• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > प्रधानमन्त्री मोदी, अमित शाह र अनुराग ठाकुरले दिए धनतेरसको शुभकामना
National

प्रधानमन्त्री मोदी, अमित शाह र अनुराग ठाकुरले दिए धनतेरसको शुभकामना

CliQ INDIA
Last updated: November 10, 2023 1:30 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

नयाँ दिल्ली, 10 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रिय गृहमन्त्री अमित शाह औ सूचना एवं प्रसारणमन्त्री अनुराग ठाकुरले बिगत केही महिनादेखिको पर्वहरूको उमङ्गमा डुबेका देशवासीहरूलाई धनतेरसको शुभकामना दिएका छन्। प्रधानमन्त्रीले ईश्वरसित कामना गरेका छन्, देशका मानिसहरू सदैव स्वस्थ र सम्पन्न रहुन्।

प्रधानमन्त्री मोदीले सोशल मीडिया प्लेटफर्म ‘एक्स’-मा भनेका छन्, ‘देशका मेरा सबै परिवारहरूलाई आरोग्य एवं सुख-समृद्धिको प्रतीक धनतेरस पर्वको धेरै-धेरै बधाई। मेरो कामना छ, भगवान धन्वन्तरिको कृपाले तपाईहरू सदैव स्वस्थ, सम्पन्न र प्रसन्न रहनुहोस् जसबाट विकसित भारतको संकल्पलाई नयाँ उर्जा प्राप्त होस्।’

यस पावन पर्वमा केन्द्रिय गृहमन्त्री अमित शाहले ‘एक्स’-मा भनेका छन्, ‘समस्त देशवासीहरूलाई धनतेरसको हार्दिक शुभकामना। धनतेरसको यो पावन पर्वले सबैको जीवनमा सुख, सम्पन्नता र सौभाग्य ल्याओस्।’

केन्द्रिय सूचना एवं प्रसारणमन्त्री अनुराग ठाकुरले ‘एक्स’-मा भनेका छन्, ‘धनतेरसको पावन पर्वको तपाईहरू सबैलाई हार्दिक शुभकामना। माँ लक्ष्मीको कृपाले तपाईहरूको जीवनमा सुख-समृद्धिको वास होस्। भगवान धन्वन्तरिको कृपाले तपाईहरू आरोग्यवान रहनुहोस्। यही प्रार्थना छ।’

पौराणिक मान्यता अनुसार आयुर्वेदका प्रवर्तक श्री धन्वन्तरि, भगवान विष्णुका अवतार हुन्। पृथ्वीलोकमा यिनको अवतरण समुद्र मन्थनको समयमा भयो। दीपावली आउन दुई दिनअघि भगवान धन्वन्तरिको अवतरणलाई धनतेरसको रूपमा मनाइन्छ।

हिन्दुस्थान समाचार/उष्णता

You Might Also Like

भारतको कूटनीति विकसित भारत 2047 को लक्ष्य अनुरूप हुनुपर्छ- राष्ट्रपति
पञ्जाबमा आतङ्कवादी आक्रमणको योजना असफल, रकेट प्रोपेल्ड ग्रेनेडसहित दुई जना पक्राउ
दीपावलीमा पाकिस्तानले रिहा गऱ्यो 80 भारतीय मछुआरा, आइतवार गुजरात प्रस्थान हुनेछन्
पश्चिम एसिया संकट: भारतमा सर्वदलीय बैठक, ऊर्जा जोखिम बढ्दै
बंगालको मुर्शिदाबादमा बाबरी मस्जिद शिलान्यस कार्यक्रमले राष्ट्रिय राजमार्गमा लाग्यो जाम

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article शिवसागरमा व्यावसायिक प्रतिष्ठानमा लाखौंको चोरी
Next Article बंगालमा सामान्य बन्न थाल्यो मौसम, तापक्रम झर्दै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?