• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > इतिहासका पानामा १० नोभेम्बर : वाजपेयीको संयुक्त राष्ट्र महासभामा ऐतिहासिक सम्बोधन
National

इतिहासका पानामा १० नोभेम्बर : वाजपेयीको संयुक्त राष्ट्र महासभामा ऐतिहासिक सम्बोधन

CliQ INDIA
Last updated: November 9, 2025 8:26 pm
CliQ INDIA
Share
4 Min Read
SHARE

नयाँ दिल्ली, 9 नोभेम्बर (हि.स.)। आजकै दिन सन् २००१ मा भारतका तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीले संयुक्त राष्ट्र महासभा (UNGA) लाई सम्बोधन गरेका थिए। उनको यो सम्बोधनलाई अन्तरराष्ट्रिय मञ्चमा भारतको सशक्त र सन्तुलित परराष्ट्र नीतिको प्रतीकका रूपमा मानिन्छ।

आफ्नो भाषणमा वाजपेयीले विश्वव्यापी आतङ्कवाद, आर्थिक असमानता र विकासशील देशहरूले सामना गरिरहेका चुनौतीहरूमा जोड दिएका थिए। उनले भनेका थिए, “आतङ्कवाद कुनै एक देशको समस्या होइन, यो सम्पूर्ण मानवताका लागि खतरा हो’ र यसविरुद्ध विश्वव्यापी एकताको आवश्यकता औंल्याएका थिए।

वाजपेयीले यसै क्रममा संयुक्त राष्ट्रलाई अझ प्रभावकारी र लोकतान्त्रिक बनाउने आवश्यकता पनि बताए, ताकि विश्व शान्ति र विकासका लक्ष्यहरू प्रभावकारी रूपमा हासिल गर्न सकियोस्। उनले भारतको तर्फबाट स्थायी शान्ति, परमाणु निशस्त्रीकरण र समान विकासका लागि प्रतिबद्धता दोहोर्याएका थिए।

यो सम्बोधन त्यस्तो समयमा भएको थियो जब विश्व ११ सेप्टेम्बर, २००१ को आतङ्की हमलापछि अस्थिर अवस्थाबाट गुज्रिरहेको थियो, र वाजपेयीको सन्देशले शान्ति, सह-अस्तित्व र अन्तर्राष्ट्रिय सहकार्यको दिशामा एक बलियो पहलको संकेत दिएको थियो।

महत्वपूर्ण घटनाक्रम

१६५९ – शिवाजी महाराजले प्रतापगढ किल्ला नजिक अफजल खानलाई पराजित गरी मारे।

१८८५ – गोतलिएब डेम्लरले विश्वकै पहिलो मोटरसाइकल प्रस्तुत गरे।

१९५० – अमेरिकी लेखक विलियम फक्नरलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान।

१९५१ – संयुक्त राष्ट्र सुरक्षा परिषदले प्रस्ताव ९६ स्वीकृत गर्‍यो।

१९७० – फ्रान्सका पूर्व राष्ट्रपति चार्ल्स द गॉलको निधन।

१९७० – चीनको ‘ग्रेट वाल’ (महान भित्तो) सर्वसाधारणका लागि खोलियो।

१९८३ – बिल गेट्सले ‘विन्डोज १.०’ को सुरुवात गरे।

१९८९ – जर्मनीमा बर्लिनको पर्खाल भत्काउने काम सुरु।

१९९४ – श्रीनगरको श्रीयन्त्र टापुमा प्रहरीले कारबाही गर्दै हिंसा मच्चायो।

१९९५ – न्युजिल्यान्डको अकल्यान्डमा राष्ट्रमण्डल शिखर सम्मेलन प्रारम्भ।

१९९७ – चीन–रूस घोषणापत्रले दुबै देशबीचको सीमांकन विवाद अन्त्य।

२००० – गंगा–मेकाङ सम्पर्क परियोजनाको काम सुरु।

२००१ – भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीले संयुक्त राष्ट्र महासभालाई सम्बोधन गरे।

