
नयॉं दिल्ली, 18 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले नमिता अग्रवालले गाएको भगवान श्रीरामको उड़िया भक्ति भजन ‘अयोध्या नगरी नाचे रमनकु पाई’ साझा गरेका छन्, जसको संगीत सरोज रथले दिएका छन्।
प्रधानमन्त्रीले सोशियल मिडिया एक्समा पोस्ट साझा गर्दै भनेका छन्, ‘भारतको हरेक ठाउॅंमा प्रभु श्रीरामप्रति भक्त छ। हरेक भाषामा तपाईहरूले उहॉंप्रति समर्पित धेरै भजन पाउनु हुनेछ। यहॉं उड़ियामा यस्तै एउटा प्रयास छ।’
हिन्दुस्थान समाचार/बिशाल
