• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > प्रधानमन्त्रीले दूरदर्शनको ‘सुप्रभातम्’ कार्यक्रमलाई भारतीय संस्कृतिको संगम बताए
National

प्रधानमन्त्रीले दूरदर्शनको ‘सुप्रभातम्’ कार्यक्रमलाई भारतीय संस्कृतिको संगम बताए

CliQ INDIA
Last updated: December 10, 2025 3:42 am
CliQ INDIA
Share
1 Min Read
SHARE

नयाँ दिल्ली, 09 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले दूरदर्शनको ‘सुप्रभातम्’ कार्यक्रममा प्रत्येक दिन प्रसारित हुने संस्कृत सुभाषितहरूको उल्लेख गर्दै भने, यो परम्पराले भारतको सांस्कृतिक तथा आध्यात्मिक विरासतको निरन्तरतालाई अभिव्यक्त गर्छ। सुप्रभातम् कार्यक्रमले हरेक बिहान संस्कार, मूल्य र संस्कृतिको सुन्दर संगम प्रस्तुत गर्दछ।

प्रधानमन्त्री मोदीले मंगलबार एक्समा पोस्ट गर्दै उक्त कुरा बताएका हुन्। आफ्नो संस्कृतमा लेखिएको सन्देशमा उनले उल्लेख गरे, दूरदर्शनको सुप्रभातम् कार्यक्रममा दैनिक एक सुभाषित प्रस्तुत गरिन्छ, जसमा जीवनसँग सम्बन्धित विभिन्न पक्षहरू समेटिएका हुन्छन्। उनले आफ्नो पोस्टमा संस्कृत श्लोक पनि लेखेका छन्।

प्रधानमन्त्रीले पोस्टमा थप उल्लेख गरे, सुप्रभातम् कार्यक्रममा प्रसारित हुने यी श्लोकहरूले केवल भारतीय संस्कृतिको समृद्धि मात्र प्रदर्शित गर्दैनन्, नयाँ पुस्तालाई भारतीय ज्ञान परम्परातिर आकर्षित पनि गर्छन्। भारतीय भाषाहरूमा, विशेषगरी संस्कृतमा निहित ज्ञान र विचार आज पनि समाजलाई प्रेरणा दिने स्रोत बनेको छ।

—————

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

एसआईआर विरूद्ध संसद भवन परिसरमा विपक्षको प्रदर्शन
एयर इन्डियाको टिकट मूल्य वृद्धिले चिन्ता बढायो: सन् २०२६ मा इन्धनको बढ्दो मूल्यले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुने
संसदको शीतकालीन सत्र 1 देखि 19 दिसम्बरसम्मः किरेन रिजिजू
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
हाम्रो सांस्कृतिक विरासत जीवन्त धरोहर हो: गजेन्द्र शेखावत

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article असम आन्दोलनका शहीदहरूको स्मृतिमा बनाइने ‘शहीद स्मारक’ भव्य हुनेछः मुख्यमन्त्री
Next Article बंगाल एसआईआरमा 56.37 लाख मतदाताहरूको नाम ‘असंग्रहणीय’ रूपमा चिन्हित
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026
आर्टिफिसियल इन्टेलिजेन्स, सीप र आर्थिक बृद्धिका लागि बिहार एआई शिखर सम्मेलन २०२६
Uncategorized
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?