• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > प्रधानमन्त्री मोदीले आज आफ्नो जन्मदिनमा मप्रको धारमा महिला-केन्द्रित स्वास्थ्य सेवाहरूको राष्ट्रव्यापी अभियानको शुरूआत गर्ने
National

प्रधानमन्त्री मोदीले आज आफ्नो जन्मदिनमा मप्रको धारमा महिला-केन्द्रित स्वास्थ्य सेवाहरूको राष्ट्रव्यापी अभियानको शुरूआत गर्ने

CliQ INDIA
Last updated: September 17, 2025 11:31 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

नयाँ दिल्ली, 17 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज 17 सेप्टेम्बरमा आफ्नो जन्मदिनमा मध्य प्रदेशको धार जिल्लामा ‘स्वस्थ नारी सशक्त परिवार’ र ‘आठौं राष्ट्रिय पोषण माह’ अभियानको शुभारम्भ गर्नेछन्। यस राष्ट्रव्यापी अभियानको उद्देश्य सामुदायिक स्तरमा महिला-केन्द्रित स्वास्थ्य सेवाहरू प्रदान गर्नु हो। प्रधानमन्त्री कार्यालय अनुसार, यो अभियान आजदेखि 02 अक्टोबरसम्म देशभरिका आयुष्मान आरोग्य मन्दिरहरू, सामुदायिक स्वास्थ्य केन्द्रहरू (सीएचसी), जिल्ला अस्पतालहरू र अन्य सरकारी स्वास्थ्य केन्द्रहरूमा आयोजित गरिनेछ।

प्रधानमन्त्री कार्यालय अनुसार, एक लाखभन्दा अधिक स्वास्थ्य शिविर आयोजित गरिनेछ, जसबाट यस देशमा महिलाहरू र नानीहरूका लागि अहिलेसम्मको सबैभन्दा ठूलो अभियान बन्नेछ। देशभरिका सबै सरकारी स्वसाथ्य केन्द्रहरूमा प्रतिदिन स्वास्थ्य शिविर आयोजित गरिने। प्रधानमन्त्री मोदीले यस अवसरमा अन्य धेरै पहलहरूको शिलान्यास र शुभारम्भ पनि गर्नेछन् र उपस्थित जनसमूहलाई सम्बोधित गर्नेछन्। प्रधानमन्त्री मातृ वन्दना योजना अन्तर्गत देशभरिका पात्र महिलाहरूको ब्याङ्क खाताहरूमा एक क्लिकले सीधा धनराशि हस्तान्तरित गर्नेछन्। यसबाट देशका लगभग दश लाख महिलाहरूलाई लाभ पुग्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

खार्गेको ‘आतंकवादी’ टिप्पणीले प्रधानमन्त्री मोदीलाई निशाना बनायो, राजनीतिक विवाद उत्पन्न, स्पष्टिकरणले भाजपालाई शान्त पार्न असफल
महाराष्ट्रको सम्भाजीनगरमा बाढीको प्रकोप जारी, ४०० परिवारलाई सुरक्षित स्थानमा सारियो
गणतन्त्र दिवसमा जेपी नड्डाले शुभकामना दिए, भाजपा मुख्यालयमा फहराए तिरङ्गा
यूपी एटीएसले आईएस मड्यूलसित सम्बन्धित आतङ्कवादीलाई अलीगढ़मा
इतिहासका पानामा २० अक्टोबर : सन् १९६२ मा चीनले भारतमाथि आक्रमण गर्‍यो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article पूर्व बर्दवानमा सांगठनिक फेरबदलको तयारीमा तृणमूल कंग्रेस
Next Article स्वच्छता पखवाडा़को तयारीलाई लिएर बैठक, स्वच्छ एवं हरित उत्सव मनाउनेमाथि विशेष बल
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?