• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > जीवन बीमा, स्वास्थ्य बीमा प्रीमियममा अब जीएसटी नलाग्ने- सीतारमण
National

जीवन बीमा, स्वास्थ्य बीमा प्रीमियममा अब जीएसटी नलाग्ने- सीतारमण

CliQ INDIA
Last updated: September 4, 2025 2:58 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

नयाँ दिल्ली, 04 सेप्टेम्बर (हि.स.)। जीएसटी परिषदले पोलिसी धारकहरूलाई ठूलो राहत दिएको छ। अब व्यक्तिगत जीवन बीमा र स्वास्थ्य बीमा पोलिसीको प्रीमियम सस्तो हुनेछ। वस्तुतः यी बीमा उत्पादहरूलाई माल एवं सेवा कर (जीएसटी) बाट छूट दिइएको छ। संशोघित दरहरू 22 सेप्टेम्बर, नवरात्रिको पहिलो दिनदेखि लागू हुनेछ।

केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले जीएसटी परिषदको 56औं बैठकपछि आयोजित प्रेस कफ्रेन्समा घोषणा गरिन् कि सबै प्रकारको व्यक्तिगत जीवन बीमा पोलिसी र त्यसको पुनर्बीमामा अब कुनै जीएसटी लाग्नेछैन। यसमा लाइफ, यूलिप वा एन्डोमेन्ट पोलिसी सामेल छन्। अहिले यिनीहरूमा 18 प्रतिशत जीएसटी लाग्छ।

उनले बताइन्, जीएसटी परिषदको फसेलापछि अब यिनीहरूमा पूर्ण रूपमा छूट दिइनेछ। यस बदलावको साथ सबै व्यक्तिगत जीवन बीमा पोलिसीहरू- जसमा टर्म लाइफ, यूलिप र एन्डोमेन्ट प्लान सामेल छन् र साथै यिनीहरूको पुनर्बीमा पनि अब शून्य जीएसटी श्रेणीमा आउनेछ। यो छूट सबै व्यक्तिगत स्वास्थ्य बीमा पोलिसीहरू, जसमा फेमिली फ्लोटर र वरिष्ठ नागरिक योजनाहरू सामेल छन र यिनीहरूको पुनर्बीमामा पनि लागू हुनेछ। सीतारमणले भनिन्, बीमामा जीएसटी समाप्त गर्दा आम जनको निम्ति यो अधिक किफायती हुनेछ। यसबाट देशभरिमा बीमा कवरेजको विस्तारमा मद्दत मिल्नेछ। बीमा बाहेक जीएसटी परिषदले धेरै आवश्यक वस्तुहरूमा पनि कर दरहरूमा कटौती गरेको छ।

सीतारमणले भनिन्, स्वास्थ्य क्षेत्रमा 33 जीवन रक्षक दवाहरूमा 12 प्रतिशतबाट जीएसटीको दरलाई शून्य गरिएको छ, जबकि केन्सर, दुर्लभ र दीर्घकालिक रोगहरूको उपचारमा प्रयोग हुने तीन महत्वपूर्ण दवाईहरूलाई पनि कर मुक्त गरिएको छ। यस बाहेक यूएचटी दूध, पनीर र रोटी, चपाती र पराठा जस्ता सबै भारतीय रोटीहरूमा अब कुनै जीएसटी लाग्नेछैन। नयाँ दरहरू 22 सेप्टेम्बरदेखि देशभऱि लागू हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

हरियाणाको फरीदाबादमा 3.2 तीव्रताको भूकम्प, राज्यमा लगातार भइरहेको छ भू-गर्भीय हलचल
द न्यूयर्क टाइम्सको विश्लेषणमा प्रधानमन्त्री मोदी जितको हीरो
गुजरातको गान्धीनगरबाट आईएसआईएसका 3 संदिग्ध आतङ्की पक्राउ, हमलाको योजना बनाइरहेका थिए
एयर इन्डियाको टिकट मूल्य वृद्धिले चिन्ता बढायो: सन् २०२६ मा इन्धनको बढ्दो मूल्यले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुने
हर घर तिरंगाः अमित शाहले आफ्नो आवासमा फहराए तिरंगा

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article बोङ ग्राम पञ्चायतकी प्रधान रेजिना सादा लेप्चा ‘यशस्वी प्रधान पुरस्कार’ का लागि मनोनित
Next Article पान-गुटखाको पैसा नदिँदा दोकानेले गऱ्यो ग्याङ्ग्स्टरको हत्या
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?