• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > हल्द्वानीमा नहरमा झऱ्यो कार, एक बालक सहित चारको मृत्यु र तीन गम्भीर
National

हल्द्वानीमा नहरमा झऱ्यो कार, एक बालक सहित चारको मृत्यु र तीन गम्भीर

CliQ INDIA
Last updated: June 25, 2025 10:35 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

हल्द्वानी, 25 जून (हि.स.)। तीव्र वर्षाबीच जलस्तर बढ़ेको नहरमा एउटा कार झर्दा क्षणभरमै चार जनाको ज्यान गयो। बुधवार बिहान फायर ब्रिगेड अफिस पछाड़ी बग्ने सिंचाई नहरमा एउटा कार अनियन्त्रित भएर झऱ्यो। कार सवार एक बालक समेत चार जनाको मृत्यु भयो जबकि अन्य तीन गम्भीर रूपमा घाइते भएका छन्। घाइतेहरूलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराइएको छ।

जानकारी अनुसार, उधमसिंहनगर जिल्लाको किच्छा निवासी यिनीहरू कारमा कतै गइऱहेको थिए। बिहान तीव्र वर्षाबीच उनीहरूको कार अनियन्त्रित भएर सिंचाई नहरमा झऱ्यो। नहरमा झर्जा कार पल्टियो र बगेर पुलियामुनि फंस्यो। जसले गर्दा कारभित्र पानी पस्यो र मानिसहरू यसमा फंसे। मानिसहरूले कारमा सम्हालिने अवसर पाएनन्। घटनाको सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले फायर ब्रिगेडको टीमको साथ मिलेर कारलाई नहरबाट बाहिर निकाल्यो। यस अवधि भारी संख्यामा भीड़ पनि एकत्र भयो। कार सवार एक बालक सहित चार जनाको मृत्यु भयो र तीनलाई गम्भीर अवस्थामा अस्पताल पुऱ्याइयो।

घटनाको सम्बन्धमा एसपी सिटी प्रकाश चन्द्रले बताए, अग्नि शमन कार्यालय नजिक नहरमा झरेको कारमा कूल सात जना सवार थिए। जसमा एक बालक सहित चार जनाको मृत्यु भएको छ। जबकि तीनको उचार चलिरहेको छ। पुलिस अनुसार, यिनीहरू उधमसिंह नगर किच्छाका बासिन्दा थिए। अहिले मृतकहरूको पहिचान हुनसकेको छैन।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

धर्मान्तरण विवादबीच 36 घण्टासम्म लड़िरह्यो शव
प्रधानमन्त्री मोदीले सोनिया गॉंधीलाई जन्मदिनको बधाई दिए | BulletsIn
कांग्रेसद्वारा केरला नेतृत्वको नाटकको अन्त्य, अन्ततः विडी सतीसन मुख्यमन्त्री बने
कुलगाममा आतङ्कवादीहरूसॅंग 11औं दिन पनि भिडन्त जारी, जङ्गलका गुफाहरूमा लुकेका छन् आतङ्कीहरू
प्रधानमन्त्रीले अन्तरराष्ट्रिय चीता दिवसमा वन्यजीव प्रेमीहरूलाई दिए बधाई

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article बिहेको 13 दिनपछि चक्कू घोपेर युवकको हत्या
Next Article प्रय़ागराजमा रेलवे लीकमा भेटियो युवकको शव
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?