• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > राष्ट्रपति, गृहमन्त्री, रक्षामन्त्री, वित्तमन्त्री, कांग्रेस अध्यक्ष समेत तमाम नेताहरूले शिबू सोरेनको निधनमा शोक व्यक्त गरे
National

राष्ट्रपति, गृहमन्त्री, रक्षामन्त्री, वित्तमन्त्री, कांग्रेस अध्यक्ष समेत तमाम नेताहरूले शिबू सोरेनको निधनमा शोक व्यक्त गरे

CliQ INDIA
Last updated: August 5, 2025 7:01 am
CliQ INDIA
Share
3 Min Read
SHARE

नयाँ दिल्ली, 04 अगस्त (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मू, गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह, लोकसभामा नेता प्रतिपक्ष राहुल गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खऱगे समेत तमाम नेताहरूले झारखण्डका पूर्व मुख्यमन्त्री शिबू सोरेनको निधनमा गहिरो शोक व्यक्त गरेका छन्।

राष्ट्रपतिले एक्समा एक पोस्टको माध्यमले भनेकी छन्, श्री शिबू सोरेनको निधन सामाजिक न्यायको क्षेत्रमा एक ठूलो क्षति हो। उनले आदिवासी अस्मिता र झारखण्ड राज्यको निर्माणको निम्ति संघर्ष गरे। धरातलीय स्तरमा काम गर्न बाहेक उनले झारखण्डको मुख्यमन्त्री, केन्द्रिय मन्त्री र सांसदको रूपमा पनि योगदान दिए। जनता, विशेषगरी आदिवासी समुदायहरूको कल्याणमा उनको योगदानलाई सदैव याद राखिनेछ। उनले शोक संतप्त परिवारप्रति समवेदना व्यक्त गर्दै भनिन्, म झारखण्डका मुख्यमन्त्री एवं शिबू सोरेनका छोरा श्री हेमन्त सोरेन, परिवारका अन्य सदस्यहरू र उनका सबै प्रशंसकहरूप्रति आफ्नो गहिरो समवेदना व्यक्त गर्दछु।

गृहमन्त्री अमित शाहले पूर्व मुख्यमन्त्री एवं झारखण्ड मुक्ति मोर्चाका संस्थापक शिबू सोरेनको निधनलाई अत्यन्त दुःखद बताउँदै भने, उनले दशकौंसम्म झारखण्डमा जनजातिय समाजको अधिकारहरू र सशक्तीकरणको निम्ति संघर्ष गरे। आफ्नो सहज र सरल स्वभावको कारण उनी जन-जनसित जोड़िरहे। शाहले ईश्वरसित दिवंगत आत्मालाई आफ्नो चरणहरूमा स्थान दिने र शोकाकुल सोरेन परिवार र उनका समर्थकहरूलाई यो दुःख सहने शक्ति प्रदान गर्ने प्रार्थना गरे।

रक्षा मन्त्री राजनाथ सिंहले शिबू सोरेनलाई देशका वरिष्ठतम नेताहरूमध्ये एक बताउँदै भने, उनले समाजको कमजोर वर्ग, विशेषगरी जनजातिय समाजको अधिकारहरूको निम्ति आजीवन संघर्ष गरे। उनी सदैव जनता र धरातलीय मुद्दाहरूसित जोड़िरहे। राजनाथले उनको साथ आफ्नो लामो परिचयको उल्लेख गर्दै उनको निधनमा गहिरो शोक व्यक्त गरे औं उनको परिवार एवं समर्थकहरूप्रति समवेदना व्यक्त गरे।

केन्द्रिय सड़क परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले शिबू सोरेनलाई भारतीय राजनीतिको एक प्रमुख अनुहार बताए, जसले अन्तिम पंक्तिमा खड़ा मानिसहरूको उत्थान र झारखण्डको पहिचानलाई आकार दिनमा आफ्नो जीवन समर्पित गरे। उनको विरासतले भावी पीढ़ीहरूलाई प्रेरित गरिरहनेछ, गडकरीले भने।

वित्तमन्त्री निर्मला सीतारमणले शिबू सोरेनलाई एक प्रभावशाली व्यक्तित्व बताइन्, जसले समुदायहरूको उत्थान र अन्तिम पंक्तिमा खड़ा मानिसहरूको आवाजलाई मुख्यधारामा ल्याउनमा महत्वपूर्ण भूमिका निभाए। उनले जेएमएमका संस्थापक एवं झारखण्डका पूर्व मुख्यमन्त्रीको निधनमा गहिरो शोक व्यक्त गरिन् औं उनको परिवार र अनुयायीहरूप्रति समवेदना व्यक्त गरिन्।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले भने, उनले पृथक झारखण्ड प्रदेश र त्यहाँका मानिसहरूको जल, जंगल, जमीनको अधिकारहरू र आदिवासी संस्कृतिको संरक्षणको निम्ति आजीवन संघर्ष गरे। खरगेले हेमन्त सोरेनसित कुरा गरी उनको परिवार औं समर्थकहरूप्रति आफ्नो गहिरो समवेदना व्यक्त गरे।

लोकसभामा नेता प्रतिपक्ष राहुल गान्धीले शिबू सोरेनलाई आदिवासी समाजको मजबूत आवाज बताउँदै भने, आदिवासी समाजको अधिकारको निम्ति उनले आजीवन संघर्ष गरे। झारखण्डको निर्माणमा उनको भूमिकिलाई सदैव याद गरिनेछ। राहुल गान्धीले हेमन्त सोरेन र उनको परिवारप्रति आफ्नो गहिरो समवेदना व्यक्त गरे।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

कुनै पनि समय ठूलो खेल हुन सक्छ, नीतीश कुमारलाई डुबाउन लालू तयार छन्: गिरिराज सिंह
शोपिया जिल्लामा भेटिएको आईईडीलाई सुरक्षित रूपमा नष्ट गरियो
प्रधानन्यायाधीश निर्वाचन आयुक्त नियुक्ति मुद्दाबाट अलग, स्वार्थ बाझिने सम्भावना औंल्याए।
राजस्थानको दौसामा सड़क दुर्घटना, खाटूश्यामको दर्शन गरी फर्किरहेका 11 श्रद्धालुको मृत्यु, सबै उत्तर प्रदेशका
पश्चिम बङ्गाल चुनाव गणना तनाव वृद्धि हुन्छ जस्तै ममता ब्यानर्जी ईभीएम अनियमितता आरोप लगाउँछन्

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article बाढ़ीको कहरः पानीमा केराको दाम्साले बनिएको शय्यामा शवलाई श्मशान लगिरहेको तस्वीर भाइरल भएपछि राजनीतिक घमासान शुरू
Next Article सड़क दुर्घटनामा युवकको मृत्यु – Hindusthan Samachar Nepali
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?