• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > सर्वदलीय बैठकमा विपक्षले उठायो देशको सुरक्षा र लोकतन्त्रको मुद्दा
National

सर्वदलीय बैठकमा विपक्षले उठायो देशको सुरक्षा र लोकतन्त्रको मुद्दा

CliQ INDIA
Last updated: December 1, 2025 4:35 am
CliQ INDIA
Share
1 Min Read
SHARE

नयाँ दिल्ली, 30 नोभेम्बर (हि.स.)। संसदको शीतकालीन सत्र अगाड़ी सर्वदलीय बैठकमा विपक्षको तर्फबाट आज सरकार समक्ष देशको सुरक्षा, लोकतन्त्र र ढांचामाथि कथित प्रहार जस्ता मुद्दाहरू उठाइयो।

लोकसभामा कांग्रेसका उप नेता गौरव गोगोईले पत्रकारहरूलाई सम्बोधित गर्दै शीतकालीन सत्र छोटो हुँदा प्रश्न उठाए। उनले भने, यस सत्रमा केवल 15 बैठक हुनेछ। यो शायद अहिलेसम्मको सबैभन्दा छोटो सत्र हुनेछ। यसबाट सरकारको गम्भीरताको पत्तो लाग्दछ। सत्र आयोजित गर्नमा पनि अनावश्यक ढिलाई गरिएको छ। यसबाट प्रतीत हुन्छ कि लोकतन्त्र र संसदीय मर्यादालाई समाप्त गर्ने प्रयास भइरहेको छ।

उनले बताए, विपक्षको तर्फबाट सुरक्षाको मुद्दा उठाइयो। दिल्लीमा भएको बम ब्लास्ट कानून व्यवस्थाको विफलताको उदाहरण हो। यसमाथि सरकार सानो चर्चा गर्नपनि तयार छैन। यस बाहेक वायु प्रदूषण, किसान र मजदूरहरूको आमदनी, प्राकृतिक आपदाहरू पनि चुनौतीहरू बनेका छन् र सरकारले यसको निम्ति केही पनि गरिरहेको छैन। देशको विदेश नीति पनि प्रभावित भइरहेको छ र अन्य कुनै देशको भनाईमा रूसबाट तेल आयात रोकिँदैछ। देशमा मानिसहरूको डेटा पनि सुरक्षित छैन र सरकार पनि एआईको निम्ति तयार छैन।

उनले भने, भोली कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गेको नेतृत्वमा विपक्षी दलले बैठक गर्नेछ र अघिको रणनीति तय गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

राष्ट्रपतिले गरिन् डूरन्ड कप 2025 को ट्रफीहरूको अनावरण
उपसभापति सी पी राधाकृष्णन जायपुरमा आयोजित शैक्षिक, स्वास्थ्य कार्यक्रममा सहभागी
तमिलनाडूको इरोडबाट द्रमुक सांसद ए गणेशमूर्तिको निधन
सेबीको अमेरिकी कम्पनी हिंडनबर्ग रिसर्चलाई ‘शो कज नोटिस’ | BulletsIn
तेलङ्गनामा सड़क दुर्घटना, 18 यात्रीको मृत्यु

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article द्रूत गतिको मर्सिडीज कारले तीनजना मानिसहरूलाई दियो ठक्कर, एकजनाको मृत्यु
Next Article छोरीको हत्यारा पितालाई आजीवन कारावासको सजाय
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?