• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > प्रधानमन्त्रीले विश्वको सबैभन्दा वृहत हीरा ट्रेडिङ्ग हब ‘सूरत डायमण्ड बुर्स’- को गरे उद्घाटन
National

प्रधानमन्त्रीले विश्वको सबैभन्दा वृहत हीरा ट्रेडिङ्ग हब ‘सूरत डायमण्ड बुर्स’- को गरे उद्घाटन

CliQ INDIA
Last updated: December 17, 2023 10:00 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

– सूरत हवाईअड्डामा नयाँ टर्मिनलको उद्घाटन गरे

– आठ किलोमीटरको रोड शोमा ठाउँ-ठाउँ भयो स्वागत

अहमदाबाद, 17 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार विश्वकै सबैभन्दा वृहत हीरा ट्रेडिङ्ब हबको रूपमा सूरत डायमण्ड बुर्सको उद्घाटन गरे। यसपूर्व उनले बिहान सूरत हवाईअड्डामा नयाँ टर्मिनलको पनि उद्घाटन गरे। उनले उक्त नयाँ टर्मिनलको निरीक्षण पनि गरे। हवाईअड्डाका अधिकारीहरूले उनलाई नयाँ टर्मिनलको विशेषता बताए। त्यसपछि उनी सूरत डायमण्ड बुर्सको लागि प्रस्थान भए। यस अवधि उनले 8 किलोमीटरको रोड शो गरे।

हवाईअड्डादेखि सूरत डायमण्ड बुर्ससम्म 8 किलोमीटर रूटमा सड़कका दुवै किनारमा ठूलो संख्यामा मानिसहरू भेला भएका थिए। प्रधानमन्त्रीले बन्द कारबाट मानिसहरूको अभिवादन स्वीकार गर्दै अघि बढ़े। यहाँ महिलाहरूले नारा लगाएर, गीत गाएर प्रधानमन्त्रीलाई स्वागत जनाए। ठाउँ-ठाउँ जय माता की जय, वन्दे मातरमको शङ्खनाद पनि गरियो।

प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्नका लागि भाजपा शहर सङ्गठनको पक्षबाट 12 जना विधायकहरूलाई 6 वटा स्वागत प्वोइन्टको जिम्मेबारी सुम्पिइएको थियो। सड़कका दुवै तिर भेला भएको मानिसहरूको भीड़ प्रधानमन्त्री मोदीको एक झलक पाउनकालगि आतुर भइरहेका थिए। सुरक्षालाई लिएर प्रशासनले कठोर व्यवस्था गरेको थियो। प्रधानमन्त्रीलाई स्वागत गर्नका लागि एसके नगर चौरस्तास्थित प्रथम स्वागत पोइन्टमा बाल-बालिकाहरू सहित व्यापक मात्रामा भाजपाका कार्यकर्ताहरू खेस, टोपी औ भाजपाको झण्डा लिएर उभिए। सम्पूर्ण रूटलाई सजाइएको छ। सड़क किनारमा बाँसको बेरिकेट बनाइएको छ ताकि मानिसहरूले सड़क पार गर्न नसकोस्। खड़े रहे। पूरे रूट को सजाया गया। सड़क किनारे बांस का बेरिकेट बनाए गए, जिससे लोग सड़क पर नहीं आ सके।

हिन्दुस्थान समाचार/उष्णता

You Might Also Like

(अपडेट) बिहारको पूर्णियामा वन्दे भारत ट्रेनको ठक्करमा चार युवकको मृत्यु, सबै मृतक एउटै गाउँका
उपराष्ट्रपति पदको चुनाउ प्रक्रिया शुरू
कोलकाता ल छात्रा सामुहिक दुष्कर्ममा भाजपा टीमले नड्डालाई सुम्प्यो रिपोर्ट
केन्द्रिय गृहमन्त्री शाहले शनिवार रॉंचीमा विधानसभा चुनाउको बिगुल फुक्ने | BulletsIn
विदेश यात्रालाई बीचमै छोड़ेर स्वदेश फर्किने वित्तमन्त्री सीतारमण | BulletsIn

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article इटावामा ट्रालाले छजनालाई चेप्टायो, चारको मृत्यु, दुई घाइते
Next Article बंगालमा पारा घट्यो, तापक्रम 14 डिग्रीभन्दा तल
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?