• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > नेशनल हेराल्ड मुद्दामा अदालतको फैसलापछि विपक्षी सांसदहरूले संसद भवन परिसरमा प्रदर्शन गरे
National

नेशनल हेराल्ड मुद्दामा अदालतको फैसलापछि विपक्षी सांसदहरूले संसद भवन परिसरमा प्रदर्शन गरे

CliQ INDIA
Last updated: December 17, 2025 11:31 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

नयाँ दिल्ली, १७ दिसम्बर (हि.स.)। नेशनल हेराल्ड धनशोधन मुद्दामा प्रवर्तन निर्देशनालय (ईडी) ले दायर गरेको चार्जशीटमाथि दिल्लीको अदालतले संज्ञान लिन अस्वीकार गरेपछि बुधबार विपक्षी सांसदहरूले संसद भवन परिसरको मकर द्वार नजिक विरोध प्रदर्शन गरे। कांग्रेससहित विपक्षी दलका सांसदहरूले यसलाई केन्द्रिय एजेन्सीहरूको कथित दुरुपयोगको विषय भन्दै सरकारसँग जवाफ मागे र प्रधानमन्त्री नरेन्द्र मोदीसँग माफी माग्दै राजीनामाको माग गरे।

यस क्रममा सांसदहरूको हातमा ‘सत्यमेव जयते’ लेखिएको ठूलो ब्यानर थियो र उनीहरूले “प्रधानमन्त्री माफी माग” तथा “प्रधानमन्त्री राजीनामा देऊ” भन्ने नाराहरू लगाए। प्रदर्शनमा कांग्रेस महासचिव के.सी. वेणुगोपाल, शशि थरूर, राजीव रञ्जन, पप्पु यादवसहित धेरै सांसदहरू सहभागी थिए।

कांग्रेस महासचिव के.सी. वेणुगोपालले अदालतको फैसलाले सत्य बाहिर आएको बताए र अब कांग्रेस कार्यकर्ताहरूले यस विषयलाई अझ तीव्र बनाउने बताए।

कांग्रेस सांसद मणिकम ट्यागोरले संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै अदालतले ईडीको दुरुपयोगबारे स्पष्ट जवाफ दिएको बताए। पछिल्ला १० वर्षदेखि सरकारले नेशनल हेराल्ड मुद्दालाई लिएर झुटो प्रचार गरेको र अब दिल्ली अदालतको फैसलाले सत्य उजागर भएको बताए।

शिवसेना (यूबीटी) समूहकी सांसद प्रियंका चतुर्वेदीले पत्रकारहरूसँग कुरा गर्दै ईडी पूरै सरकारको एजेन्डाअनुसार काम गरिरहेको देखिएको बताइन्। नेशनल हेराल्ड मुद्दामा न त कुनै तथ्यात्मक आधार छ न त कुनै सत्यता नै छ, त्यसैले अदालतहरूले यसमाथि प्रश्न उठाएको उनको भनाइ थियो।

—————

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

जीएसटीका नयाँ दरहरू प्रभावी, सबैलाई ठूलो राहत
रक्षा मन्त्री राजनाथ सिंहले 21 अक्टोबरमा राष्ट्रिय पुलिस स्मारकमा शहीदहरूलाई श्रद्धाञ्जलि दिनेछन्
केन्द्रिय र नवोदय विद्यालयहरूमा 12 हजारभन्दा अधिक शिक्षकहरूको पद रिक्त
मणिपुरमा कुकी उग्रवादीको हमलामा सीआरपीएफका दुई जवान शहीद
माता वैष्णो देवीको तीर्थयात्रा लगातार 11औं दिन स्थगित, कटरा आधार शिविर सुनसान

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article शुभेन्दु अधिकारीले एसआईटीमाथि उठाए प्रश्न, बताए जनतालाई उल्लू बनाउने षड़यन्त्र
Next Article सन्तरागाछी नजिक ट्रेनको दुई वटा बगी ट्र्याकबाट तल झऱ्यो, जनहानिको समाचार छैन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?