• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > बिहार विधानसभा चुनाउ : महिला र युवा मतदाताले लेख्नेछन् बिहारको भाग्य
National

बिहार विधानसभा चुनाउ : महिला र युवा मतदाताले लेख्नेछन् बिहारको भाग्य

CliQ INDIA
Last updated: November 9, 2025 5:20 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

पटना, ०९ नोभेम्बर (हि.स.)। बिहार विधानसभा चुनाउको पहिलो चरणको मतदान सम्पन्न भइसकेको छ। पहिलो चरणमा भएको बम्पर भोटिङले राजनीतिक दलहरू र नेताहरूबीच उत्साहको माहौल ल्याएको छ। सत्ताको दौडमा रहेका दुबै प्रमुख राजनीतिक गठबन्धनहरूले ‘जंगलराज’ देखि ‘एसआईआर–भोटचोरी’ सम्मका मुद्दा उठाएका छन्। त्यस्तै, पलायन–रोजगार, बाढी र सरकारी कार्यालयहरूमा बढ्दो भ्रष्टाचारका मुद्दाहरू पनि चुनावी सभाहरूमा गुञ्जिएका छन्। पहिलो चरणको मतदानमा युवाको जोश र महिला मतदाताहरूको लामो लाइनले यो स्पष्ट पारेको छ कि अब बिहारको भाग्य महिला र युवा मतदाताहरूले नै लेख्नेछन्।

पहिलो चरणको मतदानमा मतदाताहरूले लोकतन्त्रको यस महापर्वमा उत्साहपूर्वक भाग लिए। निर्वाचन आयोगद्वारा जारी अन्तिम आँकडाअनुसार पहिलो चरणमा कुल ६५.०८ प्रतिशत मतदान भएको छ। यो २०२० को विधानसभा चुनावभन्दा ७.७९ प्रतिशत र २०२४ को लोकसभा चुनावभन्दा ८.८ प्रतिशत बढी हो। आयोगका अनुसार, यो पछिल्ला धेरै वर्षहरूमध्ये सबैभन्दा उत्कृष्ट मतदान प्रतिशतमध्ये एक हो।

गत ४ नोभेम्बरमा मुख्यमन्त्री नितीश कुमारले बेगूसरायको साहेबपुर कमाल विधानसभा क्षेत्रमा लोजपा (रामविलास) का उम्मेदवार सुरेन्द्र विवेकको पक्षमा प्रचारका लागि आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दा एक विशेष दृश्य देखियो, भीडमा करिब ६० प्रतिशत महिला उपस्थित थिए। यसको तुलना त्यही क्षेत्रमा राजद नेता तेजस्वी यादवको अर्को जनसभासँग गर्दा, त्यहाँ महिलाको उपस्थिति नगण्य देखियो। यसले स्पष्ट गर्छ कि महिलाहरूको पहिलो पसंद को हुन्। नितीश र तेजस्वीका र्‍यालीहरूमा महिलाको उपस्थिति बीचको यो अन्तरले बिहार चुनाउको कथा आफैं बोल्छ।

उल्लेखनीय छ, बिहारका कुल ७.४३ करोड मतदातामध्ये ३.५ करोड महिला मतदाता छन्, जसले उनीहरूलाई एक अत्यन्त महत्वपूर्ण मतदाता समूह बनाएको छ, जसलाई नितीश कुमारले वर्षौंदेखि सुदृढ र सशक्त बनाउँदै आएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

किश्तवाड़मा सेनाका दुई जवानको सर्वोच्च बलिदान | BulletsIn
गुजरात पुगे प्रधानमन्त्री मोदी, वडोदरामा गरे भव्य रोड शो | BulletsIn

असम चुनावअघि प्रधानमन्त्री मोदीले नमो एपबाट मतदातालाई सम्बोधन गर्ने

जम्मूमा संदिग्ध आतङ्कीसित भिड़न्त, सेनाको एक जवान घाइते | BulletsIn
महाराष्ट्रका नागरिकहरूको हितहरूलाई प्राथमिकता दिइनेछ- राहुल गान्धी | BulletsIn

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article प्रचण्डको नीतिको विरोधमा आफ्नै पार्टीका एक विधायकले आफ्नो अनुहारमा कालो दले
Next Article अनुपपुरःपहलगाम आतंकवादी हमलामा एघार जना मानिसहरूलाई बचाउने नजाकत अली सम्मानित
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?