• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > चन्द्रग्रहणः आज मध्यरातमा देखिनेछ रक्तिम चन्द्रमा
National

चन्द्रग्रहणः आज मध्यरातमा देखिनेछ रक्तिम चन्द्रमा

CliQ INDIA
Last updated: September 7, 2025 1:37 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

भोपाल, 07 सेप्टेम्बर (हि.स.)। खगोल विज्ञानमा रूचि राख्ने मानिसहरूका लागि आइतवार राति एक खास खगोलीय घटना हुन गइऱहेको छ, जसमा आकाशमा अद्भुत दृश्य देखिनेछ। वस्तुतः आजको रात सन् 2022 पछि सबैभन्दा लामो अवधिको चन्द्रग्रहण लाग्न गइऱहेको छ। यस अवधि मध्यरातमा आकाशमा रक्तिम चन्द्रमा देखिनेछ, जसलाई ब्लड मून भनिन्छ। यसलाई भारतका साथै अस्ट्रेलिया, एशिया अफ्रीका र यूरोप सहित विश्वईका लगभग 85 देशमा देख्न सकिनेछ। यो यस वर्षको पहिलो चन्द्रग्रहण हो।

नेशनल अवार्ड प्राप्त विज्ञान प्रसारक सारिका घारूले चन्द्रमा र सूर्यबीच पृथ्वी आउँदा लाग्न गइऱहेको यस खगोलीय घटनाको जानकारी दिँदै बताइन्, पृथ्वी बीचमा आउँदा सूर्यको प्रकाश सीधा चन्द्रमासम्म पुग्दैन। यसबाट चन्द्रग्रहणको स्थिति बन्दछ। यस समय पृथ्वीको वायुमण्डलीय परतहरू भएर गुज्रिने रातो तरंगहरू चन्द्रमासम्म पुग्दछ, जसबाट चन्द्रमा रक्तिम देखिन्छ। यस रंगको कारण यसलाई ब्लड मून पनि भनिन्छ।

सारिका घारूले बताइन्, भारतीय समयानुसार आंशिक ग्रहण राति 09 बजेर 57 मिनट 09 सेकेन्टमा शुरू हुनेछ। यसपछि राति 11 बजेर 48 सेकेन्डको स्थितिमा पूर्ण चन्द्रग्रहण देखिनु शुरू हुनेछ। पूर्णग्रहणको स्थिति राति 12 बजेर 22 मिनट 51 सेकेन्डसम्म रहनेछ। यसपछि पुनः आंशिक ग्रहण चलिरहनेछ, जुन राति 01 बजेर 26 मिनट 31 सेकेन्डमा समाप्त हुनेछ।

सारिकाले बताइन्, यस खगोलीय घटनामा पूर्ण ग्रहण अवधि वा टोटेलिटी ड्यूरेशन लगभग एक घण्टा 22 मिनट रहनेछ जबकि सन् 2022 मा भएको चन्द्रग्रहणको पूर्णता अवधि 1 घण्टा 25 मिनट थियो। यस प्रकार यो 2022 पछि सबैभन्दा लामो अवधिको पूर्णचन्द्रग्रहण हो। खास कुरा के छ भने यसलाई हेर्न कुनै विशेष यन्त्र जस्तै टेलिस्कोप वा ग्रहणको चश्माको आवश्यकता पर्नेछैन। नाङ्गो आँखाले नै यसलाई हेर्नसकिन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

जैसलमेर बस अग्निकाण्डः शवहरूलाई जोधपुर ल्याइयो, 9 एमजीएच र 10 एम्स मोर्चरीमा राखियो
आदित्य-एल1 मिशनः सौर पवन कण प्रयोग पेलोडको दोस्रो उपकरणले काम गर्न थाल्यो
कश्मीर घाटीकाे नियन्त्रण रेखामा पाकिस्तानले गऱ्याे संघर्ष विराम उल्लंघन | BulletsIn
प्रधानमन्त्री मोदीले गुजरातमा तिमोर-लेस्तेका राष्ट्रपतिसित द्विपक्षीय बैठक गरे
करूर भगदड प्रकरणमा टीभीकेका अर्का कार्यकर्ता पक्राउ

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article मुख्यमन्त्रीले पाङ ल्हाबसोल पर्वको राज्यवासीहरूलाई हार्दिक बधाई एवं शुभकामना दिए
Next Article हिस्ट्रीशीटरले पुलिसमाथि गऱ्यो गोलीबारी, भिड़न्तमा पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?