• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > इतिहासका पानामा २५ अक्टोबर : सन् १९५१ मा भारतमा पहिलो आम निर्वाचनको सुरुवात, कांग्रेसले जित्यो बहुमत
National

इतिहासका पानामा २५ अक्टोबर : सन् १९५१ मा भारतमा पहिलो आम निर्वाचनको सुरुवात, कांग्रेसले जित्यो बहुमत

CliQ INDIA
Last updated: October 24, 2025 1:21 pm
CliQ INDIA
Share
4 Min Read
SHARE

भारतमा सन् १९५१ को अक्टोबर २५ तारिखमा देशको पहिलो आम निर्वाचन प्रक्रिया सुरु भएको थियो, जुन अर्को वर्ष १९५२ सम्म चल्यो। यस ऐतिहासिक निर्वाचनमा करिब १७.३ करोड मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गरेका थिए।

निर्वाचन परिणाममा भारतीय राष्ट्रिय कांग्रेसले बहुमत हासिल गरी देशको पहिलो लोकतान्त्रिक सरकार गठन गर्न सफल रह्यो। यो निर्वाचन भारतको लोकतन्त्रको सबल जग बसाल्ने पहिलो महत्वपूर्ण कदमका रूपमा मानिन्छ।

पहिलो आम निर्वाचनले मतदाताहरूलाई लोकतान्त्रिक प्रक्रियामा सक्रिय रूपमा सहभागी हुने अवसर त दियो नै, साथै स्वतन्त्र भारतमा जनप्रतिनिधित्व र लोकतान्त्रिक संस्थाहरूको स्थापना गर्ने दिशामा ऐतिहासिक योगदान पनि पुर्‍यायो।

महत्वपूर्ण घटनाक्रम

१४१५ – इंग्ल्यान्डले उत्तरी फ्रान्समा एजिनकोर्टको युद्ध जित्यो।

१८१२ – युद्धका क्रममा अमेरिकी फ्रीगेट युनाइटेड स्टेट्सले ब्रिटिश जहाज म्यासिडोनिया कब्जा गर्‍यो।

१९१७ – बोल्शेविक (कम्युनिष्ट) नेता भ्लादिमिर इलिच लेनिनले रुसमा सत्ता कब्जा गरे।

१९२४ – भारतमा ब्रिटिश अधिकारीहरूले सुभाषचन्द्र बोसलाई पक्राउ गरी दुई वर्षको कारावास सजाय सुनाए।

१९५१ – भारतमा पहिलो आम निर्वाचन सुरु भयो, जसले करिब चार महिना लियो।

१९६२ – अमेरिकी लेखक जोन स्टाइनबेकलाई साहित्यको नोबेल पुरस्कार प्रदान गरियो।

१९६४ – अवाडी कारखानामा पहिलो स्वदेशी ट्याङ्क ‘विजयन्त’ निर्माण भयो।

१९७१ – संयुक्त राष्ट्र महासभामा ताइवानलाई चीनमा समावेश गर्ने निर्णयमा मतदान सम्पन्न।

१९९५ – तत्कालीन प्रधानमन्त्री नरसिंह रावले संयुक्त राष्ट्रसंघको ५०औँ वार्षिकोत्सव अधिवेशनलाई सम्बोधन गरे।

२००० – अमेरिकाको डिस्कभरी अन्तरिक्ष यान १३ दिनको अभियानपछि सकुशल फर्कियो।

२००५ – इराकको नयाँ संविधान जनमत संग्रहमार्फत बहुमतका साथ पारित भयो।

२००७ – टर्कीका युद्ध विमानहरूले उत्तरी इराकको कुर्दिस्तान क्षेत्रमा भारी बमबारी गरे। मध्य इन्डोनेसियाको सुलावेसी टापुमा माउन्ट सोपुटान ज्वालामुखी विस्फोट भयो।

२००८ – सिक्किमका पूर्व मुख्यमन्त्री नर बहादुर भण्डारीलाई छ महिनाको जेल सजाय सुनाइयो।

