• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > राष्ट्रलाई विकसित गर्ने यात्रामा ब्रह्मकुमारी जस्ता संस्थाहरूको भूमिका धेरै अहम- मोदी
National

राष्ट्रलाई विकसित गर्ने यात्रामा ब्रह्मकुमारी जस्ता संस्थाहरूको भूमिका धेरै अहम- मोदी

CliQ INDIA
Last updated: November 2, 2025 6:50 am
CliQ INDIA
Share
2 Min Read
SHARE

रायपुर, 01 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रलाई विकसित गर्ने यात्रामा ब्रह्मकुमारी जस्ता संस्थाहरूको भूमिका धेरै अहम रहेको बताएका छन्। प्रधानमन्त्री ब्रह्मकुमारीको नवा रायपुरको सेक्टर-20 मा नवनिर्मित ब्रह्मकुमारी संस्थानको भव्य शान्ति शिखर रिट्रीट सेन्टर ‘एकेडमी फर ए पीसफुल वर्ल्ड’ को उद्घाटन र रजत महोत्सव समारोहलाई सम्बोधित गरिरहेका थिए। यस अवधि प्रधानमन्त्रीले ब्रह्मकुमारी संस्थानसित आफ्नो सम्बन्धहरूबारे बताए। उनले भने, सेवा नै ब्रह्मकुमारी संस्थाको पहिचान हो। यस अवधि राज्यपाल रमेन डेका र मुख्यमन्त्री विष्णु देव साय पनि उपस्थित रहे।

प्रधानमन्त्री मोदीले ब्रह्मकुमारी संस्थाको शान्ति शिखर कार्यक्रममा सामेल भएर छत्तीसगढ़ सहित झारखण्ड र उत्तराकण्ड राज्यहरूको स्थापना दिवसको शुभकामना दिए। उनले भऩे, आजको दिन विशेष छ किनभने तीनै राज्यले आफ्नो स्थापनाको 25 वर्ष पूरा गरिरहेका छऩ्। राज्यहरूको विकासमै देशको विकास निहित छ। यही मन्त्रमा हिँड़ेर हामी भारतलाई विकसित राष्ट्र बनाउने अभियानमा जुटेका छौं। उनको यस आध्यात्मिक आन्दोलनसित दशकौं पुरानो सम्बन्ध रहेको छ। उनले ब्रह्मकुमारी संस्थालाई वटवृक्ष सरह बढ्दै गएको देखेका छन्। 2011 मा अहमदाबादमा ‘फ्यूचर अफ पावर’ कार्यक्रम होस् वा 2012 मा संस्थाको 75 वर्षको उत्सव, माउन्ट आबू र गुजरातका कार्यक्रमहरूमा जानु उनको जीवनको हिस्सा रहेको छ।

प्रधानमन्त्रीले भने, दिल्ली आएपछि पनि उनलाई धेरै अवसरहरूमा ब्रह्मकुमारी संस्थासित जोड़िने अवसर प्राप्त भयो, चाहे त्यो आजादीको अमृत महोत्वको अभियान होस् वा स्वच्छता अभियान। उनले संस्थासित आफ्नो व्यक्तिगत लगावको पनि उल्लेख गरे औं भने, यस संस्थानसित सदैव उनको आफ्नोपना रहेको छ। जानकी दिदीको स्नेह र राजयोगिनी दादी योगिनीको मार्गदर्शन उनको जीवनको विशेष स्मृतिहरूमा सामेल छ। उनले भावनात्मक रूपमा भने, उनी यहाँ अतिथि होइन, उनीहरूका एक सदस्य हुन्।

प्रधानमन्त्री मोदीले देश-विदेशमा जोड़िएका सबै ब्रह्मकुमारी परिवारका सदस्यहरूलाई शुभकामना दिए। यस अवसरमा मुख्यमन्त्री विष्णुदेव साय, मन्त्रीमण्डलका सदस्य, ब्रम्हाकुमारी संस्थानका सदस्यगण र नागरिक उपस्थित रहे।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

महाराष्ट्रको नागपुर संघ मुख्यालयमा फहराइयो राष्ट्रध्वज
UCC र जनसंख्या नियन्त्रण कानूनको ग्यारेन्टी? भाजपाले आज घोषणापत्र जारी गर्दैछ
प्रधानमन्त्री मोदीले कृषि र ग्रामीण रूपान्तरणमा बजेटपछिको वेबिनारलाई सम्बोधन गर्ने, उच्च मूल्यका बाली र ग्रामीण उद्यमशीलतामा केन्द्रित।
बिहारको भागलपुरमा स्नान गर्ने क्रममा गंगामा डूबेर चार जना बालकको मृत्यु
सांसद काकोली घोष दस्तीदारको परिवारका चार सदस्यलाई एसआईआर सुनवाईको नोटिस

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article मुख्यमन्त्री डा. सरमाले जोगेन मोहनलाई दिए जन्मदिनको शुभकामना
Next Article बिभूतिभूषण बन्द्योपाध्यायको पुण्यतिथिमा ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जली
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?