• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > प्रधानमन्त्री नरेन्द्र मोदी 22 अगस्तमा बिहार आउने, गयाजीलाई दिनेछन् ठूलो सौगात
National

प्रधानमन्त्री नरेन्द्र मोदी 22 अगस्तमा बिहार आउने, गयाजीलाई दिनेछन् ठूलो सौगात

CliQ INDIA
Last updated: August 15, 2025 7:25 am
CliQ INDIA
Share
2 Min Read
SHARE

पटना, 14 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी आगामी 22 अगस्तमा बिहार आउनेछन्। उनी बिहारको गयाजी जिल्लाको बोधगयामा मगध विश्वविद्यालय परिसरमा आयोजित जनसभालाई सम्बोधित गर्नेछन्। यस अवधि उनले लगभग 1,675 करोड़को परियोजनाहरूको शिलान्यास र लोकार्पण गर्नेछन्।

प्रधानमन्त्री मोदीको बिहार आगमनको जानकारी दिँदै हिन्दुस्तान आवाम मोर्चा (हम) का राष्ट्रिय अध्यक्ष एवं नीतीश सरकारमा लघु जल संसाधन मन्त्री सन्तोष सुमनले बताए,हम पार्टीका हजारौं कार्यकर्ता स्वागत र सभाको सफलताको तयारीहरूमा जुटेका छन्। गयाजीको एतिहासिक र धार्मिक महत्व भएको कारण यसको विकासलाई एनडीए सरकारको ‘विरासत र विकास’ को सोचको अहम हिस्सा बताइँदैछ।

कार्यक्रम स्थलमा जिल्ला प्रशासन र एनडीएका नेताहरूले धूमधामले तयारी गरिरहेका छन्। भाजपा नेताहरू अनुसार, सभा स्थलमा 80×40 फीटको भव्य मंच तयार भइरहेको छ। साथै मानिसहरू बस्ने व्यवस्था पनि गरिँदैछ। पार्टीको दाबी छ, पीएमको ऱ्यालीमा लगभग 3 लाख मानिस जुट्नेछन्।

बिहारमा अक्टोबर-नोभेम्बरमा विधानसभा चुनाउ प्रस्तावित छ। यस्तो स्थितिमा प्रधानमन्त्री मोदीले लगातार राज्यको दौड़ाह गरी परियोजनाहरूको उद्घाटन र शिलान्यास गरिरहेका छन्। गत 18 जुलाईमा उनले मोतिहारीमा 7,200 करोड़को परियोजनाहरूको शुरूआत गरेका थिए र चार नयाँ अमृत भारत ट्रेनहरूलाई हरियो झण्डा देखाएका थिए। यस अगाड़ी उनले सीवान, रोहतास, पटना, मधुबनी समेत धेरै जिल्लाहरूमा पनि कार्यक्रम गरिसकेका छन्। चुनावी सालमा लगभग हरेक महिना उनको बिहार दौड़ाह भइऱहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

अम्बुबासी मेलाको समापनमा केन्द्रिय मन्त्री सर्बानन्द सोनोवालले गरे माँ कामाख्याको दर्शन
कोलकातामा महिला डाक्टरसित दुष्कर्म र हत्या विरूद्ध डाक्टरहरूको हड़ताल जारी रहने, इण्डिया गेटमा आज क्यान्डल मार्च | BulletsIn
असम विधानसभा २०२६ मा कम आपराधिक केस, तर अर्बपति विधायकहरुको वृद्धि
खर्गे र राहुल गान्धीले भारत-अमेरिका अन्तरिम व्यापार सम्झौताको विरोधमा भोपालमा किसान महा चौपालको नेतृत्व गर्नेछन्
सारा बिहारले भनिरहेको छ, फेरि एकपटक एनडीए सरकार : मोदी

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article एटीएम लूटको असफल प्रय़ास – Hindusthan Samachar Nepali
Next Article सीबीसी र पीआईबी गान्तोकद्वारा नील तारा एकाडेमीमा जागरूकता कार्यक्रम आयोजित
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?