• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > उत्तराखण्डमा फेरि बादल फाट्यो, रूद्रप्रयाग र चमोलीमा भारी क्षति
National

उत्तराखण्डमा फेरि बादल फाट्यो, रूद्रप्रयाग र चमोलीमा भारी क्षति

CliQ INDIA
Last updated: August 29, 2025 8:21 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

देहरादून, 29 अगस्त (हि.स.)। उत्तराखण्डमा एक पल्ट फेरि वर्षाले आफत मच्चाएको छ। रूद्रप्रयाग र चमोलीमा बादल फाट्दा भारी क्षति पुगेको छ। यस घटनामा धेरै जना फंसे एवं बेपत्ता भएको जानकारी छ। मुख्यमन्त्री पुष्कर सिंह धामीले राहत एवं बचाउ कार्यको प्रभावी संचालनको निम्ति निर्देश दिएका छन्।

उत्तराखण्डमा लगातार मूसलधारे वर्षाले नोकसान बढ्दै गइरहेको छ। बिहिवार बिहानदेखि लगातार वर्षाको कारण अबेर राति चमोली जिल्लाको देवाल तहसीलको गाउँ मोपाटामा घना वर्षापछि बाढ़ी जस्तो स्थिति उत्पन्न भयो। बाढ़ीको साथ आएको ढुंगा-माटोमा मोटापा गाउँका तारा सिंह र उनकी पत्नी बेपत्ता बताइएका छन् जबकि यही गाउँका विक्रम सिंह र उनकी पत्नी घाइते भएका छन्। यिनीहरूको घर र गोठहरूलाई पनि वर्षाले क्षति पुऱ्याएको छ।

माटोमा 15 देखि 20 जनावर दबेको बताइँदैछ। यस बाहेक रूद्रप्रयाग जिल्लाको बसुकेदार उप तहसील र जखोली ब्लकका अलग-अलग क्षेत्रहरूमा घना वर्षाले नोकसान पुऱ्याएको छ। जखोली ब्लाकको छेनागाड़ बजार पूर्ण रूपमा नष्ट भएको छ। यहाँ 18 देखि 20 जना बेपत्ता भएको सूचना छ। साथै जखोली ब्लकको किमाणा-दानकोटमा पनि बादल फाट्दा सम्पत्तिहरूलाई नोकसान भएको छ। खटोली गाउँ र बड़ेथ गाउँमा प्राचीन मन्दिर पनि ध्वस्त भएको छ।

रूद्रप्रयागको जिल्ला आपदा प्रबन्धन अधिकारी नन्दन सिंह रजवारले बताए, घटनाहरूको पूरा जानकारी लिँदैछ। घना वृष्टिले मयाली-गुप्तकाशी मोटर मार्ग पनि धेरै ठाउँ क्षतिग्रस्त भएको छ।

मुख्यमन्त्री पुष्कर सिंह धामीले शुक्रवार सोशल मीडिया एक्समा लेखेका छन्, जिल्ला रूद्रप्रयागको तहसील बसुकेदार क्षेत्र अन्तर्गत बुड़ेथ डंगर तोक र जिल्ला चमोलीको देवाल क्षेत्रमा बादल फाटेको कारण ढुंगा-माटो झरेपछि केही परिवारहरू फंसेको दुःखद समाचार प्राप्त भएको छ। स्थानीय प्रशासनद्वारा राहत एवं बचाउ कार्य युद्धस्तरमा जारी छ। यस सम्बन्धमा निरन्तर अधिकारीहरूको सम्पर्कमा छु। आपदा सचिव र जिल्लाधिकारीहरूसित कुरा गरी बचाउ कार्यहरूको प्रभावी संचालनको आवश्यक निर्देश दिइएको छ। मुख्यमन्त्रीले भने, बाबा केदारसित सबै सकुशल हुने प्रार्थना गर्दछु।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

पश्चिम बंगालको दार्जीलिङ जिल्लामा कञ्चनजङ्गा एक्सप्रेस मालगाड़ीसॅंग ठोकियो, ममता ब्यानर्जीद्वारा चिन्ता प्रकट | BulletsIn
जम्मू-कश्मीरको पुन्छमा 2 आतङ्की पक्राउ, हतियार पनि जफत
प्रधानमन्त्री मोदीले गरे लोकतन्त्रको उत्सवमा उत्साहका साथ भाग लिन अपील
केरलाको अप्ट-आउटले राष्ट्रव्यापी स्मार्ट मिटर पहललाई बाधा पुर्‍याउँछ
नेतृत्वको पुन: कल्पना गर्दै: २०२४ को चुनावमा ग्रासरुट संलग्नता

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article राष्ट्रिय खेल दिवसमा मुख्यमन्त्री सरमाको शुभकामना, मेजर ध्यानचन्दलाई गरे स्मरण
Next Article सरकारले खेलकुदको विकासको लागि अनुकूल वातावरण सिर्जना गरेको छ: एसओए
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?