

पुलिसलाई दिइएको सिकायतमा सफीदों क्षेत्रको गाउँ बागडू खुर्द निवासी जतिनले बताए, उ बीए फाइनलमा पढ़्दछ। उसका पिता जितेन्द्र उर्फ बल्लूले गाउँको शिव मन्दिरको पछाड़ी पोखरी नजिक एक एकड़ जमीनमा गत दुई वर्षदेखि खेती गर्दै आइऱहेका छन्। पखोरी नजिकै पक्का घऱ बनाइएको छ, जसमा उनले पशु बाध्छन्। राति लगभग 10 बजी उसका पिता घर नआउँदा उसकी आमाले फोन गरेर कुरा गरिन्। उसका पिताले केही बेरमा घर आउने भने। त्यसपछि उनको फोन बन्द भयो। यसबाट परिजनलाई चिन्ता हुन थाल्यो र राति लगभग सवा 12 बजी उनलाई मन्दिर छेउको घरमा हेर्न जाँदा त्यहाँ मन्दिर नजिक उसको पिता रगताम्मे अवस्थामा लड़ेको भेटिए। उसको पिताको मृत्यु भइसकेको थियो।

जतिनले आरोप लगायो, अज्ञात व्यक्तिहरूले उसका पिताको टाउँको, मुख, कानमा ईटा समेत अन्य हतियारले हमला गरी उनको हत्या गरेका छन्। घटनाको सूचना पाएपछि सदर थाना प्रभारी डीएसपी घटनास्थलमा पुगे। यहाँ मृत भेटिएका जितेन्द्रको शिर र मुखबाट रगत बगिरहेको थियो। उनको खुट्टामा पनि चोटको निशान थियो। सीन अफ क्राइम टीमलाई बोलाइयो। सदर थाना पुलिसले मृतकको छोराको शिकायतमा अज्ञात व्यक्ति विरूद्ध हत्याको मामिला दर्ता गरी जाँच शुरू गरेको छ। मृतकको शवलाई सफीदोंको सिविल अस्पतालमा राखिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

प्रदेश भाजपाले भारतरत्न स्व. अटल बिहारी वाजपेयीको १०१औँ जन्मजयन्ती मनायो
मन्दिर बनोस्, चर्च बनोस्, तर मस्जिद पनि बनोस्ः पीरजादा तोहा सिद्दीकी
दिल्ली-एनसीआरको हावामा पटेकाले घोल्यो विष, एक्यूआईमा वृद्धि
शायर मुनव्वर राणालाई पूर्व राज्यपाल राम नाईकले दिए श्रद्धाञ्जलि
मणिपुरमा केसीपी (एमसीपी) क्याडर पक्राउ, भिन्नै अभियानमा भारी मात्रामा हतियार जफत

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article बोकारोमा पुलिस र नक्सलीहरूबीच भिड़न्त, एक नक्सली मारियो, एक जवान घाइते
Next Article स्वतन्त्रता दिवस फुटबल प्रतियोगिता र म्याराथनलाई लिएर खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?