• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > प्रधानमन्त्रीले अयोध्या एयरपोर्टको उद्घाटन गरे, रोड शो निकालियो
National

प्रधानमन्त्रीले अयोध्या एयरपोर्टको उद्घाटन गरे, रोड शो निकालियो

CliQ INDIA
Last updated: December 31, 2023 12:46 am
CliQ INDIA
Share
1 Min Read
SHARE

अयोध्या, 30 दिसम्बर (हि.स.)। श्रीरामको जन्मभूमि अयोध्याको एक दिवसीय यात्रामा शनिवार आइपुगेका प्रधानमन्त्री नरेन्द्र मोदीले महर्षि वाल्मीकि अन्तरराष्ट्रिय हवाईअड्डाको उद्घाटन गरे। त्यसपछि उनले एयरपोर्टदेखि अयोध्या धाम जङ्क्शनसम्म लगभग 15 किलोमीटर लामो रोड शो गरे।

प्रधानमन्त्रीको भ्रमणलाई लिएर बितेको एक महिनादेखि भइरहेको तयारी शुक्रवार रातीसम्ममा पूरा गरिएको थियो। स्वयं उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शुक्रवार अबेर रातीसम्म तयारीहरूको जायजा लिएका थिए। राती कठ्याङ्ग्रिने जाड़ोको पनि पर्वाह नगरी उनले निरन्तर तयारीहरूको जायजा लिए।

यता बिहान निर्धारित समयमा अयोध्यास्थित महर्षि वाल्मीकि अन्तरराष्ट्रिय हवाईअड्डा आइपुगेका प्रधानमन्त्रीले एयरपोर्टको उद्घाटन गरे अनि यहाँदेखि रोड शोमा सामेल भए। प्रधानमन्त्रीको रोड शो एयरपोर्टको तीन नम्बर गेटबाट निक्लेर एनएच-27, धर्मपथ औ रामपथ हुँदै अयोध्या धाम जङ्क्शन पुग्यो। प्रधानमन्त्रीको रोड शो अवधि ठाउँ-ठाउँमा साधु-सन्त एवं वेदपाठी बटुकहरूद्वारा शङ्खध्वनिसितै पुष्पवर्षा गरी स्वागत गरियो। सड़कको किनारमा बनिएको ब्यारिकेडिङ्गको किनारमा बसेका मानिसहरूले लगातार जय श्रीरामको नारा लगाए। कतिपय स्थानहरूमा कलाकारहरूले नृत्य-गीत आदि पनि प्रस्तुत गरे।

हिन्दुस्थान समाचार/उष्णता

You Might Also Like

प्रधानमन्त्री मोदीले चौधरी चरण सिंहको जयन्तीमा दिए श्रद्धाञ्जली
विपक्षद्वारा एसआईआर विरुद्ध संसद परिसरमा प्रदर्शन
दिल्लीमा कुहिरोको कहर, इन्डिगो र एयर इण्डियाका केही उड़ानहरू विलम्ब
पञ्जाबमा आतङ्की षड़यन्त्र विफल, चार हथगोला, दुई किलो आरडीएक्स युक्त आईईडी जफत
एनआईएको जम्मू-कश्मीरको बारामूला, कुलगाम, अनन्तनाग र पुलवामामा छापा

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article आदिवासी सेंगल आन्दोलनको कारण चार ट्रेनहरू प्रभावित
Next Article सड़क दुर्घटनामा महिलाको मृत्यु – Hindusthan Samachar Nepali
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?