• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > संसद सदस्यहरूले लोकसभाका पूर्व अध्यक्ष डा. बलराम जाखड़को जयन्तीमा श्रद्धाञ्जलि अर्पित गरे
National

संसद सदस्यहरूले लोकसभाका पूर्व अध्यक्ष डा. बलराम जाखड़को जयन्तीमा श्रद्धाञ्जलि अर्पित गरे

CliQ INDIA
Last updated: August 24, 2025 1:16 am
CliQ INDIA
Share
1 Min Read
SHARE

नयाँ दिल्ली, 23 अगस्त (हि.स.)। लोकसभाका पूर्व अध्यक्ष डा. बलराम जाखड़को जयन्तीमा शनिवार संविधान सदनको केन्द्रिय कक्षमा राज्यसभाका उपसभापति हरिवंश, संसद सदस्यहरू, पूर्व सदस्यहरू र लोकसभाका महासचिव उत्पल कुमार सिंहले डा. जाखड़लाई श्रद्धाञ्जलि अर्पित गरे।

यस अवसरमा लोक सभा र राज्य सभा सचिवालयका वरिष्ठ अधिकारीहरूले पनि डा. जाखड़लाई श्रद्धाञ्जलि अर्पित गरे।

डा. बलराम जाखड़ 22 जनवरी 1980 मा सातौं लोकसभाको अध्यक्ष पदमा निर्वाचित भए औं 15 जनवरी 1985 सम्म यस पदमा रहे। 16 जनवरी 1985 मा उनलाई आठौं लोकसभाको अध्यक्ष पदको निम्ति सर्वसम्मतिले पुनः निर्वाचित गरियो र उनी पूरा कार्यकाल अर्थात् 18 दिसम्बर 1989 सम्म यस पदमा बनिरहे। डा. जाखड़ले स्वतन्त्र भारतमा लगातार दुई लोक सभाहरूको पूर्ण कार्यकालमा सभाको अध्यक्षता गरे। कृषक परिवारसित सम्बद्ध राख्ने डा. जाखड़ले 1991 देखि 1996 सम्म दशौं लोकसभामा केन्द्रिय कृषि मन्त्रीको रूपमा पनि कार्य गरे। उनको निधन 03 फरवरी 2016 मा भयो।

डा. बलराम जाखड़को चित्रको अनावरण भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीद्वारा 10 फरवरी 2014 मा गरिएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

राष्ट्रपतिले उज्जवल निकमसहित 4 सदस्यहरूलाई राज्यसभाको लागि मनोनित गरिन्
जम्मू-कश्मीरः भारी वर्षापछि चिनाब नदीको जलस्तर बढ्दा सलाल बाँधका धेरै गेटहरू खोलिए
पाकिस्तानको गोलीले बीएसएफका दुई जवान घाइते
लद्दाखको लेह शहरमा चौथो दिन पनि कर्फ्यु जारी
उप्रको इटावामा वीर जवानलाई अन्तिम विदाई दिन उर्लियो भीड़

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article मण्डी हड़ताललाई लिएर राज्य सरकारले अविलम्ब व्यापारीहरूसित वार्ता गरोस्ः गहलोत
Next Article पूर्व औ पश्चिम बर्दवानमा ममता ब्यनर्जीले गर्नेछन् परियोजनाहरूको शिलान्यास
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?