• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > वाणिज्य मन्त्रीले निर्यात परिषद र उद्योग संगठनसँग निर्यात वृद्धि सम्बन्धी छलफल गरे
National

वाणिज्य मन्त्रीले निर्यात परिषद र उद्योग संगठनसँग निर्यात वृद्धि सम्बन्धी छलफल गरे

CliQ INDIA
Last updated: October 30, 2025 8:15 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

नयाँ दिल्ली, ३० अक्टोबर (हि.स.)। भारतका केन्द्रिय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले मंगलबार नयाँ दिल्लीको वाणिज्य भवनमा आयोजित बैठकमा निर्यात प्रवर्द्धन परिषदहरू र उद्योग संगठनहरूसँग भेटघाट गर्दै चालू आर्थिक वर्ष २०२५–२६ को पहिलो छमाहीमा भएका सुधारहरू, निर्यात प्रदर्शन तथा आगामी सुधार उपायहरूबारे विस्तृत छलफल गरे।

गोयलले भने, सरकारले भारतीय निर्यातकर्ताहरूलाई वैश्विक बजारमा सहज पहुँच दिलाउन र व्यापार सजिलो बनाउन निरन्तर प्रयास गरिरहेको छ। उनले उद्योग क्षेत्रलाई विश्वास दिलाउॅंदै सरकारले अनुकूल व्यापारिक वातावरण बनाउनका लागि सबै सम्भावित कदमहरू उठाइरहेको बताए।

यस बैठकमा वाणिज्य विभाग, राजस्व विभाग, उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभाग, विदेश व्यापार महानिर्देशालय, विभिन्न निर्यात परिषदहरू र मुख्य उद्योग संगठनहरूका प्रतिनिधिहरू उपस्थित थिए। छलफलका क्रममा निर्यात विविधीकरणका उपलब्धि, उद्योग क्षेत्रका चुनौतीहरू र भविष्यका सम्भावनाहरूमाथि विचार–विमर्श गरियो।

भारतीय निर्यात सङ्गठन महासंघका साथै वस्त्र, इन्जिनियरिङ्ग, रत्न तथा गहना, चिकित्सा उपकरण, औषधि, सेवा, हस्तकलाहरू, दूरसञ्चार, चमडा, सवारी साधन र सूचना प्रविधि क्षेत्रका प्रतिनिधिहरूले मन्त्रालयका प्रयासहरूको प्रशंसा गरे। उनीहरूले भने, वाणिज्य मन्त्रालयको पहलका कारण भारतीय निर्यातकर्ताहरूका लागि नयाँ बजारका अवसरहरू खुल्दै छन्।

यस बैठकमा भारतीय उद्योग परिसंघ, फिक्की, पीएचडी वाणिज्य तथा उद्योग मण्डल, एसोच्याम, न्यास्कम र भारतीय सवारी साधन निर्माता सङ्घ लगायतका प्रमुख उद्योग संगठनका प्रतिनिधिहरू पनि सहभागी थिए।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

मन की बात: प्रधानमन्त्रीले इसरोको ड्रोन प्रतियोगितामा मंगल जस्तो अवस्थामा ड्रोन उडाउने युवाहरूको प्रशंसा गरे
कवयित्री जसिन्ता केरकेट्टालाई ‘अज्ञेय शब्द सृजन सम्मान’ प्रदान
विधायक हुमायूं कबीरले बाबरी मस्जिदको बहानामा बंगालमा हिंसा गर्न पुनः षड्यन्त्र रच्दैछन् : विहिप
प्रधानमन्त्री मोदीले मतदाताहरूलाई लोकतन्त्रको उत्सवको रौनक बढ़ाउन आह्वान गरे | BulletsIn
दिल्लीः ५.९२ करोड़को प्यान-इण्डिया लगानी ठगीविरुद्ध ठूलो कारबाही, ४ आरोपी पक्राउ

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article पाँशकुड़ा नगरपालिकाका प्रशासक नन्द मिश्राको स्थानान्तरण
Next Article घाटालमा शिक्षकको सड़िसकेको शव भेटियो, तीन दिनदेखिको बन्द कोठाभित्र थियो शव
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?