२००९ – बगदादमा बम विस्फोटबाट १५५ जनाको मृत्यु, ७२१ जना घाइते।

२०१२ – क्युबा र हाइतीमा ‘स्यान्डी’ तुफानका कारण ६५ जनाको मृत्यु र करिब ८ करोड अमेरिकी डलरको क्षति।

२०१३ – नाइजेरियाको सेनाले आतंकवादी संगठन बोको हरामका ७४ आतङ्कवादीहरूलाई मार गिरायो।

जन्म

१८०० – लर्ड म्याकाले, प्रख्यात अङ्ग्रेजी कवि, निबन्धकार, इतिहासकार तथा राजनीतिज्ञ।

१८८१ – पाब्लो पिकासो, स्पेनका प्रसिद्ध चित्रकार।

१८९० – कोतारो तनाका, जापानी न्यायविद्, कानुन र राजनीति प्राध्यापक।

१८९६ – मुकुन्दी लाल श्रीवास्तव, भारतीय साहित्यकार तथा लेखक।

१९११ – घनश्यामभाई ओझा, भारतीय राष्ट्रिय कांग्रेसका नेता र गुजरातका पूर्व मुख्यमन्त्री।

१९१२ – मदुराई मणि अय्यर, कर्नाटक संगीतका प्रसिद्ध गायक।

१९२० – ऋषाङ किशिङ, मणिपुरका पूर्व मुख्यमन्त्री।

१९२० – बरकतुल्लाह खान, राजस्थानका पूर्व मुख्यमन्त्री।

१९२९ – एम. एन. वेङ्कटचलैया, भारतका पूर्व प्रधान न्यायाधीश (२५औँ)।

१९३१ – क्लाउस हेसलम्यान, जर्मन समुद्र विज्ञानी र जलवायु वैज्ञानिक।

१९३७ – शारदा, हिन्दी चलचित्रकी प्रसिद्ध पार्श्व गायिका।

१९३८ – मृदुला गर्ग, चर्चित भारतीय लेखिका।

१९४८ – अदला प्रभाकर रेड्डी, आन्ध्र प्रदेशका राजनीतिज्ञ।

१९९५ – गुरजीत कौर, भारतीय हकी खेलाडी।

निधन

१२९६ – सन्त ज्ञानेश्वर।

१९८० – साहिर लुधियानवी, भारतीय कवि तथा गीतकार।

१९९० – विलियमसन ए. सङ्गमा, मेघालयका पहिलो मुख्यमन्त्री।

२००३ – पाण्डुरंग शास्त्री अठावले, भारतीय दार्शनिक र समाज सुधारक।

२००५ – निर्मल वर्मा, साहित्यकार।

२०१२ – जसपाल भट्टी, हास्य अभिनेता।

२०१८ – शिवेन्द्र सिंह सिन्धू, मणिपुर, गोवा र मेघालयका पूर्व राज्यपाल।

२०१९ – दिलीपभाई रमणभाई पारिख, गुजरातका पूर्व १३औँ मुख्यमन्त्री।

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

सम्राट चौधरी बिहारको मुख्यमन्त्री बने, भाजपाको युग सुरु
गुजरात एटीएसले जूनागढ़मा भड़काउ भाषण दिने मौलाना सलमान अजहरीलाई मुम्बईमा समात्यो
प्रधानमन्त्री मोदीले संयुक्त कमान्डरहरूको सम्मेलनको उद्घाटन गरे
ईडीको छापामा पूर्व इनेलो विधायकको ठेगानाबाट करोड़ौं नकद, मादक पदार्थ एवं हतियार जफत
कांग्रेसले फेक भीडियो र झूठा खबर फैलाएर जनतालाई भ्रमित पारिरहेछ- अमित शाह

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article मुख्यमन्त्रीले परिवारसॅंग भाईटिका मनाए – Hindusthan Samachar Nepali
Next Article बंगालको खाड़ीमा नयाँ निम्न दबाव उत्पन्न हुने सम्भावना, दक्षिण बंगालमा वर्षा हुनसक्छ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?