• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > हिमाचल प्रदेशमा स्पीकरले कांग्रेसका छह विधायकलाई दल-बदल विरोधी कानून अन्तर्गत अयोग्य घोषित गरे
National

हिमाचल प्रदेशमा स्पीकरले कांग्रेसका छह विधायकलाई दल-बदल विरोधी कानून अन्तर्गत अयोग्य घोषित गरे

CliQ INDIA
Last updated: March 1, 2024 10:21 am
CliQ INDIA
Share
2 Min Read
SHARE

शिमला: हिमाचल प्रदेशमा सत्तारूढ़ कांग्रेस र विपक्षी दल भारतीय जनता पार्टीबीच चलिरहेको राजनीतिक तनातनीमा बिहिवार नयाँ मोड़ आएको छ। विधानसभा अध्यक्ष कुलदीप सिंह पठानियाले कांग्रेसका छह विधायकलाई दल-बदल विरोधी कानून अन्तर्गत अयोग्य ठहर गरेका छन्। यी विधायकहरूले बजट सत्रमा कांग्रेसको व्हिपको अवहेलना गरे। विपक्षको कटौती प्रस्ताव र बजेट पारित गरेको समय सदनमा अनुपस्थित रहे।

अयोग्य ठहर गरिएका विधायकहरूमा सुजानपुरबाट राजेन्द्र राणा, धर्मशालाबाट सुधीर शर्मा, बड़सरबाट इन्द्रदत्त लखनपाल, गगरेटबाट चैतन्य शर्मा, कुटलैहड़बाट देवेन्द्र कुमार भुट्टो र लाहौल-स्पीतिबाट रवि ठाकुर सामेल छन्। राज्य विधानसभाका सदस्यहरूको रूपमा अयोग्य हुँदा यी सीटहरू खाली भएका छन्। चुनाउ आयोगले यस खाली भएका सीटहरूलाई अधिसूचित गर्न सकोस् यसको निम्ति विधानसभा सचिवालयले उसलाई विधानसभा अध्य़क्षको फसेलासित अवगत गराउनेछ। कांग्रेसले यी विधायकहरूलाई दल-बदल विरोधी कानून अन्तर्गत अयोग्य घोषित गर्न विधानसभा अध्यक्ष समक्ष याचिका दर्ता गरेको थियो।

कुलदीप सिंह पठानियाले बिहिवार पत्रकार वार्तामा कांग्रेसका छह बागी विधायकहरूलाई अयोग्य घोषित गरिनुबारे जानकारी दिए। पठानियाले भने, कांग्रेसका यी छह सदस्य दल-बदल कानून अन्तर्गत अयोग्य पाइएका छन् र अब उनीहरू सदस्य रहेनन्। संसदीय कार्यमन्त्री हर्षवर्धन चौहानले छह बागी विधायकलाई अयोग्य ठहर गर्ने माग गर्दै याचिका दर्ता गरेका थिए। यसपछि विधानसभा अध्यक्षले सरकार र बागी विधायकहरूका उकीलहरूको दलीलहरू सुने औं यस मामिलामा फसेला सुरक्षित राखेका थिए। बागी विधायकहरूको तर्फबाट भाजपाका वरिष्ठ नेता एवं अधिवक्ता सतपाल जैनले वकालत गरे। अयोग्य ठहर गरिएका विधायकहरूले अब कोर्टको दैलो ढकढकाएर विधानसभा अध्यक्षको आदेशमा रोक लगाउने माग गर्नसक्छऩ्।

You Might Also Like

भारतले 2026 मा नयाँ दिल्लीमा “ग्लोबल बिग क्याट्स समिट” आयोजना गर्ने: भुपेन्द्र यादव
सेन्सेक्स ५८२ अंक तोल्यो, निफ्टी २४००० नीचे खस्कियो
अरूणाचल प्रदेशमा भाजपालाई दुई तिहाई बहुमत, 60 मध्ये 46 सीट जित्यो
छत्तीसगढ़मा फलाम र जमीन कारोबारीहरूका ठेगानामा आयकर विभागको छापामारी
संकटको जलमार्गमा भ्रमण: बेंगलुरु र चेन्नईका शहरी प्यास

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article जन भरोसा सम्मेलनः पाकिम, गान्तोक र मंगन जिल्लाका जनतालाई सरकारी सहुलियत वितरण शुरू
Next Article प्रधानमन्त्री मोदीले बंगालमा दुईवटा जनसभा गर्नेछन्
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?