• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > सोनिया गान्धीले पर्यावरण ह्रासलाई लिएर चिन्ता व्यक्त गरिन्, केन्द्रलाई बताइन् उपायहरू
National

सोनिया गान्धीले पर्यावरण ह्रासलाई लिएर चिन्ता व्यक्त गरिन्, केन्द्रलाई बताइन् उपायहरू

CliQ INDIA
Last updated: December 4, 2025 12:05 am
CliQ INDIA
Share
3 Min Read
SHARE

नयाँ दिल्ली, 03 दिसम्बर (हि.स.)। कांग्रेस संसदीय दलकी अध्यक्ष सोनिया गान्धीले केन्द्र सरकारमाथि अवैध खनन, वन फँडानी, पर्यावरणीय कानूनमा ढील, भू-जलमा युरेनियमको बढ्दो स्तर र दिल्ली-एनसीआरको विषाक्त हावा जस्ता संकटहरूलाई निम्त्याएर देशलाई गम्भीर वातावरणीय प्रकोपतर्फ धकेलिरहेको आरोप लगाएकी छिन्। उनले अरावली पर्वतमालालाई खननको निम्ति लगभग खुल्ला छोड्नु, तटीय र वन कानूनलाई कमजोर पार्नु र आदिवासी अधिकारलाई बेवास्ता गर्नु सरकारको ती नीतिहरूको अंश भएको बताइन् जसले भारतको प्राकृतिक सन्तुलनलाई द्रुत गतिमा बिगारिरहेको छ र लाखौं मानिसहरूको स्वास्थ्यलाई जोखिममा पारेको छ।

एक अंग्रेजी पत्रिकामा प्रकाशित लेखमा सोनिया गान्धीले भनिन्, खनन प्रतिबन्धबाट 100 मिटरभन्दा कम उचाइका पहाडहरूलाई हटाउने हालैको निर्णय अरावली पहाडको 90 प्रतिशतको लागि खतराको संकेत हो। यो कदमले पहिलेदेखिकै अवैध खननले प्रभावित पर्वत शृङ्खलालाई थप नष्ट पार्नेछ।

उनले दिल्ली-एनसीआरमा हरेक जाडोमा बढ्दो धुवाँलाई दीर्घकालीन जनस्वास्थ्य संकटको रूपमा पनि वर्णन गर्दै भनिन्, केवल 10 शहरहरूमै वायु प्रदूषणले प्रत्येक वर्ष 34,000 जनाको मृत्यु हुन्छ।

उनले केन्द्रिय भू-जल बोर्डको हालैको रिपोर्टलाई लिएर भनिन्, दिल्लीका 13-15 प्रतिशत भू-जल नमुनाहरूमा सुरक्षित सीमाभन्दा बढ़ी युरेनियमको मात्रा पाइएको छ जबकि पञ्जाब र हरियाणामा यो स्तर अझ् बढ़ी छ। यो अवस्थाले भारतले पानी, वन र हावा: तीनै मोर्चामा तीव्र वातावरणीय ह्रासको सामना गरिरहेको प्रमाण दिन्छ।

सोनिया गान्धीले सरकारी नीतिहरूले संरक्षणभन्दा प्राकृतिक स्रोतसाधनको दोहनलाई बढी प्रोत्साहन गर्ने बताइन्। उनले वन (संरक्षण) संशोधन अधिनियम 2023, ड्राफ्ट ईआईए 2020 र तटीय विनियमन नियम 2018 जस्ता उपायहरूलाई पर्यावरणीय सुरक्षा तन्त्रलाई कमजोर बनाउने र पर्याप्त छानबिन बिना ठूला कोर्पोरेट परियोजनाहरूलाई अगाड़ी बढ्ने बाटो खोल्ने निर्णयको रूपमा उल्लेख गरिन्।

उनले आदिवासी क्षेत्र र वन अधिकार कानूनलाई कमजोर बनाउने प्रवृत्ति पनि चिन्ताजनक रहेको बताइन्। यी समुदायहरूले शताब्दीयौंदेखि वन र जैविक विविधताको संरक्षण गर्दै आएका छन्। वन, पहाड़ र तटीय क्षेत्रहरू निरन्तर खतरामा छन् र यदि नीति-निर्माणमा वैज्ञानिक दृष्टिकोण, पारदर्शिता र स्थानीय समुदायको सहभागितालाई प्राथमिकता दिइएन भने आउने वर्षहरूमा यसको भारी मूल्य चुकाउनुपर्नेछ।

कांग्रेस नेत्रीले देशलाई वातावरण संरक्षणको लागि नयाँ प्रतिबद्धता आवश्यक रहेको बताइन्, जसमा अवैध खनन विरुद्ध सख्त कारबाही, वन फँडानीमा तत्काल रोक, कमजोर गरिएका पर्यावरण कानूनहरूको समीक्षा र नेशनल ग्रीन ट्रिब्यूनल जस्ता संस्थाहरूलाई बलियो बनाउनु सामेल छ। यी उपायहरूले मात्र भारतलाई स्वच्छ हावा, सुरक्षित पानी र दिगो भविष्यतर्फ डोऱ्याउन सक्छ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

जोमाटोको १९% शुल्क वृद्धिले खानाको अर्डर महँगियो
सात वर्षपछि इरानबाट पहिलो तेल आयात गर्दै भारत, ऊर्जा सुरक्षा र विश्व तेल बजारमा ठूलो परिवर्तनको सङ्केत
महादेव ऐपका प्रमोटर रवि उप्पल दुबईमा पक्राउ, ईडी भारत ल्याउने प्रयासमा
हरियाणा-अध्यापिकाको मृत्युको जाँच सीबीआईलाई, एक हप्तादेखि भएन अन्तिम संस्कार
(अपडेट) जम्मू-कश्मीरको रामबनमा बादल फाट्दा चार जनाको मृत्यु, एक बेपत्ता

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article हल्दियाको सुताहाटामा ब्याट्रीचालित अटो चलाउनमाथि रोक, दुई चालकले मागे इच्छामृत्यु
Next Article सड़क दुर्घटनामा दुई ग्रामीणहरूको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?