२००२ – अस्ट्रेलियाले इङ्ल्यान्डलाई हराएर पहिलो एशेज टेस्ट जित्यो।

२००४ – झेंगझोउ चीनको आठौं पुरानो शहर घोषणा।

२००५ – अमेरिकी राष्ट्रपति जर्ज बुशले चीनको विरोध बेवास्ता गर्दै दलाई लामासँग भेट गरे; जोर्डनका तीन होटलमा विस्फोट, ५७ जनाको मृत्यु।

२००६ – श्रीलंकाका तमिल नेता नाडाराजाह रविराजको कोलम्बोमा हत्या।

२००७ – बेलायतको अपील अदालतले भारतीय चिकित्सकहरूलाई युरोपेली संघका चिकित्सकहरूसँग समान व्यवहार गर्न आदेश दियो।

२००८ – भारत र कतारबीच रक्षा तथा सुरक्षा सम्झौतामा हस्ताक्षर, भारतले अस्ट्रेलियालाई हराएर २–० ले बोर्डर–गावस्कर ट्रफी जित्यो, आन्ध्र बैंकले आफ्नो प्रमुख ऋणदरमा ०.७५% कमी गर्‍यो, नासाले मंगल ग्रहका लागि ‘फिनिक्स मिशन’ को अन्त्य घोषणा गर्‍यो।

जन्म

१४८३ – मार्टिन लुथर, ईसाई धर्ममा नयाँ धारा शुरु गर्ने विचारक।

१८४८ – सुरेन्द्रनाथ बनर्जी, भारतीय राष्ट्रिय कांग्रेसका संस्थापक नेतामध्ये एक।

१८७१ – सच्चिदानन्द सिन्हा, प्रख्यात सांसद, शिक्षाविद् र पत्रकार।

१९०९ – जोनी मार्क्स, अमेरिकी संगीतकार र गीतकार।

१९२० – दत्तोपन्त ठेंगडी, राष्ट्रवादी श्रमिक नेता र भारतीय मजदुर सङ्घका संस्थापक।

१९२० – सदानन्द बकरे, प्रसिद्ध भारतीय मूर्तिकार र चित्रकार।

१९५१ – मनमोहन महापात्र, चर्चित उड़िया चलचित्र निर्देशक।

१९५४ – डोनकुपर रोय, मेघालयका पूर्व मुख्यमन्त्री।

१९५४ – जोय गोस्वामी, प्रसिद्ध बंगाली कवि।

१९६३ – रोहिणी खादिलकर, एशियाई चेस च्याम्पियनसिप (१९८१) जित्ने पहिलो भारतीय महिला।

निधन

१२४० – इब्न अरबी, प्रख्यात सूफी कवि र दार्शनिक।

१९०८ – कनाइलाल दत्त, भारतका अमर शहीद।

१९३१ – गंगाप्रसाद अग्निहोत्री, प्रसिद्ध हिन्दी साहित्यकार।

१९९५ – फजल ताबिश, भोपालका चर्चित शायर।

२०१३ – विजयदान देथा, राजस्थानी भाषाका प्रसिद्ध साहित्यकार।

२०२० – सत्यजीत घोष, भारतीय फुटबल खेलाडी।

महत्वपूर्ण दिवस

परिवहन दिवस

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

पश्चिम एसिया संकटका बीच भारतीय कच्चा तेलको भाउ १४६ डलर पुग्यो
प्रधानमन्त्रीले 1 दिसम्बरमा कप-28 शिखर सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन्
मालदीवबाट फर्किनसाथ आज तमिलनाडू जाने प्रधानमन्त्री
भाजपाले देशवासीहरूलाई दियो संविधान दिवसको शुभकामना
राहुल गान्धीले बाढ़ी प्रभावित राज्यहरूका लागि केन्द्र सरकारबाट मागे विशेष राहत प्याकेज

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article अर्जुन बाबूता एयर राइफल फाइनलमा सातौं स्थानमा रहे
Next Article आतंकवादी गुटहरूद्वारा सिम कार्डको दुरूपयोग, कश्मीर उपत्याकाका विभिन्न क्षेत्रमा खोजी अभियान
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?