• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > कोरोना भ्याक्सिन र हार्ट अटेकले भइऱहेको मृत्युबीच कुनै सम्बन्ध छैन- स्वास्थ्य मन्त्रालय
National

कोरोना भ्याक्सिन र हार्ट अटेकले भइऱहेको मृत्युबीच कुनै सम्बन्ध छैन- स्वास्थ्य मन्त्रालय

CliQ INDIA
Last updated: July 2, 2025 6:01 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

नयाँ दिल्ली, 02 जुलाई (हि.स.)। देशमा हालका दिनमा हार्ट अटेकले अचानक मृत्युका धेरै मामिलाहरू देख्न पाइएको छ। यसपछि यसको कतै कोरोना भ्याक्सिनसित कुनै सम्बन्ध त छैन भनी प्रश्न उठ्न थालेको छ। यस्तो स्थितिमा केन्द्रिय स्वास्थ्य मन्त्रालयले कोविड-19 भ्याक्सिनलाई लिएर चलिरहेका यी तमाम अफवाहहरूलाई खारेज गर्दै स्पष्ट गऱ्यो कि देशमा धेरै एजेन्सीहरूको माध्यमले अचानक अस्पष्टीकृत मृत्युहरूको मामिलाहरूको जाँच गरिएको छ। यी अध्ययनहरूले निर्णायक रूपमा स्थापित गरेको छ कि कोरोना टीकाकरण र देशमा अचानक मृत्युहरूको रिपोर्टबीच कुनै सीधा सम्बन्ध छैन।

केन्द्रिय स्वास्थ्य मन्त्रालयले भन्यो, भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आईसीएमआर) र राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसीडीसी) को अध्ययनले यो पुष्टि भएको छ कि भारतमा कोरोना टीका सुरक्षित र प्रभावी छ, जसमा गम्भीर दुष्प्रभावहरूको धेरै कम मामिला अघि आएको छ। अचानक हृदय सम्बन्धी मृत्यु धेरै प्रकारको कारणहरूले हुनसक्छ, जसमा आनुवंशिकी, जीवनशैली, पहिलेदेखि चलिरहेको रोग र कोविड पछिका जटिलताहरू सामेल छन्। अचानक अस्पष्टीकृत मृत्युका पछाड़ीका कारणहरूलाई बुझ्न आईसीएमआर र एनसीडीसीले मिलेर काम गरिरहेका छन्। खासगरी 18 देखि 45 वर्ष आयुका युवाहरूमा यसको पत्तो लगाउनका लागि अलग-अलग शोध दृष्टिकोणहरूको उपयोग गरी दुई पूरक अध्ययन गरियो। एक पछिल्लो डेटामाथि आधारित र दोस्रो वास्तविक समयको जाँचसित जोड़िएको छ।

आईसीएमआरको राष्ट्रिय महामारी विज्ञान संस्थान (एनआईई) द्वारा गरिएको पहिलो अध्ययनको शीर्षक थियो भारतमा 18-45 वर्षका आयुका वयस्कहरूमा अचानक हुने मृत्युहरूसित जोड़िएको कारक- एक बहुकेन्द्रित मिलान केस-कन्ट्रोल अध्ययन। यो अध्ययन मईदेखि अगस्त 2023 सम्म 19 राज्यहरू र केन्द्र शासित प्रदेशहरूका 47 तृतीयक देखरेख अस्पतालहरूमा गरिएको थियो। यसमा यस्ता व्यक्तिहरूलाई सामेल गरियो, जो स्वस्थ देखिन्थे तर अक्टोबर 2021 र मार्च 2023 बीच अचानक उनीहरूको मृत्यु भयो। निष्कर्षहरूले निर्णायक रूपले देखाएको छ कि कोविड-19 टीकाकरणले युवा वयस्कहरूमा अचानक हुने मृत्युको जोखिम बढ्दैन।

मन्त्रालयले थप भन्यो, यस सम्बन्धमा दोस्रो अध्ययन गरियो, जसको शीर्षक “युवाहरूमा अचानक हुने अस्पष्टीकृत मृत्युहरूको कारणहरूको पत्तो लगाउनु’ वर्तमानमा अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स), नयाँ दिल्लीद्वारा वित्त पोषण र आईसीएमआरको सहयोगले गरिँदैछ। यो एक सम्भावित अध्ययन हो, जसको उद्देश्य युवा वयस्कहरूमा अचानक हुने मृत्युहरूको सामान्य कारणहरूको पत्तो लगाउनु हो। अध्ययनको आंकड़ाहरूको शुरुआती विश्लेषणबाट संकेत पाइन्छ कि हृदयघात वा मायोकार्डियल इन्फार्क्शन (एमआई), यस आयु वर्गमा अचानक मृत्युको प्रमुख कारण बनेको छ। महत्वपूर्ण कुरा यो हो कि पछिल्ला वर्षहरूको तुलनामा कारणहरूको प्याटर्नमा कुनै ठूलो बदलाव देखिएको छैन। अधिकांश अस्पष्टीकृत मृत्यु मामिलामा यी मृत्युहरूको सम्भावित कारणको रूपमा आनुवंशिक उत्परिवर्तनको पहिचान गरिएको छ। अध्ययन पूरा भएपछि अन्तिम परिणाम साझा गरिनेछ।

स्वास्थ्य मन्त्रालय अनुसार, यी दुवै अध्ययनबाट यो पत्तो लाग्छ कि भारतमा युवा वयस्कहरूमा अचानक हुने अस्पष्टीकृत मृत्युको कारण कोविड-19 टीकाकरणसित जोड़िएको छैन। वैज्ञानिक विशेषज्ञहरूले दोहोऱ्याएका छन् कि कोविड टीकाकरणलाई अचानक हुने मृत्युहरूसित जोड्ने बयान झूठा र भ्रामक हुन् र वैज्ञानिक आम सहमतिसित समर्थित छैनन्। निर्णायक साक्ष्यहरूबिना अड़कलहरू लगाउने दाबीले टीकाहरूमाथि जनताको भरोसा कम हुने जोखिम छ, जसले महामारीमा लाखौं मानिसहरूको ज्यान बचाउनमा महत्वपूर्ण भूमिका निभाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

ईडीले तमिलनाडूमा बलुवा खनन मामिलामा 10 ठाउँ रेड गऱ्यो
हिमाचलको चम्बामा वाहन दुर्घटनाग्रस्त, 6 जनाको मृत्यु
इतिहासका पृष्ठमा १८ नोभेम्बर : मानुषी छिल्लरले मिस वर्ल्डको ताज जितेर इतिहास रचिन्
विदेश मन्त्रालयले फेरि रूसी सेनामा भर्तीका खतराप्रति सतर्क गरायो
RBSE कक्षा १० को नतिजा २०२६ आज: मिति, समय र सिधा लिङ्क हेर्नुहोस्

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article बांग्लादेशमा पाँच अगस्तको गोलीकाण्डमा आरोप पत्र दर्ता
Next Article मेनका गान्धीले पशु क्रूरता निवारण सोसाइटी गठनार्थ लेखिन् पत्र
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?